• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ

  • वीरगंज संजाल
  • २३ भाद्र २०७६, सोमबार १९:०४
  • ६२५

    Shares

    झापा । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।  कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ ।

    यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

    घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो ।

    रासस

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा
  • पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो
  • ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न
  • सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न

    नेकपाकाे हटाएर धमाधम एमालेको साइनबोर्ड राखिँदै

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज वीरगन्जमा पुरुष पदयात्रा

    वीरगन्जमा रहेको नेकपा एमाले पार्टी कार्यालय केपी ओली समूह नेता गुप्ताद्वारा कबजा

    ‘भ्रष्टाचारीलाई फाँसी दे’ भन्दै महिलाद्वारा सडकमा प्रदर्शन

    जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    समाचार
    News

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    News

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    News

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    News

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    News

    चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑