• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज महानगरमा कमिसनको कारण डेंगु नियन्त्रणगर्ने औषधी खरिद परक्रियामा ढिलाई,पानी फालेर नियन्त्रण गर्ने प्रयास

  • वीरगंज संजाल
  • २३ भाद्र २०७६, सोमबार १८:५४
  • ४७५७

    वीरगन्ज । वीरगन्ज महानगर भित्र जान जाने जस्तो घातक डेंगुको संक्रमण फईलिएको एक महिना बितिसक्दा पनि वीरगन्ज महानगरपालिकाले डेंगु नियन्त्र गर्ने औषधी अहिले सम्मा किन्न सकेको छैन ।

    हपतै अगाडी महानगरमा डेंगु नियन्त्रण गर्ने औषधी किन्न वीरगन्ज महानगरपालिका जिन्सी शाखामा परिपत्र गरिसकेको छ तर कमिसनको कुरा नमिलेको कारण अहिले सम्म डेंगु नियन्त्र गर्ने औषधी किन्न न सकेको वीरगन्ज महानगरका एक कर्मचारीले बताएका छन ।

    यता वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुण महताले डेंगुका बिरामीको संख्या महानगरमा बढ्न थालेपछि महानगरपालिकाका सरफुदीन मिया, राजकिषण ताम्राकार र केहि कर्मचारीहरुको सहयोगमा बिना औषधी डेंगु नियन्त्र गर्ने काम लागि परेका छन ।

    वीरगन्जको बिभिन्न स्थिानमा रहेको टायरमा जमेको पानीलाई खन्याएर टायर सुरक्षित स्थानमा राख्ने कार्यमा महानगरपालिकाका सरफुदीन मिया, राजकिषण ताम्राकार र केहि कर्मचारीहरु जुटेका छन ।

    महानगरपालिकाका सरफुदीन मियाले बढदै गएको डेंगुको संक्रमणलाई रोक्न महानगरका घर–पसल वरिपरि रहेका टायरहरु भित्र जमेको पानीलाई खन्याउने तथा त्यसलाई सुरक्षित स्थानमा राख्ने कार्य हामीले गरिएको बताए ।
    उनले डेंगु रोगको लामखुटेलाई नियन्त्रण गर्नको लागि चाँडै महानगरको ३२ वटै वडाहरुमा औषधी पनि छर्किने जानकारी दिए तर औषधी छैन आज भोलीमा आउछ ,उनले भने ।

    उनले अहिले औषधी खरिद प्रक्रियामा रहेकाले खरिद हुने बित्तिकै महानगरका सबै वडाहरुमा छर्किने बताए ।
    वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई यसबारे सबैकुरा थाह भएता पनि उनी कानमा तेल हालेर बसेका उनकै महानगरका कर्मचारीहरु बताएका छन ।

    पर्सा र बारामा डेंगुका बिरामीहरुको संख्या बढदै गएको तथा अहिले वीरगन्जको नारायणी अस्पताल, एडभान्स अस्पताल, तराई अस्पताल, नेशनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरमा गरी २५ जना डेंगुका बिरामीहरुको उपचार भइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।yatra daily

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑