• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

  • वीरगंज संजाल
  • २५ भाद्र २०७६, बुधबार ०९:०७
  • ७६५

    Shares

    बग्दाद । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागका प्रवक्ताले बताए अनुसार भागदौडमा १०० अन्य मानिस घाइते भएका छन् । इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्।  जहाँ भागदौड भएको थियो त्यहाँ मोहर्रम पर्वको अवसरमा शिया समुदायका ठूलो संख्याका मानिस  उपस्थित थिए ।समाचारमा जनाइए अनुसार आशुरा अर्थात मोहर्रम महिनाको १० तारेखका दिन हजारौंको संख्यामा मानिसहरु सहभागी भएर यो पर्व मनाउँछन् । ।

    इश्लामको धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शहादतको यादमा आशुरा मनाउने गरिएको हो । उनको मृत्यु ६८० इस्वी संवतमा भएको मानिन्छ ।  इराकको कर्बलाको मैदानमा इमाम हुसेन र उनका ७२ जना आफन्त तथा साथीहरुको युद्ध सो समयका शासक यजीदका सेनाबीच भएको मानिने गरेको छ ।
    सो युद्धमा इमाम हुसेन र उनका सबै साथीहरु मारिएको मानिने गरेको छ । सन् २००५मा इराकको राजधानी बग्दादस्थित फरात नदीको पुलमा भागदौड मच्चिदा कम्तिमा ९६५ मानिसको मृत्यु भएको बीबीसीले जनाउको छ ।

    प्रत्यक्षदर्शीका अनुसार आत्मघाती हमला गर्नेवालाहरुको उपस्थिति सो स्थानमा भएको  हल्ला फैलिएपछि भागदौड मच्चिएको हो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • योगी आदित्यनाथलाई कोरोना संक्रमण
  • अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक
  • महाराष्ट्रमा १५ दिनका लागि लकडाउन !
  • भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

    नव वर्ष २०७८ को मंगलमय शुभकामना !

    आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

    पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

    पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    News

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    News

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    News

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    News

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑