• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराका ७ हजार ५ सय बढी रुख कटान

  • वीरगंज संजाल
  • Sep 9, 2019, 6:59 pm
  • ३८८३

    सिमरा : जिल्ला वन कार्यालय बाराले वैज्ञानिक वन ब्यवस्थापनका नाममा ७ हजार ५ सय बढी रुख काटेको छ । सो क्रममा गतबर्ष मात्रै २ हजार ५३८ रुख काटीएको उल्लेख छ ।

    जिल्ला वनको स्विकृतीमा हलखोरिया तथा गढिमाई वन ब्यवस्थापन समुहले बैज्ञानिक वन निर्धारित क्षेत्रमा उक्त संख्यामा रुख कटान गरेका हुन् । बारामा आर्थीक बर्ष २०७३।०७४बाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम लागु गरिएको  थियो । बैज्ञानिक वन ब्यवस्थापनका लागि तीनबर्षमा निर्धारित क्षेत्रबाट ७ हजार ५ सयबढी अनुत्पादक रुख कटान गरिएको सहायक वन अधिकृत रामगणेश साहले जानकारी दिए ।

    वैज्ञानिक वन ब्यवस्थापनका लागि रुख काटिएको क्षेत्रलाई तारबार लगाई संशक्षित वन क्षेत्र बनाईएको साहले जानकारी दिए । यसरी काटिएका रुखबाट २ लाख ६१हजार ६३७ क्यु.फिट काठ र ३८७।५० चट्टा दाउरा उत्पादन भएको छ । उत्पादीत काठ तथा दाउरा नियमानुसार विक्रि वितरण गरिएको उनले जनाए । जस्मा तराई मधेश द्रुतमार्ग तथा वन क्षेत्रबाट निकालिएका ५८ हजार ०८८ क्यु.फिट काठ र ४१।५ चट्टा दाउरा रहेको उनको भनाई छ ।

    यद्यपी द्रुतमार्ग क्षेत्रबाट काटिएका काठ, दाउराको उचित ब्यवस्थापन नभएको स्थानियले गुनासो गरेका छन् । निजगढ नजिकै राखिएका काठ कुहिन थालेका स्थानिय मान बहादुर लामाले बताए ।

    काठको ब्यवस्थापन र वित्रि वितरणको काम जारी रहेको छ । यद्यपी प्राविधिक कुरा नमिल्दा ढिला हुन गएको हो । नेपाली सेनाले काटेका रुखको प्राविधिक मुल्याकङ्कन मिलाउने कुमा समय धेरै लाग्न गएको बकैया नगमणी सामुदायिक वन समितिको अध्यक्ष रवीराज दंगालले जानकारी दिए ।

    वैज्ञानिक वन ब्यवस्थानका लागि हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिले पसाहखोला पश्चिम, दुधौरा खोला पूर्व, महेन्द्र राजमार्ग दक्षिण र मनहर्वा डुमरवाना आवादी क्षेत्र ओगटेको छ ।  यसक्षेत्रमा हलखोरियाले २०३८।४६ हेक्टर क्षेत्रफलमा काम थालेको हो । त्यस्तै गढिमाई साझेदारी वन ब्यवस्थापन समितिले दुधौरा खोला पश्चिम, महेन्द्र राजमार्ग पूर्व, राजमार्गबाटै उत्तर र आधारभारबाट दुधौरा खोला जोड्ने फारलाईनबाट दक्षिण क्षेत्र पाएको छ । गढिमाईले पनी यस क्षेत्रमा ९९८।३७ हेक्टर क्षेत्रफलमा काम गरिरहेको जनाएको छ ।

    कार्यक्रम अन्तरगत समितिले स्विकृत प्राप्त क्षेत्रमा ८ ब्लक बनाएको छ । ब्लकलाई पनी यूनिटमा निर्धारण गरी काम भैरहेको गरि रहेको जनाएको छ । प्रति १ ब्लकमा १० यूनिट रहने र १ यूनिटमा २५ हेक्टर सम्म जमिन क्षेत्रका केही माउ रुख बाहेक अनुत्पादक  रुख काटिएको हो ।

    यसरी काटिएका रुखमा साल, जामुन, श्रीसर,हर्रो बर्रो, सिन्धुरे ,कुसुम आदी रहेको वन अधिकृत साहले जानकारी दिए । उनका अनुसार ८० बर्षे योजनाका साथ हाल १० बर्षको कार्ययोजना स्विकृत गरि काम भैरहेको हो । विशेष गरी कुकाठ विस्थापन गरी सालका विरुवा हुर्काउने र बहुमुल्य वन बनाउने सरकारी योजना हो वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम । यो कार्यक्रम बारामा मात्रै नभएर देशका धेरै जिल्लामा संचालनमा रहेको साहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑