प्रकृति लम्साल मृत्यु प्रकरण : भाजपा निकट विद्यार्थी सङ्गठनले गर्‍यो विरोध प्रदर्शन

 Krishna Shrivastav

वीरगञ्ज । ओडिशाको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि भएको धरपकडको घटनाले चर्को विरोधको रूप लिएको छ । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले नेपाली विद्यार्थीहरूको पक्षमा आन्दोलन सुरु गरेको छ । नेपाली विद्यार्थीहरूलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसनमा अलपत्र छोडिएको घटनाप्रति एबीभीपीले कडा आपत्ति जनाएको छ । परिषद्ले किट कलेज परिसरमै विरोध प्रदर्शन गर्दै विश्वविद्यालय प्रशासनले आफ्ना निर्णयहरू सच्याउनुपर्ने माग राखेको छ । एबीभीपीका राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले कलेज प्रशासनले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक रूपमा माफी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदै

 Krishna Shrivastav

वीरगंज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।


आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन । मिथुन (का,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरका थप चार अस्पतालमा मुख्यमन्त्री सिंहले लगाए ताला

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा सञ्चालनमा रहेका चार अस्पताललाई बन्द गरिदिएका छन् । आइतबार जनकपुरधाममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसहित निरीक्षणमा निस्केका मुख्यमन्त्री सिंहले विभिन्न अस्पतालहरूको अनुगमन गरेका थिए । अनुगमनमा जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीता श्री इएनटी स्पेसियालिटी क्लिनिक, नवजीवन हस्पिटल, वैदेही हस्पिटल, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल, कृष्णा हस्पिटल र एडभान्स सिटी स्क्यान गरी ९ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालिलाई अवैध रूपमा सञ्चालन भइरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नयाँदिल्लीमा ४ म्याग्निच्युडको भूकम्प, मोदीले सुरक्षा सतर्कता अपनाउन अपिल

 Krishna Shrivastav

वीरगञ्ज। सोमबार बिहान भारतको नयाँदिल्लीमा ४ म्याग्निच्युडको भूकम्पको झट्का महसुस भएको छ। भूकम्प बिहान ५ बजेर ३६ मिनेटमा आएको थियो, र यसको केन्द्र जमिनमुनि करिब पाँच किलोमिटर गहिराइमा रहेको बताइएको छ। यस भूकम्पको असर राजधानी दिल्लीमा प्रखर रूपमा महसुस भएको छ, जसका कारण सर्वसाधारणमा अस्थायी भय फैलिएको थियो। भूकम्पको झट्का महसुस भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै सुरक्षा अधिकारीहरूलाई कडा निगरानी राख्न निर्देशन दिएका छन्। उनले आपतकालीन अवस्थाहरूमा तदारुकता अपनाउन आवश्यकताको महत्त्वपूर्णता बताउँदै जनतालाई थप सचेत रहन आग्रह गरे। दिल्ली प्रहरीले भने भूकम्पबाट कुनै ठूलो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमलेखगञ्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज। जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। पथलैया तर्फ जाँदै गरेको बसले अमलेखगञ्जको होटेल क्विकट्वेन्टी नजिक प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक घटनास्थलमै मृत्यु भएको र अर्का एक जना घाइते भएका छन्। घटनाको बारेमा जानकारी पाउनासाथ स्थानीय वडाध्यक्ष सुवास श्रेष्ठको नेतृत्वमा प्रहरी र स्थानीयवासीहरूले उद्धार कार्य सुरु गरेका थिए। मृतक र घाइतेको पहिचान भने तत्काल खुल्न सकेको छैन। घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनापछि बस फरार भए पनि प्रहरीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिर्जनात्मक यात्रा: मोटर बोट चढेर महाकुम्भमा स्नान गर्न पुगे सात युवक

 Krishna Shrivastav

वीरगंज | भारतको प्रयागराजमा १२ वर्षपछि सम्पन्न भएको महाकुम्भको मेला भक्तजनहरूले अत्यधिक भीडका बीच अनुभव गर्दै छन्। सडक र रेलमार्गमा भारी अवरोधका कारण मानिसहरूले महाकुम्भमा स्नान गर्नका लागि नयाँ तरिकाहरू अपनाइरहेका छन्। यसैबीच, बिहारको बक्सरका सात युवाले एक अनौठो तरीका अपनाएर सबैको ध्यान खिचेका छन्। ट्रेन र बसमा सिट नपाएपछि उनीहरूले गङ्गा नदीमार्फत मोटर बोट चढ्ने निर्णय गरे। ५५० किलोमिटर लामो यात्रा गर्न उनले दुई वटा इन्जिन जडित बोट प्रयोग गरे र करिब ८० घण्टा लामो यात्राको सामना गरे। १० र ११ फेब्रुअरीका दिन प्रयागराजको सडक र रेलमार्गमा अत्यधिक भिडभाड

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

 Krishna Shrivastav

वीरगंज | लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुनको मूल्यमा भारी गिरावट, २७ सय रुपैयाँले घट्यो

 Krishna Shrivastav

वीरगञ्ज । आज नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ । साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रवार छापावाला सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाला सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रवार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर १

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक काममा समय व्यतित हुन सक्छ। आफूले सोचेका काममा प्रयास गरेअनुरुप सफलता नमिल्न सक्छ। अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनु होला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दाजुभाईबाट सहयोग प्राप्त हुन्छ । काममा जागर बढ्नेछ । काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ प्राप्त हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज धन सम्बन्धि क्षेत्र सामान्य रहन्छ। आफन्तसँग विवाद र मानसिक तनाव हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ । कर्कट (हि, हु, हे,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा र बारामा खानेपानीको समस्या समाधान गर्न राप्ती नदीबाटआपूर्ति गर्ने सम्भाव्यता अध्ययन गरिने

 Krishna Shrivastav

वीरगंज । खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि विभागले परामर्शदाताबाट आशयपत्र आह्वान गरेको छ । तराई मधेसका क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि परामर्शदाताबाट आशयपत्रको आह्वान गरेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी बताए । राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन, स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने खानेपानीमन्त्री प्रदीप यादवले बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार

 Krishna Shrivastav

वीरगञ्ज । देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ । कोरोना महामारी र सोपाछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको सङ्कुचनले गर्दा राजस्व सङ्कलन घट्दै गएकामा पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदै छ । साउन महिनाका लागि भन्सार विभागले चार अर्ब ७३ करोड ३१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले तीन अर्ब ७५ करोड २२

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कार्यसम्पादन मूल्याङ्कन: भरतपुर देशकै उत्कृष्ट, वीरगञ्ज सबैभन्दा कमजोर

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा चितवनको भरतपुर नगरपालिका उत्कृष्ट स्थानमा रहेको छ भने पर्सास्थित वीरगञ्ज महानगरपालिका सबैभन्दा कमजोर प्रदर्शन गर्ने महानगरका रूपमा उभिएको छ। सार्वजनिक प्रतिवेदनअनुसार, भरतपुर नगरपालिकाले लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्दै ७६.२ प्रतिशत अङ्क प्राप्त गरेको छ भने वीरगञ्ज महनगरले ४३.१ प्रतिशत अङ्क मात्र प्राप्त गरेको छ, जसले अन्य महानगरहरूको तुलनामा निकै कमजोर प्रदर्शन देखाएको छ। आयोगले १७ वटा सूचकहरूमा आधारित मूल्याङ्कन गरेको थियो जसमा पालिकाको खर्च व्यवस्थापन, बेरुजु घटाउने प्रयास, लेखा परीक्षणको स्थिति, स्थानीय सञ्चित कोष व्यवस्थापन,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

 Krishna Shrivastav

वीरगञ्ज । सङ्घीय संसद् अन्तर्गत आज (आइतबार) दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ । संसद् सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ भने बन तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा सर्लाहीका सिंह निर्वाचित

 Krishna Shrivastav

सर्लाही । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट सर्लाहीका राजेश कुमार सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। माघ २७ देखि २९ गतेसम्म सम्पन्न महाधिवेशनमा अध्यक्ष डा. बाबुराम भट्टराई सहित ११ पदाधिकारी तथा ९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिएको थियो। मधेसी केन्द्रीय सदस्य (खुला) तर्फ सर्लाहीका सिंह ३८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यस्तै, मधेसी केन्द्रीय सदस्य (युवा) तर्फ सर्लाहीकै दीपक महतो ४०८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। नवनिर्वाचित केन्द्रीय सदस्य सिंहका अनुसार, सर्लाही जिल्लामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लाई जिल्ला तहदेखि वडा स्तरसम्म

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काँग्रेस नेतृत्वको पकाहामैनपुरको कमजोर प्रदर्शन

 Krishna Shrivastav

वीरगञ्ज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाले सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । आयोगको मूल्याङ्कनमा पकाहामैनपुर जम्मा ३२ अङ्क प्राप्त गर्दै जिल्ला कै सबैभन्दा कमजोर स्थानीय तहका रूपमा देखिएको छ । नेकपा (एमाले) को नेतृत्वमा रहेको पर्सा जिल्लाकै ठोरी गाउँपालिकाले ७१.२ अङ्क प्राप्त गर्दै मधेस प्रदेशमै पहिलो स्थान हासिल गरिरहँदा नेपाली काँग्रेसको बहुमत नेतृत्व रहेको पकाहामैनपुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर साबित भएको हो । पकाहामैनपुरमा तीन जना वडा सदस्य बाहेक अध्यक्ष, उपाध्यक्ष, पाँचै वडाध्यक्ष र वडा सदस्यमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नवजन्म पुन:स्थापना केन्द्र हत्या प्रकरण : मुर्गा बन्न अस्वीकार गरेपछि सामूहिक कुटपिटबाट मण्डलको मृत्यु

 Krishna Shrivastav

वीरगंज | बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुन:स्थापना केन्द्रमा २ साताअघि भर्ना गरिएका प्रदीप प्रसाद मण्डलको सामूहिक कुटपिटका कारण मृत्यु भएको पुष्टि भएको छ। प्रहरी अनुसन्धानका अनुसार मण्डलले सुधार केन्द्रमा दिइएको सजाय अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको थियो। मण्डललाई अनुशासन उल्लङ्घनको आरोपमा सुधार केन्द्रका केही व्यक्तिहरूले बिहीबार राति ‘मुर्गा बन्न’ सजाय दिन खोजेका थिए। यद्यपि मण्डलले यो सजाय अस्वीकार गरेपछि उनीमाथि सामूहिक कुटपिट गरिएको थियो। कुटपिटका कारण मण्डल गम्भीर घाइते भएका थिए र उनको मृत्यु केही समयपछि भएको थियो। प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, कुटपिटपछि मण्डललाई सुरुमा कलैया सिटी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

 Krishna Shrivastav

वीरगंज | नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले गत राति लागू हुने गरी पेट्रोलको मूल्यमा एक रुपैयाँको वृद्धि गरेको हो। यसैगरी, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँको घटोत्तरी भएको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य देशभरका विभिन्न स्थानहरूमा फरक पर्नेछ। निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारणको लागि तीन वर्गमा बाँडेको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रका लागि पेट्रोलको मूल्य १ सय ६५ रूपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य १

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

News

आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

News

समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

News

खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन