• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ट्राफिक प्रहरीको कुटाइबाट इ-रिक्सा चालक गम्भिर घाइते

  • वीरगंज संजाल
  • २६ भाद्र २०७६, बिहीबार १६:५५
  • ५१५३

    वीरगञ्ज lनरेश सरार्फl ट्राफिक प्रहरीका नायव निरीक्षकको कुटाइबाट वीरगञ्जका एक जना इ-रिक्सा चालक गम्भिर घाइते भएका छन् । ना १ ह ६६७१ नम्बरको इ-रिक्सा चालक वीरगञ्ज १४ पिप्राका २५ वर्षीया सन्तोष पटेललाई ट्राफिक प्रहरीका नायव निरीक्षक सुरेश यादवले कुट्दा उनी गम्भिर घाइते भएका हुन् ।

    घण्टाघर चौकमा यात्रुलाई चढाउन खोज्दा डिउटीमा रहेका यादवले बोकेको वाकी टकिले एक्कासी हिर्काउदा पटेलको दायाँ कान फुटेको हो ।घाइते पटेललाई गण्डकस्थित बयोध्धा अस्पताल उपचारको लागि भर्ना गरिएको छ ।

    वाकीटकी सेटको एरियल कान भित्रै छिरेकाले रगत बगिरहेको छ, अस्पतालमा भेटिएका पटेलका भाइ विकेश पटेलले भने, डाक्टरले अझ केहि दिन अस्पतालमै राख्न्नु पर्छ भनेका छन् ।

    घाइते चालक पटेलले घण्टाघर चोक छेउको सडकमा इ-रिक्सा रोकेर आफु यात्रु चढाउने सुरमा रहेका बेला अचानक ट्राफिक प्रहरी नायव निरिक्षक यादवले वाकीटकी सेटले कन्चटमा हिर्काएको बताए ।

    चालक पटेललाइ अनाहकमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै ट्राफिक प्रहरीको कारवाहीको माग गर्दै इ-रिक्सा र टेम्पो चालकहरुले घण्टाघरमा विरोधस्वरुप चक्का जाम गरेका छन् ।

    चालकहरु प्रदर्शनमा उत्रिए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा ट्राफिक प्रहरी निरिक्षक राज कुमार सिंह र आन्दोलनरत चालकहरु बिच वार्ता भएको थियो ।

    वार्तामा चालक पेटललाइ कुटपिट गर्ने प्रहरी नायव निरिक्षक यादवविरुद्ध विभागीय कारवाही गर्ने र चालक पटेलको सम्पूर्ण उपचार खर्च प्रहरीले व्यहोर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत चालकहरुले दिउँसोबाट इ-रिक्सा र ट्याम्पो सञ्चालन गरेका हुन् ।

    समाचार संकलनका लागि सञ्चारकर्मीलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो । पछि अस्पताल प्रवेश गर्न दिइएपनि अस्पताल प्रशासनले घाइते पटेलको तस्बिर खिच्न दिएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑