• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको आपत्ति

  • वीरगंज संजाल
  • Aug 18, 2019, 11:49 am
  • ३४३७

    नुवाकोट: नेपाली काँग्रेस नुवाकोटले पत्रकार सालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरूप भएको जनाइएको छ । पुडासैनीको मृत्युले अनेक आशंका र भ्रम उत्पन्न गरेको विज्ञप्ति मार्फत जनाएइको छ ।

    जिल्ला सभापति जगदीश्वरनरसिंह के।सिले जारी गरेको विज्ञप्तिमा   प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएको प्रति पनि आपत्ति जनाइएको छ । निधन भएका पत्रकार सालिकराममाथि अनेकौँ असाधारण दबाबपछि उनी बाध्यतापूर्वक सो वक्तव्य दिन विवश भएर षड्यन्त्रको सिद्धान्त अनुरूप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो रु भन्ने आमचासोलाई स्पष्ट गर्नु जरुरी रहेकाले निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रूपबाट नाजायज लाभ लिने अवसर सिर्जना हुन नदिन उच्चस्तरीय छानबिन आयोग नै गठन गरी पीडितलाई न्याय तथा परिपूरण र पीडकलाई हदैसम्मको सजाय दिन माग गरेको छ ।नुवाकोट बेलकोटगढी–३ का पुडासैनीको मृत शरीर नारायणगढस्थित एक होटेलमा साउन २० मा भेटिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन
  • मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द
  • जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    News

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    News

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑