• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    नागरिकता नागरिकलाई अनुहार हेरेर दिने हैन-सांसद प्रदीप यादव

  • वीरगंज संजाल
  • १ भाद्र २०७६, आईतवार ११:२७
  • ९४९

    Shares

    पर्सा । पर्सा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई छिटो कानून बनाएर नागरिकता प्रदान गर्न माँग गर्नु भएको छ ।

    आईतबार सँसदको बैठकको बिशेष समयमा बोल्दै यादवले जन्मसिद्ध नागरिकका सन्तानलाइ कानून नबनुञ्जेल नागरिकता वितरण गर्ने बाटो खोलिदिनु पर्ने कुरामा जोडदिनु भएको थियो ।

    यादवले संविधानले सबै नागरिकलाई समान दृष्टिकोणले हेर्नु पर्ने भावना विपरित आफ्नै देशको नागरिकलाई भेदभाव गरेको आरोप लगाउनुभयो ।

    उनले नागरिकता नदिनु आफैमा संविधान र कानूनको उलंघन भएको साँँसद यादवको भनाई थियो ।

    सांसदमा बोल्दै यादवले सर्वोच्च अदालतबाट जारी हुने आदेशमा एक?पता नहुनु, एउटै रिटमा बेन्चै पिछे फरक फरक आदेश जारी हुनुले जनताको अदालतप्रतिको विश्वासमा कस्तो असर पर्छ भनेर प्रश्न गर्नुभयो?

    साँसद यादवले नागरिकता बिना नागरिकले राज्यबाट प्रदान गरिने सेवा, सुविधाबाट बञ्चीत हुनुका साथै राष्ट्रियता नै हराएको आभास गराउने बताउदै ‘प्रक्रिया पुरा गरी राज्यले नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको जिकिर गर्नु भएको थियो’ ।

    नागरिकता जस्तो संवेदनशील विषयमा कानून बनाउन ढिलो गर्नु र कानून नबनूञ्जेल सरकारले परिपत्र जारी गर्दा समेत त्यसलाई पटक पटक रोक्ने गरी आदेशले नागरिकता बिहिन नागरिकलाई राज्यबाट कति हदसम्म पीडा दिइएको तथा उपेक्षा गरिएको भन्ने कुरा स्पष्ट भएको भन्दै साँसद यादवले सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण समेत गराएका थिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल
  • पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग
  • नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग
  • वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

    नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मानित

    बारामा सात महिनामा ४४ जनाले गरे आत्महत्या

    विद्युत कर्मचारीको लापरवाहीले सूवर्ण गाउँपालिका अध्यारोमा

    बाराको सिम्रौनगढमा खेत खन्ने क्रममा ७ फिटको मुर्ती फेला

    पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रद्वारा सम्मानित

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    समाचार
    News

    आज आइतवार -१६ फागुन, २०७७ – को राशिफल

    News

    पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

    News

    नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग

    News

    वीरगंज बाट २५ केजी चाँदीका गरगहनासहित विराट सराफ पक्राउ

    News

    सामाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑