• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मोटरसाइकल चोरी गरी पार्टपुर्जा बिक्री गर्ने गिरोहका तिन पक्राउ

  • वीरगंज संजाल
  • Aug 19, 2019, 4:39 pm
  • ६१२५

    रौतहट। रौतहट जिल्लाको विभिन्न स्थानहरुमा मोटरसाइकल चोरीका घटनामा वृद्धि हुन थालेपछि रौतहट प्रहरीको अपराध अनुसन्धान शाखाले चोरी भएका मोटरसाइकल सहित तिन जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

    चन्द्रपुर, वृन्दावन र मौलापुर नपामा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएपछि उक्त कार्यलाई निरुत्साहित गर्न र त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिलाई समात्नका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखाको प्रयासमा वारा जिल्लाको कोहल्वी नगरपालिका ९ श्रीपुर स्थित ग्यारेज पसल भएको घरमा छापा मार्दा पार्टपुर्जाहरु अदलीबदी गरिरहेको अवस्थामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सोमवार जारी गरिएको विज्ञप्तीमा वारा जिल्लाको कोहल्वी नपा ९ श्रीपुर स्थित एक ग्यारेज जस्तो देखिने घरमा वारा प्रहरीको सहयोगमा छापा मार्दा मोटरसाइकलको पार्टपुर्जा अदलीबदली गरिरहेका रौतहटको फतुवा विजयपुर नपा ११ का बर्ष १९ का कमल चौधरी, बर्ष २३ का अरुण चौधरी र वर्ष २७ का अखिलेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा मोटरसाइकल चोरीका घटनाहरुमा संलग्न रहेको स्वीकारेका छन् ।

    वृन्दावन नपा ३ का सोनालाल प्रसाद यावदको चन्द्रपुर बजारबाट ना. ४६ प. २२८२ नम्वरको २२० सिसिको पल्सर, चन्द्रपुर नपा ४ बाटै ना. ६२ प. ९४९० नम्वरको २२० सिसिको पल्सर, सोही स्थानबाट ना.०२३–००१ प ४२४० नम्वरको १५० सिसिको पल्सर, मौलापुर नपा ५ स्थित इन्द्रधनुष पेट्रोल पम्प अगाडी पार्किंग गरिएका विआर ०३० यु ६६०६ नम्वरको पल्सर मोटरसाइकल चोरी गरेको पक्राउ परेका तिनै जना युवकले प्रहरी समक्ष कसुर स्वीकार गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । चोरी भएका मध्ये एउटा मोटरसाइकल मात्रै अहिले सम्म प्रहरीले बरामद गर्न सफल भएको अन्य मोटरसाइकलहरुको खोजी कार्य जारी रहेको रौतहट प्रहरीका एसपी भुपेन्द्रबहादुर खत्रीले बताए ।

    बरामद भएका मोटरसाइकलमा पनि इन्जिन र पार्टपुर्जाहरु अदलीबदली गरी नयाँ स्वरुप बनाएर सस्तो मूल्यमा विक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएका छौं, मोटरसाइकल चोरीका घटनामा वृद्धि भएपछि प्रहरी चोर गिरोहको पर्दाफास गर्नमा दिन रात मेहनत गर्दा नजिता सवै सामु आएको उनले दाबी गरे ।

    उक्त कार्यमा संलग्न अन्य शंकाष्पद व्याक्तीहरु तथा गिरोह समेत हुन सक्ने भएको हुँदा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको तथा पक्राउ परेका तिनै जनालाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुन्धान कार्य भईरहेको समेत उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑