Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
रवि–बालेन भेटदेखि आईजीपी विवादसम्म: किन बस्न सकेन मन्त्रिपरिषद् बैठक ?
दुर्घटनामा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
सुनकोसी मरिण ठेक्का प्रकरण: दुई उच्च सरकारी अधिकारी प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
बेचेको जग्गा आफ्नो नाममा बनाउने थापा प्रहरी नियन्त्रणमा
वीरगन्ज महानगरपालिकामा आज शोक विदा
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
समयमै काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
सुन र चाँदीको मूल्यमा ठूलो गिरावट
अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु
सर्वोच्च बारको निष्कर्ष: बिचौलिया र बाहिरी प्रभावले न्यायपालिकाको साख घट्यो, उच्चस्तरीय छानबिन आवश्यक
रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
२ अर्बभन्दा बढीको अवैध क्रिप्टो कारोबार गरेको आरोपमा धनुषाका युवक पक्राउ
वीरगञ्ज । मधेस प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था कार्यालय बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको तयारी भइरहेका बेला बिचौलियाहरू सक्रिय भएको आरोप सार्वजनिक भएको छ । परीक्षा उत्तीर्ण गराइदिने आश्वासन दिँदै बारा, पर्सा र मकवानपुरका विभिन्न स्थानबाट परीक्षार्थीहरूसँग रकम असुली भइरहेको स्रोतले दाबी गरेको छ । यातायात व्यवस्था कार्यालयले बिहीबारदेखि अटोरिक्सा, ट्याम्पो, मोटरसाइकल, स्कुटर, कार, जिप, ट्रक, लरी, मिनिबस तथा मिनीट्रकलगायत विभिन्न सवारीसाधनका लागि लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । परीक्षा सञ्चालनसम्बन्धी सूचना सार्वजनिक भएसँगै लाइसेन्स दिलाइदिने भन्दै परीक्षार्थीहरूसँग सम्पर्क गर्ने र रकम सङ्कलन गर्ने समूहहरू सक्रिय भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार वीरगञ्ज क्षेत्रमा मात्रै आठदेखि १० जनासम्मको समूह बिचौलियाका रूपमा सक्रिय रहेको दाबी गरिएको छ । उनीहरूले हलुका तथा हेभी सवारीसाधनको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै परीक्षार्थीहरूसँग रकम माग्ने गरेको बताइएको छ । विगतमा लिने गरिएको रकमभन्दा यसपटक दोब्बरसम्म रकम माग भइरहेको स्रोतको दाबी छ । लाइसेन्स परीक्षामा सहजै उत्तीर्ण गराइदिने भन्दै रकम माग्ने प्रवृत्तिले परीक्षा प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । विशेषगरी परीक्षार्थीको योग्यता र क्षमताका आधारमा लाइसेन्स वितरण हुनुपर्नेमा आर्थिक लेनदेनका माध्यमबाट परिणाम प्रभावित पार्न खोजिएको हो भने त्यसले सवारी सुरक्षा र समग्र यातायात व्यवस्थापनमै नकारात्मक असर पार्न सक्ने देखिन्छ । प्रदेश सरकारले लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र बिचौलियामुक्त बनाउने उद्देश्यसहित सुधारका प्रयास गरिरहेका बेला यस्तो आरोप सार्वजनिक भएको हो । हालै सरुवा भएर आएका कार्यालय प्रमुख सुशील साहको नेतृत्वमा परीक्षा सञ्चालनको तयारी भइरहेका बेला कार्यालयको भूमिका र परीक्षा व्यवस्थापनबारे पनि चासो बढेको छ । यद्यपि, बिचौलियाले रकम असुली गरिरहेको, परीक्षा प्रक्रिया हतारमा सञ्चालन गर्न लागिएको वा कार्यालयका पदाधिकारीकै संरक्षणमा यस्तो गतिविधि भइरहेको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यस विषयमा सम्बन्धित कार्यालय तथा अधिकारीहरूको आधिकारिक धारणा पनि सार्वजनिक भएको छैन । परीक्षा प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन सम्बन्धित निकायले सम्भावित बिचौलियाको गतिविधिमाथि निगरानी बढाउनुका साथै रकम असुलीको आरोपबारे छानबिन गर्न आवश्यक देखिन्छ । साथै, लिखित तथा प्रयोगात्मक परीक्षालाई पारदर्शी ढङ्गले सञ्चालन गरी योग्य र सक्षम परीक्षार्थीलाई मात्र लाइसेन्स उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्ने देखिन्छ ।
बारा यातायात कार्यालयमा खुलेआम लाइसेन्स किनबेच भइरहेको आरोप, कार्यालय प्रमुख साहको भूमिकामाथि उठ्यो प्रश्न
आसाराम अस्पतालमा पारिश्रमिक विवाद: चिकित्सकले प्रशासनमा दिइन् निवेदन, ८७ हजारभन्दा बढी रकम बाँकी रहेको दाबी
राजनीतिक भेटघाटमा रवि लामिछाने: प्रधानमन्त्री बालेनपछि सभामुख अर्यालसँग भेट
‘अर्नब’ चक्रवातको जोखिम: विपद् प्रतिकार्य कमाण्ड पोष्टद्वारा पूर्वतयारी तीव्र पार्न निर्देशन
चक्रवात ‘अर्नब’ ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह
अगाडी
१
…
३
४
५
६
७
…
१३३३
पछाडी
↑