Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
विश्व
अमेरिकामा डुङ्गा आगलागी : २० को शव भेटियो, १४ अझै बेपत्ता
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १६:२३
२४५३
एजेन्सी । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।
डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।
अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।
हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।
आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।
क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि सुरु
राष्ट्रपति मोदुरोको हत्या योजना बनाएको आरोपमा ६ विदेशी नागरिक पक्राउ
मलाइका अरोराका बुवाको सात तलामाथिबाट हाम फालेर मृत्यु
भारतबाट १० नेपाली बालबालिकाको उद्धार, नेपाल फर्काइँदै
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
प्रधानमन्त्री ओलीले साम्प्रदायिक हर्कत गरिरहेको प्रभु साहको गम्भिर आरोप
डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड
बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की
सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई पालिका अध्यक्ष यादवले गरे स्वागत
वीरगञ्जमा भन्सार छली सामान र नगद सहित सवारीसाधन नियन्त्रणमा
किराना व्यापार संघले बारा उद्योग वाणिज्य संघको निर्वाचन बहिष्कार गर्ने निर्णय
वीरगञ्ज भन्सारमा भारतीय पर्यटकहरू ठगीको सिकार
रौतहटको गौर अस्पतालमा अख्तियारको छापा, औषधि उपकरणमा अनियमितता आरोप
वीरगञ्जमा सामाजिक सञ्जालमा अराजक सामग्री पोस्ट गर्ने युवक पक्राउ
डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड
प्रधानमन्त्री ओलीले साम्प्रदायिक हर्कत गरिरहेको प्रभु साहको गम्भिर आरोप
डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड
बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की
सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई पालिका अध्यक्ष यादवले गरे स्वागत
वीरगञ्जमा भन्सार छली सामान र नगद सहित सवारीसाधन नियन्त्रणमा
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
प्रधानमन्त्री ओलीले साम्प्रदायिक हर्कत गरिरहेको प्रभु साहको गम्भिर आरोप
News
डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड
News
बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की
News
सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई पालिका अध्यक्ष यादवले गरे स्वागत
News
वीरगञ्जमा भन्सार छली सामान र नगद सहित सवारीसाधन नियन्त्रणमा
< a href="#" class="goji_mathi">↑