• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    मुस्कान को आवस्था केछ? केभनिन मुस्कान ले?

  • वीरगंज संजाल
  • २२ भाद्र २०७६, आईतवार १८:११
  • १२२५

    Shares

    पर्सा । बिरगंजमा एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुन सङ्ग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साह भेटेका छन् ।

    कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । मन्त्री यादवले भने, “म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरता पूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुहुँदैन ।”

    मन्त्री यादवले थपे “हामीले बहिनी मुस्कान खातुनलाई भेट्यौं । एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो । यस्ता खालका अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न सकिदैन । हदैसम्मको कारवाही गरिन्छ ।”

    यस्ता खालका अपराध देशको जुनसुकै हिस्सामा हुने गरेको जीकिर गर्दै मन्त्री यादवले घट्नालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नबनाउन आग्रह गरे । सांसद साहले दोषीलाई कानुनबमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गर्नुपर्ने बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल
  • सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस
  • प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    बिल नभएका १४० मोबाइल बरामद

    कबिलासी नगरपालिकामा बिरोध कार्यक्रम सम्पन्न

    भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

    सवारी चालकसँग घुस लिने तीन जना प्रहरी निलम्बित

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    समाचार
    News

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    News

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    News

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    News

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑