#birgunjsanjal
नेशनल मेडिकल कलेज, वीरगंजद्वारा रक्तदान कार्यक्रम सम्पन्न
Krishna Shrivastav

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कलेज परिसरमै सम्पन्न उक्त कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेको कलेजका ब्लड बैंकले जानकारी दिएको छ। कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदीप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चौधरी, डा. गुरु प्रसाद मैनाली, नवल किशोर यादवलगायतले