पाइपलाइन सुरु, ट्याङ्कर व्यवसायीको आन्दोलन घोषणा

 Krishna Shrivastav

बारा । भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पेट्रोल र मट्टीतेल आयात गर्न पाइपलाइन सञ्चालनमा आएपछि ट्याङ्कर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन (अमलेखगंज शाखा), र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले संयुक्त रूपमा बैठक गरेर चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्। पुस १३ गतेदेखि माग राखेर आन्दोलनमा उत्रेका व्यवसायीहरूले पुस २३ गतेसम्म समस्या समाधानको आश्वासन पाएपछि आन्दोलन स्थगित गरेका थिए। तर, माग पूरा नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने निर्णय भएको हो। पाइपलाइन सञ्चालनपछि भारतको बरौनीदेखि अमलेखगंजसम्म पेट्रोल र मट्टीतेल ढुवानी गर्दै आएका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अमेरिकाको लस एन्जलसमा भीषण डढेलो: १२ सय एकडसम्म फैलियो, आपत्कालीन घोषणा

 Krishna Shrivastav

वीरगञ्ज । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस नजिकको समृद्ध क्षेत्र प्यासिफिक प्यालिसेड्समा फैलिएको डरलाग्दो आगोले हालसम्म एक हजार एकड क्षेत्र भन्दा बढी नष्ट गरिसकेको छ । शक्तिशाली सुख्खा हावा र अत्यन्तै सुख्खा वनस्पतिले मङ्गलवार आगलागीलाई झन् उग्र बनाएको छ । लस एन्जलस फायर डिपार्टमेन्ट (एलएएफडी) ले एक विज्ञप्ति जारी गर्दै आगलागीको क्षेत्रफल हालसम्म १,२६२ एकड पुगेको जनाएको छ । “हावाका कारण अझ फैलिन सक्ने सम्भावना छ । हावा रातिको समयमा उच्च हुने अनुमान गरिएको छ । अनिवार्य स्थानान्तरण क्षेत्र हाल परिवर्तन गरिएको छैन र यसले अधिकांश प्यासिफिक प्यालिसेड्स क्षेत्र समेट्छ,” विज्ञप्तिमा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगञ्जमा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान

 Krishna Shrivastav

वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। बुधबार होटल क्लासिक बंक्वेटमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले गरेका थिए। प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल उपस्थित थिए। सम्मान कार्यक्रममा संघका पदाधिकारीहरूले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले शुभकामना मन्तव्य दिँदै पत्रकारिता क्षेत्रको योगदानलाई उच्च प्रशंसा गरे। नेपाल पत्रकार महासंघका निवर्तमान

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

मधेशमा राजनीतिक विवाद: मुख्यमन्त्रीको राजीनामा माग

 Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेशको राजनीति तनावग्रस्त बनेको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कांग्रेस र एमालेले मधेश सरकारलाई कमजोर बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएपछि प्रदेशसभामा चर्को बहस भएको छ। डा. राउतले फेसबुक पोस्टमार्फत गठबन्धन दलहरूलाई सरकार अस्थिर बनाउने आरोप लगाएका थिए। यो अभिव्यक्तिप्रति कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आपत्ति जनाउँदै प्रमाण पेश गर्न चुनौती दिएका छन्। यादवले डा. राउतको अभिव्यक्ति बिना आधार भएको र गठबन्धनलाई खलल पुर्‍याउने प्रयास रहेको बताए। लोकतान्त्रिक समाजवादी पार्टीका नेता उपेन्द्र महतोले पनि डा. राउतको भनाइलाई हास्यास्पद भन्दै तीव्र आलोचना गरे। उनले मुख्यमन्त्री सतिशकुमार

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

गार्डियन माइक्रोलाइफको आईपीओ भर्ने आज अन्तिम दिन

 Krishna Shrivastav

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन बन्द हुने भएको छ । बैंकिङ समयपश्चात आवेदन बन्द हुने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १०.८ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार एक दिन बाँकी रहँदा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका छन् । १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । रकममा करिब २ अर्ब बराबरको आवेदन परेको छ ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?

 Krishna Shrivastav

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् । ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी

Breaking News, Mobile Phones, Video, जीवनशैली, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार  संग सबंधीत छ |

अत्यधिक चिसोले वीरगञ्जका विद्यालय तीन दिन बन्द

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै बुधबारदेखि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ। महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो। महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरी तीन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। ‘बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गराइएको हो’, उनले भने। त्यसैगरी पर्सागढी नगरपालिकाले पनि

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

 Krishna Shrivastav

ताप्लेजुङ | जिल्लाको उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ। पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हवल्दार मिलन कटुवालले जानकारी दिए। यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो। समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने केही राहत पुग्ने किसानले बताएका छन्। केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सूर्यदर्शन सहकारी ठगी : आज थुनछेक बहस सक्ने तयारी

 Krishna Shrivastav

काठमाडौं | सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ। सम्भव भएसम्म आज बेलुकीसम्म बाँकी ३ जना प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरुको बहस सक्ने तयारी गरिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ ।

Tech News, अन्तर्वार्ता, कर्णाली, गण्डकी, दैनिक राशिफल - Daily Horoscope, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगंजमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस हुने

 Krishna Shrivastav

वीरगञ्ज । अब नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रमाणपत्र वितरण र नागरिकताको अभिलेख व्यवस्थापनलाई व्यवस्थित र प्रविधिमा आधारित बनाउन अनलाइन सिफारिस प्रणाली लागू गर्ने घोषणा गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीका अनुसार, स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्स्टर्नल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र जारी गर्न अनलाइन सिफारिसको व्यवस्था लागू गर्न थालेको छ । सिस्टम लागू गर्नका लागि स्थानीय तहका सूचना प्रविधि अधिकृत र वडा सचिवहरूलाई गृह मन्त्रालयको समन्वयमा भर्चुअल माध्यमबाट

Tech News, अन्तर्वार्ता, कर्णाली, गण्डकी, देश, दैनिक राशिफल - Daily Horoscope, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

युवाहरूको बाध्यताः रोजगारीको खोजीमा विदेशिने लहर

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । नेपालबाट विदेशिने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। देशमा रोजगारका अवसरहरू कम हुँदै गएपछि लाखौं युवा वैदेशिक रोजगारको खोजीमा देश छोड्न बाध्य छन्। सरकारले सही नेतृत्व दिन नसक्दा र रोजगारीका अवसर सृजना गर्न असफल हुँदा, युवा जनशक्ति विदेशिने क्रमले गम्भीर समस्या निम्त्याएको छ। वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू बाध्यताका कारण विदेश पलायन भइरहेका छन्। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेटा निवासी कमोध प्रसाद यादव पनि यस्तै बाध्यताका कारण विदेशिएका छन्। हाल मलेसियामा कार्यरत यादवले आफ्नो अनुभव साझा गर्दै भने, “विदेशमा काम गर्नु

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

चिसोले तराइको जनजीवन प्रभावित

 Krishna Shrivastav

वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति

 Krishna Shrivastav

रौतहट । रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्‍याएको छ। बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्‍याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले जानकारी दिए । हात्तीले पुर्‍याएको क्षति विवरण संकलन भइरहेको उनले बताए ।


जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

 Krishna Shrivastav

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकारी चयन भएका छन् । पार्टी स्कुल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कुल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो । पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

ट्रुडोको राजीनामापछि मस्कले के भने ?

 Krishna Shrivastav

वासिङ्टन डीसी । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले राजीनामा दिएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ट्रुडोको राजीनामाप्रति प्रतिक्रिया दिएका छन् । राजीनामालाई गिज्याउँदै मस्कले २०२५ राम्रो देखिरहेको भनेका छन् । ‘२०२५ राम्रो देखिरहेको छ । ट्रम्पले जिते । ट्रुडोले राजीनामा दिए । केर स्टार्मरको पर्दाफास भइसकेको छ’ भन्दै एक्समा पोस्ट लेखेका छन् । ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । तर, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म उनी कामचलाउ प्रधानमन्त्री रहनेछन् । मस्कलाई अमेरिकाका नवनिर्वाचित

Breaking News, Mobile Phones, Video, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार  संग सबंधीत छ |

एकाबिहानै भूकम्प: प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

 Krishna Shrivastav

काठमाडौँ । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । ‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

शपथ ग्रहण अघि ट्रम्पलाई झट्का

 Krishna Shrivastav

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण अब २ हप्ता पनि बाँकी छैन । यस्तैमा न्यूयोर्कको एउटा अदालतले ट्रम्पलाई झटका दिएको छ । हश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन् । न्यायाधीश जुआन मर्चेनले गएको हप्ता ट्रम्पको शपथ ग्रहण समारोह अघि उनलाई सजाय हुनु पर्ने फैसला गरेका थिए । ट्रम्पका वकिलले राष्ट्रपतिको चुनावमा जितेपछि यो मामिला यही अन्त्य हुनु पर्ने तर्क गरे पनि न्यायाधीश यो कुरामा सहमत भएनन् । मार्चेनले दुई पृष्ठको फैसलामा अभियोजकहरूले सजायमा ढिलाइको विरोध गरेको रउच्च

Breaking News, Mobile Phones, Video, जीवनशैली, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, मधेश, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला