अमेरिकामा विमान दुर्घटना, सात जनाको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज । अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये सात जना विमानमा रहेका र एक जना विमान खसेको भुइँमा रहेका व्यक्ति हुन् । बिरामी बोकेको विमानमा दुई जना पाइलट, एक जना डाक्टरसहित बिरामी र बिरामीका आफन्त थिए । मेक्सिकोको तिजुआनाका लागि उडान भरेको एक मिनेटमै विमान जमिनमा खसेको हो । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको भिडियो सार्वजनिक भएको छ । गएको बुधवार

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वीरगञ्जका दुई युवाको गायन रियालिटी शोमा सफलता

 Krishna Shrivastav

वीरगंज | वीरगञ्जका दुई युवा सुमित श्रीवास्तव र सिद्धान्त सहनी गायन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा छनौट भएका छन्। सुमित श्रीवास्तव ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ मा र सिद्धान्त सहनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा छानिएका हुन्। सुमित श्रीवास्तवले ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ को दोस्रो चरणमा स्थान पाएका छन्। उनले उदित नारायण झा र दीप नारायण झाको ‘ए मेरो हजुर’ गीत गाएर निर्णायकहरूलाई प्रभावित गरेका थिए। उनका प्रस्तुति पछि तीनै निर्णायक अर्जुन पोखरेल, डा. तृषला गुरुङ र सनुप पौडेलले उनलाई अर्को चरणमा छनौट गरेका थिए।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

 Krishna Shrivastav

वीरगंज | जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी छ। ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका बारेमा आफ्नो धारणा राखेका छन्। बैठकमा प्रमुख रूपमा तीन विषयमा छलफल भइरहेको छ – वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना र जनतासँग जसपा नेपालको भूमिका। सदस्यहरूले पनि विभिन्न बिषयमा आआफ्नो धारणा राख्ने प्रक्रिया जारी रहेको छ। यस बैठकको मुख्य उद्देश्य पार्टीको आगामी रणनीति र योजनाबारे विचार विमर्श गर्नु रहेको बताइएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले पार्टीको आगामी गतिविधि र

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने उद्योगीको चेतावनी

 Krishna Shrivastav

वीरगंज | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि थपेको करले उद्योग जगत चिन्तित बनेको छ। हालै कर बढाइएका यी देशहरूले विरोध गरेका छन् भने अमेरिका लगायत एसियाली देशका उद्योगीले ट्रम्पको कर नीतिले व्यवसाय चौपट हुने चिन्ता व्यक्त गरेका छन्। उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी संगठनले ट्रम्पको नीतिको विरोध गरेका छन्। उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई नै असर पर्ने चेतावनी दिएका छन्। नेसनल एसोसिएसन अफ होम बिल्डर्स, अमेरिकन अप्यारल एण्ड फुट वेयर एसोसिएसन, युनाईटेड वर्कर्स, डिस्टिल्ड स्पिरिट्स काउन्सिल लगायतका संस्थाले विरोध जनाएका छन्। उता कर थोपारिएका देशहरूले ट्रम्पको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

टी-२० श्रृङ्खला : नेपालले आज तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्ने

 Krishna Shrivastav

वीरगंज | त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन्।


अध्यक्ष माधवकुमार नेपालद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माणको माग

 Krishna Shrivastav

वीरगंज | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तत्काल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। रौतहटको गौरमा आयोजित ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थलको निर्माणलाई व्यावसायिक र पर्यटकीय दृष्टिकोणबाट अनिवार्य भएको बताए। उनले निजगढ–काठमाडौँ ‘फास्ट ट्र्याक’ को निर्माणसँगै विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष नेपालका अनुसार, नेपाल र भारतको सीमा समस्या समाधानका लागि केन्द्रीय सरकारको नीति निर्माण आवश्यक रहेको छ र यसमा स्थानीय जनप्रतिनिधिहरूको पहल पनि महत्वपूर्ण हुने बताएका छन्। “सीमा समस्या समाधानका लागि जुनसुकै बेला सहयोग

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

भारतको मुजफ्फरपुरमा दुर्घटना, पाँच नेपालीको मृत्यु

 Krishna Shrivastav

महोत्तरी । भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विहारको कुम्भ मेलाबाट फर्किने क्रममा भएको दुर्घटनामा परि महोत्तरीका एकै परिवारका चार र चालक सहित पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जिप विपरित दिसाबाट आउँदै गरेको मोटसाईकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना ग्रस्त भएको प्रभात खबर दैनिकका पत्रकार विजय नारायण मिश्रले जानकारी दिनुभयो । महोत्तरीको मनरा शिश्ववा-२ कट्टी घर भएका ६० वर्षिय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

गौल भेडा उत्पादन गरेर लाखौंको आम्दानी, उमाकान्त यादव बने उदाहरण

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ८, बोहा जमुनिया नजिकैको सार्वजनिक जमिन लिजमा लिएर उमाकान्त यादवले गौल भेडा उत्पादन गर्दै लाखौंको आम्दानी गरेका छन्। उनले पोखरा, नारायणगढ, काठमाडौंजस्ता ठूला सहरमा गौल भेडा बिक्री गर्दै उदाहरणीय सफलता हासिल गरेका हुन्। यादवका अनुसार नेपालमै आधुनिक र वैज्ञानिक पद्धतिबाट कृषि तथा पशुपालन व्यवसाय गरी राम्रो आम्दानी गर्न सकिन्छ। “देशमै काम गरेर लाखौं कमाउन सकिन्छ। मानसिकता परिवर्तन गर्नु अहिलेको आवश्यकता हो। विदेशी भूमिमा गुलामी गर्नु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ,” यादव भन्छन्। उनले स्थानीय समुदायसँग सहकार्य गर्दै करिब २५

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बीरगंजमा पहिलोपटक नेपाल कमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलन : विभिन्न २१ वटा क्षेत्रका कार्यपत्र प्रस्तुति

 Krishna Shrivastav

वीरगंज | नेपाल कमर्श एसोसिएसनले बीरगंजको स्थानीय होटल भिसुवामा बीरगंजमा पहिलोपटक नेपाल कमर्श एसोसिएसनको अन्तर्राष्ट्रिय वाणिज्य र ब्यवस्थापनको सम्मेलन शुरु भएको छ। नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा भारतीय कमर्श एसोसिएसनका उपाध्यक्ष तथा पुर्वअञ्चल विश्वबिधालयका जाउनपुर युपीका प्राध्यापक डाक्टर मानस पाण्डेको प्रमुख आतिथ्यमा सो अन्तर्राष्ट्रिय सम्मेलन भएको हो । सम्मेलनको उदघाटन गदै प्रमुख अतिथि पाण्डेले नेपालका उघोग र ब्यवसायीमा भएका समस्याहरुको अध्यान र पहिचान गदै अगाडि बढनु पर्ने बताए ।समस्याहरुको पहिचान गरेपछि त्यसका सम्भावनाहरु संस्थागत रुपमा समाधान गर्न आवश्यक रहेको बताए ।यस सम्मेलनमार्फत वाणिज्य र ब्यवसायीहरुमा देखिएका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

लागुऔषध कारोबारी समात्न नवलपरासीमा गोली फायर

 Krishna Shrivastav

वीरगंज । लागुऔषध कारोबारी समात्न नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली फायर गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषधसहित कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नुपरेको प्रहरीले जनाएको छ । पेस्तोल खोसेर कारोबारी भाग्न लागेपछि बाध्य भएर गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले थाहाखबरलाई जानकारी दिए । उनको अहिले जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । त्यहाँबाट प्रहरीले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

तराईमा हुस्सु र कुहिरो, पहाडी भूभागमा बदली

 Krishna Shrivastav

वीरगञ्ज । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी भूभागमा अहिले बदली छ। बाँकी भागमा मौसम सफा छ। दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। राति कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ ।


सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि, विपक्षी दलहरूद्वारा अवरोधको तयारी

 Krishna Shrivastav

वीरगञ्ज । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रवारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । संसद् सचिवालयका अनुसार प्रारम्भिक कार्यसूचीमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको तथा मन्त्रिपरिषद्को कार्यभार सम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम समावेश छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ । अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूले मन्तव्य दिनेछन् । साथै, सरकारका तर्फबाट ६ वटा अध्यादेश संसद्मा पेस गर्ने तयारी गरिएको छ । तर,

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाका लागि सम्भावित स्थानको अवलोकन

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लाको पोखरियामा मालपोत तथा नापी कार्यालयको शाखा स्थापना गर्न सम्भावित स्थानहरूको अवलोकन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयपछि नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरू कार्यालय स्थापना प्रक्रियालाई तीव्रता दिन सक्रिय भएका छन् । यसै क्रममा बिहीबार पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो । बैठकपछि प्रमुख चौहान नेतृत्वको टोलीले कार्यालय स्थापनाका लागि तीन सम्भावित स्थानको अवलोकन गरेको छ । अवलोकन भएको स्थानहरूमा पोखरिया–४ स्थित शिव मन्दिर परिसर, कृषि शाखा कार्यालयको भवन, र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशाला परेका छन् । अवलोकन टोलीका सदस्य

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

वासिङ्टन हवाई दुर्घटना : सबै ६४ यात्रुको मृत्यु भएको पुष्टि

 Krishna Shrivastav

वीरगञ्ज । अमेरिकाको राजधानी वासिङ्टनमा बिहीबार यात्रुवाहक विमान र सैन्य हेलिकप्टरबिच आकाशमै ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ । अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोकिएर दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ । दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन् । ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकोप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बिबिसीले जनाएको छ । साथै दुर्घटनामा बाइडेन सरकारको डीइआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नारायणी अस्पताल : लाखौँ जनताको सहारा तर सरकारद्वारा बेवास्ता

 Krishna Shrivastav

वीरगंज | वीरगञ्जस्थित नारायणी अस्पताल नेपालको सबैभन्दा पुरानो र महत्त्वपूर्ण स्वास्थ्य संस्थामध्ये एक हो । यसको इतिहास काठमाडौँको वीर अस्पतालको स्थापनासँगै गाँसिएको छ । नेपालका पूर्व राजा पृथ्वी वीरविक्रम शाहको पालामा काठमाडौँ उपत्यकाका लागि वीर अस्पताल स्थापना गर्ने निर्णयसँगै उपत्यका बाहिरका नागरिकको स्वास्थ्य सेवाका लागि वीरगञ्जमा पनि एउटा अस्पताल खोल्ने हुकुम भएअनुसार नारायणी अस्पतालको स्थापना भएको हो । त्यसयता, विभिन्न कालखण्डमा यस अस्पतालको नाम परिवर्तन हुँदै आएको भए पनि यसको सेवा र दायित्व बढ्दै गएको मात्र छ । एक सय वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको यस अस्पतालले पर्सा, बारा, रौतहट,

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

 Krishna Shrivastav

कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ।  कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख  अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुसासन सबैले पाल्ना गर्नुपर्ने यो

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

प्रदेश सांसद अन्सारीद्वारा ‘विधायिका क्लिनिक’ को उद्घाटन

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारीले वीरगञ्ज स्कुल अफ लमा स्थापना गरिएको लेजिस्लेटिव क्लिनिक (विधायिका क्लिनिक) को उद्घाटन गरेका छन् । कानुनी शिक्षा, संसदीय अध्ययन तथा नीति अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको विधायिका क्लिनिकले विद्यार्थीहरूलाई व्यवहारिक कानुनी अभ्यास र संसदीय कानुन निर्माण प्रक्रियाको विस्तृत अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रदेशसभा सदस्य अन्सारीले विश्वास व्यक्त गरेका छन् । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका अन्सारीले कानुनी शिक्षाको व्यवहारिक पक्षलाई बलियो बनाउने क्लिनिक स्थापनाको प्रयास महत्त्वपूर्ण रहेको बताए । उनले भने, “शैक्षिक ज्ञानलाई मात्र होइन, व्यवहारिक कानुनी अभ्यास तथा नीति

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह