कोरोनाको महामारीः चीनमा एकै दिन ६४ जनाको मृत्यु, ज्यान गुमाउनेकाे संख्या ४ सय २६ पुग्यो

 Krishna Shrivastav

वीरगंज | चीनमा कोरोना भाइरसबाट एकै दिन ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय २६ पुगेको छ ।मंगलबार हङकङमा एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।  कोरोना भाइरसको संक्रमणबाट २० हजार भन्दा बढी  संक्रमित रहेको जनाइएको छ ।भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएनः चिनियाँ शीर्ष नेतृत्व चीनको  शीर्ष  नेतृत्वले  वुहानमा  महामारीको रुपमा  फैलिएको  प्राणघातक  कोरोना  भाइरसको  नियन्त्रणका  लागि भएको  प्रयासप्रति असन्तुष्टि जनाएको

Like this:


ब्ल्याकबेरीका मोबाइल बन्द हुँदै

 Krishna Shrivastav

ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी ट्विटमार्फत दिएको हो ।ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो । टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो ।कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य

Like this:


कोरोनाभाइरस: चीनमा फैलिएको महामारीबारे फैलिएका अफवाह र मिथ्या समाचारको चिरफार

 Krishna Shrivastav

कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ।महामारी सुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।बीबीसीले ती अफवाहको मूल खोज्ने प्रयास गरेको छ। तस्वीर कपीराइटGETTY IMAGES चमेरोको भिडिओ सुरुदेखि नै अन्लाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अडकल गर्न थाले।महामारी फैलिएका

Like this:


आजको राशिफल- २२ माघ २०७६ बुधवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ

Like this:


समाचार
@parsaamale@parsachunaw#amale#birgunjsanjal

नेकपा एमाले पर्साका नवनिर्वाचित पदाधिकारी

News

उपकार सेवा नेपाल द्वारा ५ पाँच थान सिलिङ्ग पंखा बित्रन

News

राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

News

सरकारी विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बारामा आन्दोलन सुरु

News

प्रदेश सरकारको अस्थिरताले मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

< a href="#" class="goji_mathi">↑