Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
विश्व
अमेरिकामा डुङ्गा आगलागी : २० को शव भेटियो, १४ अझै बेपत्ता
वीरगंज संजाल
Sep 4, 2019, 4:23 pm
२२३६
शेयर
एजेन्सी । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।
डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।
अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।
हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।
आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।
क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका १३०० जनालाई ८० करोड डलर क्षतिपूर्ति दिन चर्च सहमत
मुम्बईमा टाइगर श्रॉफको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार, चालक घाइते; अनुसन्धानमा १५ प्रहरी टोली परिचालन
भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
पछिल्ला
मुख्य
लोकप्रिय
आसाराम अस्पतालमा पारिश्रमिक विवाद: चिकित्सकले प्रशासनमा दिइन् निवेदन, ८७ हजारभन्दा बढी रकम बाँकी रहेको दाबी
राजनीतिक भेटघाटमा रवि लामिछाने: प्रधानमन्त्री बालेनपछि सभामुख अर्यालसँग भेट
‘अर्नब’ चक्रवातको जोखिम: विपद् प्रतिकार्य कमाण्ड पोष्टद्वारा पूर्वतयारी तीव्र पार्न निर्देशन
चक्रवात ‘अर्नब’ ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह
प्रयागराजमा घरभित्र जमिनमुनि गाडिएका तीन ड्रमबाट करोडौँ रुपैयाँ बरामद, ४ जना प्रहरी नियन्त्रणमा
पूर्वमेयर तेलीसहित ६ जनाविरुद्ध एक करोड ६० लाख भ्रष्टाचारको मुद्दा दायर
राष्ट्रिय बजरंग दल पर्साको जिल्ला अध्यक्षमा रुपल जैसवार नियुक्त
वीरगन्जमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन महानगरले लगायो रोक
एनपीएलमा काठमाडौं गोर्खाजमाथि जनकपुर बोल्ट्सको सानदार जित
अर्नब चक्रवातको प्रभाव: नेपालका मुख्य राजमार्गहरूमा पहिरो र बाढीको उच्च जोखिम, यात्रा नगर्न अपिल
आसाराम अस्पतालमा पारिश्रमिक विवाद: चिकित्सकले प्रशासनमा दिइन् निवेदन, ८७ हजारभन्दा बढी रकम बाँकी रहेको दाबी
राजनीतिक भेटघाटमा रवि लामिछाने: प्रधानमन्त्री बालेनपछि सभामुख अर्यालसँग भेट
‘अर्नब’ चक्रवातको जोखिम: विपद् प्रतिकार्य कमाण्ड पोष्टद्वारा पूर्वतयारी तीव्र पार्न निर्देशन
चक्रवात ‘अर्नब’ ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह
प्रयागराजमा घरभित्र जमिनमुनि गाडिएका तीन ड्रमबाट करोडौँ रुपैयाँ बरामद, ४ जना प्रहरी नियन्त्रणमा
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑