• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    प्रदेश २ मा १२ सयबढि कर्मचारीको पद रिक्त

  • वीरगंज संजाल
  • Sep 14, 2019, 6:16 am
  • ३८३७

    जनकपुरधाम : प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दापनि प्रदेशमा कर्मचारीको पदस्थापना हुन सकेको छ ।

    तीन हजार २ सय ८ कर्मचारीको दरवबन्दी रहेको प्रदेश २ मा १२ सयबढि कर्मचारीको पदस्थापना हुन सकेको छैन । कर्मचारी अभावमा प्रदेशको काम कारवाहीमा समस्या हुँदै आएको छ ।

    प्रशासन सेवातर्फको २८ उपसचिवको दरबन्दी भएपनि ३ जनाको मात्रै पदस्थापना भएको छ भने ८९ जना सेक्सन अफिसरको दरबन्दी रहेको प्रदेश २ मा ३४ जना मात्रै पदस्थापना भएको छ ।

    यसैगरी २५ उपसचिव र ५५ सेक्सन अफिसरको पदस्थापना हुन बाँकी नै छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकाअनुसार नासु स्तरका १ सय ४९ दरबन्दी रहेकोमा १ सय ९ जनाको पदस्थापना भएको छ । साथै ४० जनाको अझै पदस्थापना हुन बाँकी छ ।

    खरदारस्तरका ६० दरबन्दी रहेकोमा ५७ जनाको भने पदस्थापना भएको छ ।

    प्रशासनतर्फकै ३२ जना लेखा अधिकृतको दरबन्दी रहेको २९ जनाको पदस्थापना भएको छ भने ३ जनाको पदस्थापना हुन बाँकी छ । ८१ जना लेखापालको दरबन्दी रहेकोमा ५९ जनाको पदस्थापना भएपनि २२ जनाको पदस्थापना हुन सकेको छैन । ३६ जना सहलेखापालको दरबन्दी रहेकोमा ३६ जनाकै पदस्थापना भएको छ ।

    त्यस्तै कम्प्युटर अधिकृतमा ५४ जनाको दरबन्दी रहेकोमा ३७ जनाको पदस्थापना भयो भने अरु रिक्त अवस्थामै छ । ४ जना सहायक कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा ४ जनाकै पदस्थापना भएको छ ।

    वन सेवामा सबै कर्मचारीको पदस्थाaपना भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकृत पदम पोखरेलले बताए । वन सेवातर्फ १३ उपसचिव र ९१ जना सहायक वन अधिकृतको दरबन्दी रहेकोमा सबैको पदस्थापना भएको पोखरेलले जानकारी दिए ।

    कृषि सेवातर्फ ४ सय १६ कर्मचारीको दरबन्दी रहेकोमा १ सय ४३ कर्मचारीको पदस्थापना हुन बाँकी छ । त्यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गतका १३ उपसचिव, ११ शाख अधिकृतको पदस्थापना भएको छ ।

    नयाँले धान्दै
    पदस्थापना भएका अधिकांश कर्मचारी लोकसेवा पास गरेका नयाँ पुस्ताका युवा छन् । पुराना छिमलका कर्मचारी यस प्रदेशमा आउन नमान्दा संघीय सरकारले नयाँ छिमलका कर्मचारीलाई पठाउने गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कोमल बाहादुर खत्रीले पुराना पुस्ताकाकर्मचारीको सिंहदरबार छोड्न नमान्ने प्रवृतिका कारण भर्खरै लोकसेवा पास गरेका कर्मचारीहरु प्रदेशमा पठाउने गरेको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑