• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विश्व

    अमेरिकाको टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ वर्षीय पुरुष

  • वीरगंज संजाल
  • १६ भाद्र २०७६, सोमबार १७:१९
  • ३२७

    Shares

    ह्युस्टन-शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ ।

    सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।

    दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो । प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन ।

    उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए ।

    आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भने । घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो । सिन्ह्वा

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फौजी गेमको अग्रिम बुकिङ नै ४० लाख कट्यो, मंगलबार सार्वजनिक हुँदै
  • भारतबाट आएको कोभिसिल्ड खोपले कसरी काम गर्छ ?
  • चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने
  • चीनले सीमामा बनायो गाउँ, भारतलाई चिकेन्स नेकको डर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गगनको गर्जन- ‘तानाशाहहरू जनतालाई हेप्छन् अनि आफैं सकिन्छन्’

    ‘अरुले के भन्छ ठानेर मानिसहरु आफ्ना सपना पूरा गर्नबाट चुके’

    यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

    मोटोपनले सतायो ? यसरी घटाउनुहोस् तौल (टिप्ससहित)

    एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)

    प्रचण्ड-माधव समूहद्वारा नागरिक मार्चमाथि भएको प्रहरी दमनको भत्र्सना

    पासवर्ड कमजोर भए अब गुगल क्रोमले नै दिनेछ जानकारी

    बदामको फाइदा, क्यान्सरदेखि डायबिटिज भगाउन

    यी मसला जसले रूघा–खोकी भगाउँछ

    चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस

    गगनको गर्जन- ‘तानाशाहहरू जनतालाई हेप्छन् अनि आफैं सकिन्छन्’

    ‘अरुले के भन्छ ठानेर मानिसहरु आफ्ना सपना पूरा गर्नबाट चुके’

    यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

    मोटोपनले सतायो ? यसरी घटाउनुहोस् तौल (टिप्ससहित)

    एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    गगनको गर्जन- ‘तानाशाहहरू जनतालाई हेप्छन् अनि आफैं सकिन्छन्’

    समाचार
    News

    गगनको गर्जन- ‘तानाशाहहरू जनतालाई हेप्छन् अनि आफैं सकिन्छन्’

    News

    ‘अरुले के भन्छ ठानेर मानिसहरु आफ्ना सपना पूरा गर्नबाट चुके’

    News

    यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

    News

    मोटोपनले सतायो ? यसरी घटाउनुहोस् तौल (टिप्ससहित)

    News

    एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑