• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    एसिड आक्रमण शिकार मुस्कानको उपचारमा आर्थिक समस्या नहुने मुख्यमन्त्री राउत र साँसद यादव

  • वीरगंज संजाल
  • २३ भाद्र २०७६, सोमबार १८:५५
  • ११०९

    Shares

    वीरगन्ज  । एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत मुस्कान खातुनलाई सोमवार बिहान भेटेका छन् ।

    दुबै जना बालिकालाई भेंटन एकाबिहानै किर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए । मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पिडितको उपचार खर्च बेहोर्ने जनाएका छन् ।

    ‘बिभिन्न सहगोगी हातहरु अहिले अगाडी बढेकोमा आउने सहयोगमा अपुग हुने सम्पुर्ण खर्च मुख्यमन्त्रीज्युले बेहोर्न भनिसक्नु भएको छ,’ आफै नगद पचास हजार रुपैया सहयोगगर्नुका साँथै सुरुदेखी बालिकाको उपचामा सघाईरहेका साँसद यादवले भने, ‘खर्चको अभावमा उपचार प्रभावित हुनु हुदैन ।

    राम्रो भन्दा राम्रो उपचार गराएर बालिकालाई पुनः स्वस्थ्य बनाउन र पिडकलाई उचित रुपमा दण्डित गर्न हामी पहलमा छौं ।’ यसअघि समेत मुख्यमन्त्री राउतले उपचारका लागि पाँच लाख रुपैया दिने जनाएका थिए । त्यसबाहेक समेत कुनै खर्च लागेका त्यसको प्रबन्ध गर्ने उनले जनाएका हुन ।

    शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन । कीर्तिपुरस्थित नेपाल ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका मुख्यमन्त्री र सांसद यादवले उपचारमा जुटेका चिकित्सकहरुसंग पनि भेंटेका थिए ।

    मुख्यमन्त्री संगै अस्पताल पुगेका सांसद यादवले मुस्कान आफ्नो छोरी जस्तो भएको जिकिर गर्दै उसको न्यायको लागि हदैसम्म लड्ने र अपराधीलाइ कुनै पनि हालतमा उन्मुक्ति पाउन नदिने मुस्कानका बुवा अलिलाई बताए । साँसद यादवले आफ्नु सकेसम्म सहयोग गर्ने र अविभावकत्व लिने बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो
  • मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण
  • आज बिहिवार – ०८ माघ २०७७ को राशिफल
  • अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

    कंगनाको ट्वीटर अकाउण्टमा अस्थायी रोक

    जो बाइडेनले लिए सपथ, बने ४६ औं अमेरिकी राष्ट्रपति

    मिर्गाैला क्यान्सर हुने पाँच मुख्य कारण

    पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

    ४६ वर्षमा पनि २६ वर्षकी जस्तो देखिन के गर्छिन् ऐश्वर्या ?

    १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

    समाचार
    News

    १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

    News

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    News

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    News

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    News

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑