मधेशमा कांग्रेस एक्लै उपनिर्वाचनमा, प्रदेशस्तरीय संयन्त्र गठन

 Krishna Shrivastav

वीरगंज | चाडपर्व समाप्तिसँगै उपनिर्वाचनको तयारीमा रहेका बेला नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नो छुट्टै रणनीतिमा अघि बढ्ने निर्णय गरेको छ। सोमबार जनकपुरधाममा बसेको कांग्रेस मधेश प्रदेशको बैठकले उपनिर्वाचन परिचालनका लागि प्रदेशस्तरीय संयन्त्र र उपसमितिहरू गठन गरेको छ। कांग्रेसले दलगत सहकार्य नगरी आफ्नै बलबुतामा चुनाव लड्ने निर्णय गरेको छ। कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीप यादवले उपनिर्वाचनका लागि वडास्तरमा कार्यसमिति परिचालन गरिने जानकारी दिए। सातवटा उपनिर्वाचन क्षेत्रमा जिल्लास्तरीय सिफारिसको आधारमा उम्मेदवार चयन गरी जित निकाल्ने लक्ष्य राखिएको उनले बताए। आगामी मंसिर १६ गते सप्तरी २, धनुषा १, महोत्तरी १, र रौतहट ३

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

तुलसी विवाहसँगै हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदै

 Krishna Shrivastav

वीरगञ्ज । आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ, जुन दिन भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरिन्छ । यो पर्व कार्तिक शुक्ल एकादशीका दिन विशेष पूजा र तुलसीको व्रत गरेर मनाइन्छ। धार्मिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्न गएका विष्णु यस दिन जागृत हुने मान्यता छ, त्यसैले यो दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। तुलसीलाई विष्णु प्रिया मानिने भएकाले घरघरमा विशेष पूजा गरी सजाइएकी तुलसीको मठमा दामोदरसँग विवाह गरिन्छ। विशेष गरी घरमा बनाइएको तुलसीको मठमा गोबर र रातो माटोले पोतेर फूल मालाले सजाइन्छ। मठ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जको घण्टाघरमा सञ्चालनमा आयो ‘वीरगन्ज गेटवे स्पा’ सेन्टर

 Krishna Shrivastav

वीरगन्जमा ‘वीरगन्ज गेटवे स्पा’ मसाज सेन्टर सञ्चालनमा आएको छ । होटल तथा पर्यटन व्यवसायी माधव बस्नेतले वीरगन्जको घण्टाघर छेउको लिंकरोडमा ‘वीरगन्ज गेटवे स्पा’ सञ्चालनमा ल्याएका हुन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा संयोजक हसिर पन्तले ‘वीरगन्ज गेटवे स्पा’ को समुद्घाटन गरेका हुन् । ‘वीरगन्ज गेटवे स्पा’ को समुद्घाटन गर्दै वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्षसमेत रहेका पन्तले पछिल्लो समय वीरगन्जमा आन्तरिक पर्यटकसंगै भारतीय पर्यटकको आगमन बढ्दै गएको बताए । उनले वीरगन्जमा सुविधासम्पन्न होटल , रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको भन्दै स्पा अर्थात मसाज सेन्टरहरुको संख्यापनि बढ्दै गएकोले वीरगन्जको होटल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

८५ लाखको औषधि सहित ट्रक नियन्त्रणमा

 Krishna Shrivastav

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै ८६ लाख रुपैयाँ बराबरको औषधि लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरमा गरिएको चेकजाँचका क्रममा उक्त ट्रकमा बिल बिजकभन्दा बढी औषधि लोड रहेको पाइएपछि ट्रक नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार, ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै थियो। चेकजाँचका क्रममा ट्रकमा ८५ लाख ७० हजार २ सय ४० रुपैयाँ बराबरको औषधि लोड भएको देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो। थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रौतहटमा गोली लागेर प्रधानाध्यापक घाइते

 Krishna Shrivastav

वीरगंज | रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा अज्ञात समूहले गोली प्रहार गर्दा हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्। घटना चन्द्रपुर नगरपालिका क्षेत्रको जोगी खोलाको मुहान नजिक भएको हो। प्रधानाध्यापक लामा उक्त क्षेत्रबाट राईगाउँ जाने सडकमा यात्रा गर्दै थिए, जब अज्ञात समूहले उनमाथि गोली प्रहार गरेको थियो। गोली लागेर लामाको दाहिने गालामा चोट लागेको र तत्काल उपचारको लागि उनलाई वीरगञ्ज पठाइएको स्थानीय समिर बाबु कार्कीले जानकारी दिएका छन्। घटनाबारे थाहा पाएपछि पौराही प्रहरी चौकीबाट सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजपाको भ्रष्टाचारविरोधी जागरण अभियान: मंसिर १ मा काठमाण्डु र मधेशमा प्रदर्शन

 Krishna Shrivastav

वीरगञ्ज। आम जनता पार्टी (आजपा)ले मंसिर १ गते काठमाण्डु र मधेशका विभिन्न स्थानमा भ्रष्टाचारविरोधी जागरण अभियान सुरु गर्ने भएको छ। यस अभियानको मुख्य उद्देश्य भ्रष्टाचार, कुशासन, अनावश्यक करको भार र महँगीविरुद्ध जनचेतना फैलाउनु हो। आजपाले आगामी मंसिर १ गते काठमाण्डु र मधेशका आठ जिल्लामा विरोध प्रदर्शन र विशेष जागरण अभियान आयोजना गर्ने निर्णय गरेको छ। पार्टीले मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमितताविरुद्ध सडकमा उत्रने तयारी गरिरहेको जनाएको छ। आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकारको कुशासन र भ्रष्टाचारविरुद्ध जनतालाई जागरूक बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिने बताए। उनले भने, “कुम्भकर्णझैं सुतेको सरकारलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशका सात वडामा मंसिर १६ मा उपनिर्वाचन

 Krishna Shrivastav

वीरगञ्ज। मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट जिल्लाका विभिन्न सात वडामा मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। वडाअध्यक्षहरूको निधनपछि यी पदहरू खाली भएपछि उपनिर्वाचनको आवश्यकता परेको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका वडाअध्यक्ष प्रितमलाल चौधरी र वडा नम्बर ४ मा हरिप्रसाद रायको निधनपछि उपनिर्वाचनको घोषणा गरिएको छ। यस्तै, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष विश्वनाथ यादवको निधनले उपनिर्वाचन गरिन लागेको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का माओवादी केन्द्रका मुकेश कुमार यादवको निधनपछि सो पदमा उपनिर्वाचन हुन लागेको छ। रौतहटको ईशनाथ नगरपालिका वडा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारको आदेश: उद्योगहरूमा काटिएको विद्युत पुनः जडान गर्न निर्देशन

 Krishna Shrivastav

वीरगञ्ज। सरकारले उद्योगहरूको उत्पादनलाई सहजीकरण गर्न हालै काटिएको विद्युत लाइन पुनः जडान गर्न निर्देशन दिएको छ। हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगहरूमा विद्युत आपूर्ति रोकिनु उत्पादन ठप्प हुनुका साथै रोजगार घट्नेसम्मका जोखिम देखिएको भन्दै सोमबार दिउँसो १२ बजेसम्म लाइन पुनः जोड्न निर्णय गरेको हो। यसअघि विद्युत नियमन आयोगले बक्यौता नतिरेका उद्योगहरूको विद्युत् काट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो। प्राधिकरणले भने किस्ताबन्दीमा रकम बुझाउने लचकता दिएको भए पनि उद्योगहरूले तत्काल रकम नतिरेपछि ३४ उद्योगहरूको लाइन काटिएको थियो। सरकारको नयाँ आदेशले अब उद्योगहरूको बिजुली पुनः जडान गर्नुपर्नेछ। ऊर्जा मन्त्रालयले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आचारसंहिता विपरित कार्य गरेका ४ सञ्चारमाध्यम कालोसूचीमा, ७ निगरानीमा

 Krishna Shrivastav

वीरगंज । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो । आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अरजरबैजानको बाकुमा आजदेखि कोप–२९ सुरु

 Krishna Shrivastav

वीरगंज । अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आजदेखि सुरु भएको छ । कोप नोभेम्बर २२ तारिख अर्थात् मंसिर ७ गतेसम्म चल्ने छ । नेपालका तर्फबाट कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन् । उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । १९२ भन्दा बढी देशहरूको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरू सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले जलवायु

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे नेतन्याहुले गरे ट्रम्पसँग कुराकानी

 Krishna Shrivastav

वीरगंज | इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे कुराकानी गरेका छन्। नेतन्याहुले तीनपटक कुराकानी गरेको उनको कार्यालयले जानकारी दिएको छ। ‘पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीनपटक कुरा गरेको छु। इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो’, उनले भनेका छन्, ‘हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ।’ उनले ट्रम्पसँग ‘शान्ति र यसको विस्तारको क्षेत्रमा इजरायल समक्ष रहेका ठूला अवसर’ बारे पनि कुरा गरेको बताए। संयुक्त राज्य अमेरिका इजरायलको शीर्ष सहयोगी र सैन्य समर्थक हो।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल र कुवेत भिड्दै

 Krishna Shrivastav

वीरगंज | आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ। यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ११ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो। प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ। नेपालले अन्तिम खेल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा बढी भाडा असुल्ने तीन जना पक्राउ, यात्रु राहतको अपेक्षा

 Krishna Shrivastav

वीरगञ्ज। यात्रुहरूसँग अनुचित रूपमा बढी भाडा असुल गर्ने आरोपमा पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। लामो दूरीका सवारीसाधनहरूले यात्रुहरूमाथि अनावश्यक आर्थिक भार थपेको गुनासो आएपछि प्रहरीले विशेष ‘सर्च’ अभियान चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार यात्रुहरूबाट गैरकानूनी रूपमा बढी भाडा लिएको गुनासो बढ्दै गएपछि वीरगञ्ज बसपार्क क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी टोली परिचालन गरिएको थियो। यस अभियानकै क्रममा तीन जना पक्राउ परेका हुन्, जसले यात्रुहरूसँग अन्यायपूर्ण तरिकाले भाडा असुल्दै आएका थिए। प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा ट्राफिक प्रहरीको मनमानीविरुद्ध मुद्दा, गाडीको साँचो खोस्न नपाउने माग

 Krishna Shrivastav

वीरगञ्ज। सवारी चालकहरूलाई गुन्डाशैलीमा गाडीबाट निकाल्ने र साँचो खोस्ने ट्राफिक प्रहरीको व्यवहारलाई गैरकानूनी भन्दै कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। चौधरीले नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई दायर गरेको यस रिटमा, प्रहरीले सवारी चालकहरूको साँचो खोस्ने अधिकार नरहेको दाबी गरिएको छ। रिटमा न्यायाधीश टंक प्रसाद गुरुङको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै यस विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयसँग लिखित जवाफ माग गरेको छ। अधिवक्ता रामप्रवेश यादवले चौधरीको तर्फबाट बहस गर्दै ट्राफिक प्रहरीको यस प्रकारको कार्य कानूनी अधिकार क्षेत्रभन्दा बाहिर रहेको र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा काठमाडौं जान टिकटमा तोकिएको दरभन्दा दोब्बरभन्दा बढी भाडा असुल

 Krishna Shrivastav

वीरगञ्ज । दशैंपछि दीपावली र छठ पर्वका लागि वीरगञ्जसहित विभिन्न ठाउँहरूबाट काठमाडौं जाने यात्रुहरूको चाप बढेको छ। वीरगञ्जबाट काठमाडौंको लागि सवारी साधनहरूले तोकिएको दरभन्दा दोब्बरभन्दा बढी भाडा असुल गरिरहेका छन्। रात्रिबसमा ८ सय १ हजार रुपैया पर्ने भाडा अहिले १५ सय देखि २ हजार रुपैयाँसम्म पुगेको छ। यात्रुहरूले वीरगञ्जबाट काठमाडौं पुग्न अहिले पनि महँगो भाडा तिर्न बाध्य छन्। सवारीसाधन सञ्चालकहरूले भने काठमाडौंबाट यात्रुहरू फिर्ता नआउने र खाली सवारी पठाउनुपर्ने भएकाले दुवैतर्फको भाडा एउटै यात्रुसँग लिनुपरेको सफाइ दिएका छन्। साथै, चालक खर्च र इन्धनको मूल्य वृद्धिले भाडा बढाउनुपरेको उनीहरूको तर्क छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्लाहीमा हिरासतबाट थुनुवा फरार, प्रहरीको खोजी जारी

 Krishna Shrivastav

वीरगंज | सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयबाट लागू औषध ओसारपसार मुद्दामा पक्राउ परेका थुनुवा रामअयोधी मुखिया शनिबार राति फरार भएका छन्। बरहथवा नगरपालिका वडा नम्बर ९, मुर्तियाका मुखिया थुनुवा कक्षबाट भाग्न सफल भएपछि सुरक्षामा गम्भीर प्रश्न उठेको छ। प्रहरीले मुखियालाई नियन्त्रणमा लिन व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रारम्भिक जानकारी अनुसार मुखिया पक्राउ परेका छन् भन्ने अपुष्ट समाचार आएको भए पनि यसबारे आधिकारिक पुष्टि भएको छैन। घटनाले प्रहरीको कार्यशैली र सुरक्षामा देखिएको कमजोरीलाई लिएर स्थानीयवासी र मिडियाले चासो व्यक्त गरेका छन्। थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय हरिवनका हिरासत व्यवस्थापन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्सामा सीमा नाकाबाट तस्करी बढ्दै, सुरक्षाकर्मी संलग्न भएको आशंका

 Krishna Shrivastav

वीरगंज | पर्सा जिल्लाका विभिन्न नाका जस्तै बार्वा, सिवान टोल, र अमरपटीबाट सीमा तस्करी बढ्दै गएको छ। स्थानीय सुरक्षाकर्मीको मिलोमतोमा लत्ताकपडा, कबाड, हार्डवेयर, कुखुराका चल्ला, गुटखा, राजनिगन्धा, डाबर पेस्ट, काजु लगायतका सामग्रीको अवैध ओसारपसार भइरहेको बताइन्छ। तस्करीमा अनिल, तारकेश्वर, र जलाउदिनलगायत व्यक्तिहरूको संलग्नता रहेको जनाइएको छ। स्थानीय स्रोतका अनुसार, सिवान टोल र अमरपटी नाका हुँदै ठूला परिमाणमा सामानहरू नेपालतर्फ भित्र्याइन्छन् भने भारतीय सीमावर्ती गाउँबाट रातको समयमा पिकअप सवारी र पैदलभरियाको प्रयोग गरी सामग्री ओसारपसार गरिन्छ। अमरपटी, मधवल, झौवा, र इटियाहीमा रहेका ८०-१०० कुखुरा फार्महरू अवैध रूपमा भित्र्याइएका चल्लामा निर्भर छन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मोबाइल चार्ज गर्दा सर्लाहीमा किशोरको मृत्यु

 Krishna Shrivastav

वीरगंज | सर्लाहीको गौडेता नगरपालिकामा १७ वर्षीय किशोर अमलेख ठाकुरको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। घटना बुधबार राति भएको हो। वडा नं. ५ रामवन निवासी अमलेख आफ्नो घरको तल्लो तल्लामा रहेको सुत्ने कोठामा मोबाइल चार्ज गर्दै थिए, जब उनलाई करेन्ट लाग्यो। करेन्ट लागेर गम्भीर घाइते भएका अमलेखलाई तुरन्त उपचारका लागि मंलगवास्थित प्रादेशिक अस्पताल लैजानु भएको थियो। त्यसपछि, अस्पतालमा चिकित्सकहरूले उनको जाँच गरिसकेपछि राती नै मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार, अमलेखको मृत्यु भएको पुष्टि गरिएको छ। यो घटनाले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

News

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट