• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    ट्राफिक प्रहरीको कुटाइबाट इ-रिक्सा चालक गम्भिर घाइते

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार १६:५५
  • ८९३

    Shares

    वीरगञ्ज lनरेश सरार्फl ट्राफिक प्रहरीका नायव निरीक्षकको कुटाइबाट वीरगञ्जका एक जना इ-रिक्सा चालक गम्भिर घाइते भएका छन् । ना १ ह ६६७१ नम्बरको इ-रिक्सा चालक वीरगञ्ज १४ पिप्राका २५ वर्षीया सन्तोष पटेललाई ट्राफिक प्रहरीका नायव निरीक्षक सुरेश यादवले कुट्दा उनी गम्भिर घाइते भएका हुन् ।

    घण्टाघर चौकमा यात्रुलाई चढाउन खोज्दा डिउटीमा रहेका यादवले बोकेको वाकी टकिले एक्कासी हिर्काउदा पटेलको दायाँ कान फुटेको हो ।घाइते पटेललाई गण्डकस्थित बयोध्धा अस्पताल उपचारको लागि भर्ना गरिएको छ ।

    वाकीटकी सेटको एरियल कान भित्रै छिरेकाले रगत बगिरहेको छ, अस्पतालमा भेटिएका पटेलका भाइ विकेश पटेलले भने, डाक्टरले अझ केहि दिन अस्पतालमै राख्न्नु पर्छ भनेका छन् ।

    घाइते चालक पटेलले घण्टाघर चोक छेउको सडकमा इ-रिक्सा रोकेर आफु यात्रु चढाउने सुरमा रहेका बेला अचानक ट्राफिक प्रहरी नायव निरिक्षक यादवले वाकीटकी सेटले कन्चटमा हिर्काएको बताए ।

    चालक पटेललाइ अनाहकमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै ट्राफिक प्रहरीको कारवाहीको माग गर्दै इ-रिक्सा र टेम्पो चालकहरुले घण्टाघरमा विरोधस्वरुप चक्का जाम गरेका छन् ।

    चालकहरु प्रदर्शनमा उत्रिए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा ट्राफिक प्रहरी निरिक्षक राज कुमार सिंह र आन्दोलनरत चालकहरु बिच वार्ता भएको थियो ।

    वार्तामा चालक पेटललाइ कुटपिट गर्ने प्रहरी नायव निरिक्षक यादवविरुद्ध विभागीय कारवाही गर्ने र चालक पटेलको सम्पूर्ण उपचार खर्च प्रहरीले व्यहोर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत चालकहरुले दिउँसोबाट इ-रिक्सा र ट्याम्पो सञ्चालन गरेका हुन् ।

    समाचार संकलनका लागि सञ्चारकर्मीलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो । पछि अस्पताल प्रवेश गर्न दिइएपनि अस्पताल प्रशासनले घाइते पटेलको तस्बिर खिच्न दिएन ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ
  • ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न
  • धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?
  • नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

    एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर

    यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    समाचार
    News

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    News

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    News

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    News

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑