Krishna Shrivastav
श्री शिवशक्ति कोटी होम महायज्ञ स्थलको अवलोकन गरे लोसपाका वरिष्ठ उपाध्यक्ष सोनल
Krishna Shrivastav

बारा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बाराको विश्रामपुर गाउँपालिका–५, इंटीयाहीमा आयोजित श्री शिवशक्ति कोटी होम महायज्ञ स्थलको अवलोकन गरेका छन्। श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ अन्तर्गत नेशनल मेडिकल कलेजको दक्षिणतर्फ आयोजना गरिएको यस महायज्ञमा वरिष्ठ उपाध्यक्ष सोनलसहित स्थानीय नेताहरू र समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटो, महायज्ञ समितिका अध्यक्ष शंकर यादव, उपाध्यक्ष डोमाई साह सोनार, दीपेन्द्र सर्फ, भोला साह, सुमित यादव, जयकिशोर साह, आमोद यादव, र वडा अध्यक्ष ए. साहलगायतको उपस्थिति थियो। महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजकुमार