• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारागारविरुद्ध आवाज उठाउनेलाई जिप्रकाले तह लगाउँदै

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार २३:४७
  • ३७९१

     वीरगंज| वीरगंज कारागारमा हुने अनियमितताको विरोधमा खडा भएका पूर्वकैदीहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्साले एकपछि अर्को गरी तह लगाउँदैछ ।

    २०७५ सालको गणतन्त्र दिवसमा ज्यान मुद्दामा छुटेका पूmलहसन अन्सारीलाई पहिलो चरणमा फसाउने प्रयास गरेको प्रका, पर्साले अहिले सोही मुद्दामा सोही दिन छुटेका सन्तोष दासलाई फसाएको छ । वीरगंज कारागारमा मुख्य नाइके शेष भोलासमेतको सञ्जालले गृह मन्त्रालयसम्म प्रभाव पारेर वीरगंज कारागारमा चरम आर्थिक अनियमितता र शोषण गरेको बारेमा अन्सारी र दासले खुलासा गर्दै आएका थिए ।  दासले आदर्शनगरस्थित पशुपति रोड क्यारियर्समा कार्यरत राजेश दुबेलाई गोली हानी हत्या गरेको कसूरमा २०६६ सालमा १० वर्षको कैदसजाय भुक्तान गरेका थिए ।

    उनीहरू कारागारमुक्त हुनासाथ २०७५ सालमा वीरगंज कारागारमा भएका गतिविधिबारेमा नेपाल पत्रकार महासङ्घ पर्सामा पत्रकार सम्मेलन गरी भण्डाफोर गरेका थिए । त्यसपछि स्थानीय प्रहरी प्रशासन र गृह मन्त्रालयलाई निरन्तर झकझकाउँदै आएका उनीहरूविरुद्ध अहिले पर्सा प्रहरी लागिपरेको छ । पहिलो चरणमा अन्सारीका दुई भाइ सद्दाम र जौवाद अन्सारीलाई साउन २४ र २८ गते वीरगंजको बिर्ताबजार र घण्टाघर बजारमा विस्फोट गराएको कसूरमा पक्राउ गरी हातहतियार रखजाना तथा विस्फोटक पदार्थमा कारबाई चलाएको थियो । अहिले सोही घटनामा प्रहरीले सन्तोष दासलाई गएराति नाटकीय ढङ्गबाट घरबाट पक्राउ गरी खुट्टामा गोली हानेर घाइते बनाएको छ ।

    जिप्रकाले वप्रका श्रीपुरले नियमित चेकजाँच गर्नेक्रममा दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोजेको र प्रहरीले गोली प्रहार गर्दा दासको खुट्टामा लागेको जनाएको छ ।यसैगरी, प्रहरीले दासबाट एउटा हतियार र १७ राउन्ड गोली बरामद भएको जानकारी गराएको छ । साथै प्रहरीले निजको घरमा खानतलाशी गर्दा पुरानो म्यागजिन र १७० ग्राम लागूऔषध बरामद भएको पनि जनाएको छ । तर स्रोतका अनुसार वीरगंज–१६ घर भएका दास केही महीनादेखि वीरगंज–१३ राधेमाई क्षेत्रमा डेरा लिएर बसेका थिए ।

    उनलाई डेराबाट प्रहरीले हिजो राति पक्राउ गरेको र नियन्त्रणमा लिएर खुट्टामा गोली हानेको थियो । प्रहरीले घाइते बनाएको दासलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।प्रहरी उपरीक्ष्Fक सोमेन्द्रसिंह राठौरले सञ्चारकर्मीहरूको दबाबमा नारायणी अस्पतालमा फोटो खिच्न इजाजत दिए पनि वाकीटाकीबाट दासलाई कुनै पनि किसिमको बयानबाजी नदिन प्रहरीलाई निर्देशन गरेका थिए । सोहीअनुरूप प्रहरीले पनि दासलाई धम्क्याएको थियो । तर धम्कीको बावजूद दासले आपूmलाई डेराबाट नियन्त्रणमा लिएको र प्रहरीले मार्ने षड्यन्त्र गरेको बताएका थिए । sabhar pratikdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑