• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    कञ्चनपुरका नगर प्रवक्ताको कारमा आगजनी

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार ०९:५८
  • ६४९

    Shares

    भूीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

    शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताउनुभयो ।

    इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भन्नुभयो, “आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।”

    वडा कार्यालयमा आगजनी

    कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

    मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ । रासस

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल
  • पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग
  • नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग
  • वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

    नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मानित

    बारामा सात महिनामा ४४ जनाले गरे आत्महत्या

    विद्युत कर्मचारीको लापरवाहीले सूवर्ण गाउँपालिका अध्यारोमा

    बाराको सिम्रौनगढमा खेत खन्ने क्रममा ७ फिटको मुर्ती फेला

    पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रद्वारा सम्मानित

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    समाचार
    News

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    News

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    News

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    News

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    News

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑