• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अपडेट : प्रधानाध्यापक थुनेको बिषयमा बिद्यालय तोडफोडदेखि प्रहरीमाथि ढुंगा प्रहारसम्म

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार २१:०६
  • ४३३९

    ओखलढुंगा । ओखलढुंगामा बिद्यार्थी तथा अभिभावकले बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई थुनेको विषय टुंगिएको छैन । कक्षा १२ को मौका परीक्षाको परीक्षा केन्द्र फेरिदा समेत बिद्यार्थीलाई थाहा नदिएको भन्दै सिद्धिचरण नगरपालिका १० बेतीनी स्थित पुन्यमाता माबिका बिद्यार्थी र अभिभावकले सोमबार ६ घण्टासम्म बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई कक्षाकोठाभित्रै थुनेका थिए ।

    बिद्यालयका ११ जना बिद्यार्थीहरुले मौका परीक्षा दिन परिक्षाको अन्तिम समयसम्म सिद्धिचरण नगरपालिका ११ स्थित सगरमाथा जनता मा.बी. मा आएको भएपनि उनीहरुको परिक्षाकेन्द्र नगरपालिकाकै वडा नम्बर ४ स्थित रुम्जाटार माबिमा भएको पाईएपछि बिद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

    बिद्यालयका प्रध्यानध्यापक तथा अन्य कर्मचारीहरुले अन्तिम समयमा परिक्षाकेन्द्र सगरमाथा जनता माबिमै भएको बताएपछि उनिहरु त्यहाँ पुगेका थिए । तर परीक्षा सञ्चालनका बेलामा आएर परीक्षा केन्द्र रुम्जाटारमा भएको शिक्षकहरुले बताएका थिए । त्यसपछि उनिहरु गाडी रिर्जव गरेर ढिला गरी परिक्षा दिन पुगेका थिए ।

    यसै विषयलाई लिएर सोमबार बिद्यालयका प्रअ खडान्द खतिवडा र लेखापाल नरेन्द्र धमलालाई ६ घण्टासम्म थुनामा राखेका हुन् । बिद्यालयको स्थिती तनावपुर्ण बन्न थालेपछि प्रहरी निरिक्षक राजिव श्रेष्ठ सहितको टोली उद्धारका लागी पुगेको थियो । प्रअ खतिवडा र लेखापाल धमलालाई उद्धार गरी फकर्ने क्रममा ठुलो भिडबाट प्रहरी र प्रहरीको गाडीमाथि नै ढुंगा प्रहार भएको छ ।

    ढुंगा प्रहारबाट एकजना प्रहरी जवान सामान्य घाईते भएको प्रहरी निरिक्षक श्रेष्ठले भने, ‘मास ठुलो थियो, स्थिती तनावपुर्ण बन्न लागेको थियो, त्यस भिडबाट हामीलाई कस्ले ढुंगा हान्यो थाहै भएन, आक्रोशित भिड देख्दा हामीले बल प्रयोग गर्नुपर्ने अवस्था थियो तर हामीले त्यसो गरेनौ उनीहरुलाई उद्धार गरी लिएर फर्कियौ।’

    आक्रोशित बिद्यार्थी, अभिभावक र स्थानीयको समुहले बिद्यालयमा समेत तोडफोड गरेका छन् । बिद्यालयको कम्प्युटर, ल्यापटप लगायतका संरचनामा समेत क्षति पुगेको बिद्यालय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यलयमा बिद्यार्थी, अभिभावक, शिक्षाक तथा सरोकारवाला निकायबीच जारी छलफलले समाधननको उपाय खोजी गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा प्रजिअ गणेश आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑