आज:
  • होमपेज / विश्व

    इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

  • वीरगंज संजाल
  • २५ भाद्र २०७६, बुधबार ०९:०७
  • ४५९३

    बग्दाद । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागका प्रवक्ताले बताए अनुसार भागदौडमा १०० अन्य मानिस घाइते भएका छन् । इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्।  जहाँ भागदौड भएको थियो त्यहाँ मोहर्रम पर्वको अवसरमा शिया समुदायका ठूलो संख्याका मानिस  उपस्थित थिए ।समाचारमा जनाइए अनुसार आशुरा अर्थात मोहर्रम महिनाको १० तारेखका दिन हजारौंको संख्यामा मानिसहरु सहभागी भएर यो पर्व मनाउँछन् । ।

    इश्लामको धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शहादतको यादमा आशुरा मनाउने गरिएको हो । उनको मृत्यु ६८० इस्वी संवतमा भएको मानिन्छ ।  इराकको कर्बलाको मैदानमा इमाम हुसेन र उनका ७२ जना आफन्त तथा साथीहरुको युद्ध सो समयका शासक यजीदका सेनाबीच भएको मानिने गरेको छ ।
    सो युद्धमा इमाम हुसेन र उनका सबै साथीहरु मारिएको मानिने गरेको छ । सन् २००५मा इराकको राजधानी बग्दादस्थित फरात नदीको पुलमा भागदौड मच्चिदा कम्तिमा ९६५ मानिसको मृत्यु भएको बीबीसीले जनाउको छ ।

    प्रत्यक्षदर्शीका अनुसार आत्मघाती हमला गर्नेवालाहरुको उपस्थिति सो स्थानमा भएको  हल्ला फैलिएपछि भागदौड मच्चिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • बंगलादेशमा बस नदीमा खस्दा २३ यात्रुको मृत्यु, ११ जनाले पौडेर जोगाए ज्यान
  • जमिनबाट पनि लेबनानमा पस्यो इजरायली सेना
  • तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिँदै, ३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑