Krishna Shrivastav
वीरगन्ज कपडा बैंक द्वारा मनियारीमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न
Krishna Shrivastav

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्ज २२ मनियारिमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। चिसोको समयमा बिपन्न असहायह्स्रुको जनजिवन कष्टकर हुने भएकोले आज को दिन निशुल्क कपडा वितरण गरिएको प्रमुख अतिथी बैंकका बरिस्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले बताउदै दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म भएकोले सम्पुर्णलाई आआफ्नो आम्दानिको ५ देखि १०% समाजिक सेवामा खर्चिएर मानवता बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट दिन दुखी असहायलाई नि:शुल्क कपड़ा उपलब्ध गराउदै आएको