आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक

Breaking News, दैनिक राशिफल - Daily Horoscope, समाचार  संग सबंधीत छ |

राष्ट्रिय बजरंग दल पर्सा जिल्ला र नगरका नयाँ पदाधिकारी चयन

 Krishna Shrivastav

पर्सा । राष्ट्रिय बजरंग दल पर्सा जिल्लामा नयाँ पदाधिकारीहरूको चयन गरिएको छ। महा नगरका संयोजकमा श्री राम गोसाई चयन हुनुभएको छ भने उपाध्यक्षमा श्री हरि शाह र श्री रिकेश पटेल नियुक्त भएका छन्। सह मन्त्रीमा श्री ऋतिक कुमार र सदस्यमा श्री श्याम चौरसियाले जिम्मेवारी पाएका छन्। जिल्ला तहमा उपाध्यक्षका रूपमा श्री पप्पु कलवार, मन्त्रीमा श्री राकेश राय, र सह मन्त्रीमा श्री विक्रम तिवारी चयन हुनुभएको छ। नवगठित पदाधिकारीहरूको नेतृत्वमा संगठनले आगामी दिनमा समाजसेवा र जनहितका कार्यहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


पर्साको खेश्राहा मुसहर टोलमा ७५ न्यानो कम्बल वितरण

 Krishna Shrivastav

पर्सा । जिल्ला पर्सा, पकहा मैनपुर गाउँपालिका वडा नं ४ खेश्राहा मुसहर बसन्ती टोलमा आज मिति २०८१ माघ १ गते मंगलवार दिउँसो करिब ३ बजेको समयमा शीतलहरका कारण जाडोबाट प्रभावित स्थानीयलाई राहत स्वरूप न्यानो कम्बल वितरण गरिएको छ। समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पिउत व्यवस्थापन समिति पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १०, र रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा कम्बल वितरण गरिएको हो। रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्ज पर्साका अध्यक्ष सुरेश कुमार रुङ्गटाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

राष्ट्रिय योग दिवस,

 Krishna Shrivastav

वीरगन्ज । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्न लकेको परिपेक्षमा यही क्षेत्रबाट पुनर्जागरण गर्न जनचेतना जगाउने काम स्वरुप नेपाल सरकारले राष्ट्रिय योग दिवस घोषणा मनाउना थालेको हो। नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । शिक्षा मन्त्रालय र विज्ञान तथा प्रबिधि मन्त्रालय गाभिएर ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ भए संगै यो दिवसलै यसै मन्त्रालयले मूल समारोह समिति बनाई २०७२ साल देखि देशका विभिन्न स्थानमा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

माघे संक्रान्ति,माघीको सबैलाई शुभकामना

 Krishna Shrivastav

वीरगन्ज । हिँउदको बेलामा विहान पत्तो नपाईकनै काममा जाने समय भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आज माघे संक्रान्तिको तयारी पनि त गर्नु छ, कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे संक्रान्तिको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना । १२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मशान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे संक्रान्तिबाट शुरु भएका वर्षका दिनहरु क्रमशः विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । आज माघे सक्रन्ती

Breaking News, Tech News, अन्तर्वार्ता, कर्णाली, गण्डकी, देश, दैनिक राशिफल - Daily Horoscope, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

२०८१ माघदेखि चैत्र महिना संकटपूर्ण हुने ज्योतिषीय चेतावनी

 Krishna Shrivastav

वीरगन्ज । प्रसिद्ध ज्योतिषगुरु बिबेकका अनुसार २०८१ सालको माघ, फागुन र चैत्र महिना ज्योतिष र खगोलिय हिसाबले अत्यन्तै संकटपूर्ण रहनेछ। शनि र मङ्गल ग्रहको युक्तिले प्राकृतिक आपदा, अस्थिरता, आगलागी र भारी वर्षाजस्ता समस्याहरू ल्याउने संकेत देखिएको बताइएको छ। ज्योतिषगुरु बिबेकका अनुसार यो वर्षको प्रारम्भदेखि नै अन्य वर्षको तुलनामा आगलागीका घटनाहरू र अविरल वर्षा उच्च देखिएको छ। हालैको भारी वर्षालाई अहिलेसम्मकै उच्च वर्षाको रुपमा मापन गरिएको अनुमान छ। यी घटनाहरूले यो वर्ष संकटपूर्ण हुने संकेत प्रस्ट्याएको छ। उनले मानवजातिलाई सतर्क रहन, सजगता अपनाउन र ईश्वरमा विश्वास राख्न आग्रह गरेका छन्। उनका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

प्रधानमन्त्री समक्ष महासंघको ७ बुँदे ध्यानाकर्षणपत्र

 Krishna Shrivastav

वीरगंज । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याहरू समाधानका लागि आज ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बालुवाटारस्थित सरकारी निवासमा भेटेर प्रधानमन्त्री ओलीलाई ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । – सञ्चार सम्बद्ध विद्यमान कानुनको कार्यान्वयन, तिनको सुधार र नयाँ कानुनहरू निर्माणका सबै प्रक्रियामा महासंघसहित सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहमतिको वातावरण निर्माण गर्न महासंघ जोडदार माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, हाम्रो संवैधानिक प्रावधान र अभ्यासविपरीत कानुनी प्रवन्ध नहोस् भन्नेमा महासंघ सचेत रहेको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद भूमि आयोग पर्साको अध्यक्षमा पुनः नियुक्त

 Krishna Shrivastav

पर्सा | जनता समाजवादी पार्टी (जसपा) का युवा नेता श्री तबरेज अहमद पुनः भूमि आयोग पर्साको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ। यस गरिमामय पदमा उहाँको पुनर्नियुक्ति प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। तबरेज अहमदको अनुभव र दूरदृष्टिले भूमि आयोग पर्साको नेतृत्वलाई अझ प्रभावकारी र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ। यसअघि पनि अध्यक्षका रूपमा उहाँले गरेका उत्कृष्ट कामले आयोगलाई नवनिर्माण र भूमिसम्बन्धी समस्या समाधानतर्फ मार्गदर्शन गरेको कुरा स्मरणीय छ। उहाँको यस कार्यकाल पनि जनताको हित र न्यायको पक्षमा उदाहरणीय रहने अपेक्षा गरिएको छ। जनता

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगंज बजार ग्राहकविहीन, व्यापारीहरू त्रासित !

 Krishna Shrivastav

वीरगंज । कृष्ण श्रीवास्तव । वीरगंजका व्यापारीहरू हाल गम्भीर आर्थिक समस्याको सामना गरिरहेका छन्। दिन प्रतिदिन बजारमा व्यापार घट्दै जाँदा सटरको भाडा तिर्ने र कर्मचारीहरूको तलब समयमा दिन नसक्ने अवस्था सिर्जना भएको छ। साथै, बैंकको ब्याज भुक्तानी गर्न नसक्दा व्यापारीहरूको आर्थिक स्थिति झन् कमजोर बन्दै गएको छ। व्यापारमा आएको निरन्तर मन्दीका कारण पुराना व्यापारीहरू विस्थापित भइरहेका छन् भने नयाँ व्यवसायीहरू केही महिनामै धराशायी भइरहेका छन्। व्यापार सञ्चालनमा लाग्ने दैनिक खर्च धान्न कठिन हुँदा व्यवसायीहरूको मनोबल घट्दो छ। यस्तो अवस्थामा वीरगंजका व्यापारीहरू विभिन्न आर्थिक र प्रशासनिक समस्याहरूको चपेटामा परेका छन्। खुला

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज। कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बिपी उद्यान खाली गर्दै इनरबाइपासमा सशुल्क बजार स्थापना

 Krishna Shrivastav

वीरगञ्ज महानगरपालिकाले बिपी उद्यान खाली गराई त्यहाँ रहेका थोक, खुद्रा तरकारी र हङ्कङ बजारलाई वीरगञ्ज–२ इनरबाइपासस्थित सरकारी जग्गामा सार्ने तयारी थालेको छ। नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा शनिबार उक्त क्षेत्रको अवलोकन गरिएको हो। सर्वोच्च अदालतको आदेशपछि भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले इनरबाइपास क्षेत्रको जग्गा नेपाल सरकारको नाममा दर्ता गरेको थियो। अब उक्त जग्गामा प्रतिवर्गफुट १५ रुपैयाँ शुल्क लिने निर्णयसहित तरकारी बजार स्थापना गरिने महानगरपालिकाले जनाएको छ। बिपी उद्यानमा डेढ दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेका थोक, खुद्रा र हङ्कङ बजारले यसअघि कुनै शुल्क तिर्नु परेको थिएन। व्यवसायीहरूले नयाँ स्थानमा निर्माण गरी बस्नुपर्ने

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रवि लामिछानेको थुनछेक बहस आज

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो। तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए। लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

 Krishna Shrivastav

वीरगंज | चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

तराईमा हुस्सु, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

 Krishna Shrivastav

वीरगंज | देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य ठाउँमा मौसम सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। ती स्थानका एकदुई भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी र

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आज राष्ट्रिय भक्का दिवस, भक्काको व्यापार तराई मधेशसहित अन्य शहरमा पनि विस्तार

 Krishna Shrivastav

वीरगंज | आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायकाे संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि चामलको पिठोबाट बनेको भक्का लोकप्रिय बन्दै गएको छ । पानीको बाफमा बनाइने भक्काको व्यापार अहिले तराई मधेशसहित अन्य शहरहरुमा पनि विस्तार भइरहेको छ । भक्का विशेषगरी मङसिर, पुस र माघ महिनामा खाने चलन छ । नयाँ धानको चामालबाट बनाइने भक्का अहिले राजवंशी समुदाय बाहेकमा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

माउण्टेन इनर्जी नेपालको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर दिने

 Krishna Shrivastav

वीरगंज | माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार पुस २८ गते साधारणसभा सम्पन्न भएको हाे । कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । १५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

एक वर्षमा सरकारविरुद्ध १८ हजारभन्दा बढी मुद्दा पर्‍यो

 Krishna Shrivastav

काठमाडौँ | महान्यायाधिवक्ता कार्यालयले जिल्ला तहमा सरकारवादी हुने मुद्दामा ६८ प्रतिशतभन्दा बढी सफलता हासिल भएको जनाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गरेको महान्यायाधीवक्ता कार्यालयले अघिल्ला वर्षको तुलनामा सरकारवादी हुने मुद्दामा सफलता बढेको जनाएको हो। नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ। राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमेश बडालले जिल्ला तहमा फैसला भएका मुद्दामध्ये ६८.२७ प्रतिशत सफलता हासिल गरेको बताए। सर्वोच्चमा भने सरकारी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला