• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वीरगंजमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार २१:१५
  • १४७१

    Shares

    वीरगंज | विश्व आत्महत्या रोकथाम दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०१९ वीरगंजमा र्‍याली निकालेर मनाईएको हो ।मानसिक तथा नशा रोग विशेषज्ञ डा. भारत कुमार गोईतको सक्रियतामा वीरगंजका विभिन्न युवा र पेशागत व्यक्तिहरुको सक्रियतामा निकालिएको र्‍याली घण्टाघरबाट सुरु भएर नगर परिक्रमा गर्दै पुन: घण्टघरमा पुगी कोणसभामा परिणत भएको थियो |

    कोणसभालाई नेपाल मेडिकल एसोसिएशनका अध्यक्ष डा. अरुण कुमार सिंह, सचिव डा.उदय नारायण सिंह, सामाजिक अभियान्ता प्रकाश थारु, संस्कृतिकी अध्यक्ष शैली चौधरीलगयातले कार्यक्रम सम्बोधन गरेका थिए ।

    कार्यक्रम सबोधन गर्दै वक्ताहरुले आत्महत्या आजको युवाहरुमा एउटा ठुलो समस्या बनेको बताए । नेपालमा हरेक वर्ष आत्महत्या गर्नेहरुको दर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित
  • ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण
  • वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    News

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    News

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    News

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    News

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑