नागरिक संघर्ष समितिद्वारा २०४७ को संविधान पुनःस्थापनाका लागि जनआन्दोलनको आह्वान

 Krishna Shrivastav

वीरगञ्ज । राष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनःस्थापनाका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ। समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै ७५औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिनुभएको शुभकामना सन्देशलाई स्वागत गर्दै एकताबद्ध भएर आन्दोलनमा जुट्न अपिल गरेका छन्। समितिले पूर्वराजाद्वारा गरिएको आह्वानलाई मन, वचन र कर्मले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक दल, धार्मिक संघ–संस्था, पत्रकार, सुरक्षा निकाय, न्यायपालिका, राष्ट्रसेवक कर्मचारी, कानुन व्यवसायी, उद्योगपति, मजदुर, किसान लगायत सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ। विज्ञप्तिमा २०७२ को संविधानलाई खारेज गर्दै राष्ट्रिय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कालिंगा स्कुलबाट रक्सौल हुँदै १५९ विद्यार्थी फर्किए

 Krishna Shrivastav

वीरगंज । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् । बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वासुगौलीमा ३ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गर्यो

 Krishna Shrivastav

वीरगंज | पटेर्वासुगौली (पर्सा) । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टी टोलमा ३ कठ्ठामा लगाइएका गाँजा खेती नष्ट गरेको छ । प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलिले विहीबार साँझ थरकट्टीमा ३ कठ्ठामा लगाइएको २५०० बोट फाडेर नष्ट गरेको हो । किसानहरुले थरकट्टीमा हरेक वर्ष गाँजा खेती गर्दै आएका छन् । प्रहरीको आँखा छलेर गाँजा खेती गरिने भए पनि अहिले नियमित रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले गाँजा खेती नष्ट गर्दै आएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकास थापाले भने, “गाँजा खेती अवैध भएको र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज भन्सार नाकाबाट ७ महिनामा ४० अर्ब बढीको नेपाली उत्पादन विदेशमा निर्यात

 Krishna Shrivastav

वीरगंज | वीरगन्ज भन्सार नाका हुदैं चालु आर्थिक बर्षको पहिलो ७ महिनाको अवधिमा ४० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको नेपाली उत्पादनका सामान विदेश निर्यात भएको छ । वीरगन्जस्थित आइसिपी भन्सार नाका हुदैं चालु आर्थिक बर्ष २०८१÷०८२ को साउन देखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा ४० अर्ब ३४ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको हो । गत वर्षको सोही समय अवधिको तुलनामा यस आर्थिक वर्षको ७ महिनामा नेपाली सामानको निर्यात १४० प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिसँगै राप्रपा सातै प्रदेशमा भण्डाफोर सभा गर्ने तयारी

 Krishna Shrivastav

वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा सरकार र व्यवस्थाविरुद्ध भण्डाफोर सभा आयोजना गर्ने घोषणा गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिसँगै राप्रपा आन्दोलनको तयारीमा जुटेको हो। पार्टीका महामन्त्री राजेन्द्र गुरुङका अनुसार फागुन महिनामा विभिन्न प्रदेशहरूमा भण्डाफोर सभा गर्नका लागि मिति तय भइसकेको छ। पोखरामा फागुन ९ गते, बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते सभा हुनेछन्। कोशी प्रदेशको सभा मिति भने अझै टुंगो लाग्न बाँकी छ। राप्रपाका महामन्त्री र आन्दोलन परिचालन समितिका अध्यक्ष धवल शमशेर जबरा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बंगलादेशविरुद्ध भारतको ६ विकेटको जित

 Krishna Shrivastav

वीरगंज | आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङको निर्णय गरेको बंगलादेशले ४९ ओभर ४ बलमा आफ्नो सबै विकेट गुमाउँदै २२८ रन बनाएको थियो। २२९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतीय टोलीले २१ बल बाँकी छँदै ४६ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो। भारतका लागि शुभमन गिलले १०१ रनको शतकीय पारी खेले। कप्तान रोहित शर्मा र विकेटकिपर केएल राहुलले समान ४१, विराट कोहलीले २२, श्रेयस ऐयरले १५ रन बनाए। बंगलादेशका लागि बलिङतर्फ रिसद होसेनले २ तथा मुस्तफिजुर

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गुडिरहेको रेलमा हात्तीका बथान ठोक्किँदा ६ हात्ती मरे

 Krishna Shrivastav

वीरगंज |श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरा छन्। घाइते भएका २ हात्तीको उपचार भइरहेको छ। श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ। तर यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ। यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा ५ सय वटा हात्ती मरेका थिए। वन फँडानी र प्राकृतिक

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूको आज राम्रो समय छ। रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको योग बनेको छ । विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। समग्रमा दिन शुभ रहेको छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले आजबाट आफ्नो वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ। कलेजले फागुन ८ गतेदेखि १५ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो। कलेजको आफ्नै फिल्डमा आयोजित यो कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले खेलकुदको महत्वलाई जोड दिँदै विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे। यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ। कलेजका भइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाउनु रहेको बताए। सप्ताहव्यापी खेलकुद कार्यक्रममा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बारामा ट्राफिक प्रहरीको दुव्र्यवहार: नियम कानुनको धज्जी उडाउँदै

 Krishna Shrivastav

बारा ।सिकेन्द्र साह । बाराको सुवर्ण गाउँपालिका कवही टोलका जयप्रकाश यादवले ट्राफिक प्रहरीबाट अन्याय भएको गुनासो गरेका छन्। उनले आफ्नो स्वास्थ्य उपचारका लागि कलैया जाँदै गर्दा ट्राफिक प्रहरीले गाडी चेकजाँचको क्रममा अनावश्यक दुर्व्यवहार गरेको बताएका छन्। उनका अनुसार, २०३-०१२प ६७०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई हनुमान मन्दिर नजिक ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्यो। यादवसँग लाइसेन्स भए पनि स्वास्थ्य समस्याका कारण उनले घरमै रहेको बुलबुक भोलिपल्ट ल्याउने अनुरोध गरेका थिए। प्रहरी जवान सागर यादवले त्यो अनुरोध स्वीकृत गरे पनि भोलिपल्ट बुलबुक लिएर जाँदा एक हजार रुपैयाँको चिट काटिदिएको पीडितको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भाइरल सरिता बाजेको निधनप्रति दुखः व्यक्

 Krishna Shrivastav

काठमाडौं । ऊँ माता मनकामना जेनि ट्रष्टले भाइरल ‘सरिता बाजे’ को आसामायिक निधन भएकोप्रति शोक सन्तप्त परिवारजनप्रति दुखः व्यक्त गरेका छन् । ऊँ माता मनकामना जेनि ट्रष्टका अध्यक्ष जेन्नी श्रेष्ठले दुईदिने मानवको चोलामा भगवान्को र मानव सेवामा समर्पित गर्नु पर्ने जोड दिदै आर्थिक अवस्था न्यून भएका ‘सरिता बाजे’ को आसामायिक निधनले सिंगो गाउँ मात्र नभई अहिले नेपाली सांगितिक क्षेत्रमा समेत गहिरो असर परेको जनाए । आज भन्दा एक बर्ष अगाडि ‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर उनकाे जीवनस्तर उकास्न दुहुना गाई सहयाेग गरेकाे स्मरण गर्दै ‘सरिता बाजे’

देश, समाचार  संग सबंधीत छ |

विश्वविद्यालयबाट निकालिएका नेपाली विद्यार्थीको आउजाउ खर्च किटले व्यहोर्ने

 Krishna Shrivastav

वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएपछि विश्वविद्यालय प्रशासनले प्रभावित विद्यार्थीहरूको यात्रासम्बन्धी खर्च बेहोर्ने निर्णय गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्र मन्त्री आरजु राणाले शैक्षिक संस्थाका पदाधिकारीहरूसँग गरेको छलफलपछि उक्त निर्णय भएको हो । छात्रावास छोडेर नेपाल गएका विद्यार्थीहरूको नेपाल फर्कने टिकट खर्च विश्वविद्यालयले नै व्यहोर्ने तथा परीक्षामा छुट भएका विद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गरिने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा आवश्यक जानकारी सङ्कलन गर्न नेपाली दूतावासका प्रतिनिधिहरू

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका पाँच जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । भारतको ओडिशा प्रहरीले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा रहेका छन्। पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको बताइएको छ। यसअघि केआईआईटी विश्वविद्यालयले दुई सुरक्षा गार्डलाई बर्खास्त गर्दै तीन कर्मचारीलाई निलम्बन गरिसकेको छ। विश्वविद्यालय प्रशासनले घटनालाई दुर्भाग्यपूर्ण भन्दै ओडिसा सरकारको ध्यानाकर्षण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा तीन वटा दुना-टपरी उद्योग बन्द, परम्परागत व्यवसाय संकटमा

 Krishna Shrivastav

वीरगञ्ज। पर्सा जिल्लामा विभिन्न स्थानमा सञ्चालन भइरहेका दुना-टपरी उद्योगमध्ये तीन वटा उद्योग बन्द भएका छन्। यी उद्योगहरू पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका जंगलमा पाइने सालको पात प्रयोग गरेर सञ्चालन भइरहेका थिए। तर, बजारमा कागज र प्लास्टिकका सस्ता विकल्प उपलब्ध भएपछि यी उद्योगहरूको कारोबारमा गिरावट आएको हो। पर्सागढी नगरपालिका वडा नं. २ कटानीका नारायण कार्कीले १५ वर्षदेखि सञ्चालन गर्दै आएका दुना-टपरी उद्योगलाई कोरोना महामारीपछि ठूलो असर परेको बताए। उनले बजारमा माग घटेको कारण आफ्नो उद्योग बन्द गर्ने निर्णय लिनु परेको गुनासो गरे। यस उद्योगबाट करिब दुई दर्जन महिलाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ, सेवाग्राहीको सास्ती कायम

 Krishna Shrivastav

वीरगञ्ज । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्मार्ट कार्ड बनाएर वितरण थालेको लामो समय बितिसक्दा पनि सेवाग्राहीले सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। तीन वर्षभन्दा बढी समयदेखि लाइसेन्सको पर्खाइमा बसेका नागरिकले विभिन्न बहानामा ढिलाइ सहनुपरेको गुनासो गरिरहेका छन्। स्मार्ट कार्ड लागू भएको करिब एक दशक पुग्न लाग्दा पनि सेवाग्राहीलाई सहज रूपमा वितरण हुन नसकेको गुनासो बढ्दो छ। कहिले प्रिन्टर बिग्रिएको, कहिले कार्ड अभाव, कहिले मसीको अभाव, त कहिले भार क्षमताका कारण वितरण प्रक्रिया अवरुद्ध हुने जस्ता समस्याले सेवाग्राहीले समयमै लाइसेन्स पाउन सकेका छैनन्। हालसम्म करिब २० लाख उत्तीर्ण सेवाग्राही स्मार्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रकृति लम्सालको शव नेपाल ल्याउने तयारी

 Krishna Shrivastav

वीरगञ्ज। भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइपुर्‍याउने तयारी गरिएको छ। गत आइतबार, २० वर्षीया लम्साल होस्टेलको आफ्नै कोठामा शङ्कास्पद अवस्थामा मृत भेटिइन्। उनलाई नेपाल ल्याउनको लागि भारतस्थित नेपाली दूतावासले स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरिरहेको छ। मृतकका बाबु सुनिल लम्साल मङ्गलवार ओडिशा पुगेका छन्। शव नेपाल ल्याउने तयारीसँगै, लम्सालको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान पनि जारी रहेको छ। यस घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आक्रोशित बनाएको छ। उनीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल प्रहरीका चार हजार ३८४ जवानहरूको सरुवा

 Krishna Shrivastav

वीरगञ्ज। नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ। मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरूको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार जवानहरूको सरुवा आवश्यकताअनुसार गरिएको छ। सरुवा सूची सार्वजनिक गरिएका छ, जसमा जनपद प्रहरी समूहतर्फका प्र.ज.हरूको सरुवा लिस्ट पनि उपलब्ध छ। उनीहरूलाई प्रचलित नियमानुसार तलव र भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ। यस क्रममा सम्बन्धित कार्यालयहरूलाई यस विषयमा अवगत गराउँदै आवश्यक कारवाहीको लागि अनुरोध पनि गरिएको छ। यो सरुवा प्रहरी सेवा सुधार र संगठनात्मक दक्षता बढाउने उद्देश्यले गरिएको भनिएको छ। प्रहरी प्रधान कार्यालयको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामान्य प्रशासन मन्त्री गुप्तासँग निजामती कर्मचारी सङ्गठनको भेट

 Krishna Shrivastav

वीरगंज | नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेट गरेका छन्। यो भेट माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित नयाँ कार्यसमितिले मङ्गलवार मन्त्रालयमा गरेको हो। निजामती कर्मचारी सङ्गठनका नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित अन्य पदाधिकारी र सदस्यहरूले मन्त्री गुप्तालाई भेटेका थिए। भेटघाटका क्रममा मन्त्री गुप्ताले संगठनको महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गरे र नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। उनले कार्यकाल सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। भेटमा, नवनिर्वाचित अध्यक्ष भवानी दाहालले मन्त्री गुप्तासँग एक महत्वपूर्ण

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

News

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

News

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

News

१३ लाख बढी मूल्यको काजु बरामद