उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु

 Krishna Shrivastav

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ। दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ । यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्। दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७:१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए । त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए। ४

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

 Krishna Shrivastav

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ । शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो । त्रिविले जारी गरेको १३ बुँदे निर्देशन १- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमका लागि मन्त्री यादव भारत प्रस्थान

 Krishna Shrivastav

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औँपचारिक भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गर्नु भएको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागि हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महाकुम्भमा ६६ करोड ३० लाख भक्तजनहरुले गरे स्नान

 Krishna Shrivastav

भारत । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन्। भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो। कुम्भका अधिकारीहरूका अनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन्। अन्तिम दिन गत बुधबार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन्। ४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन्। उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग १९६ किलोमिटर दक्षिणमा रहेको प्रयागराजमा यो महोत्सव आयोजना गरिएको थियो। महाकुम्भ महोत्सव प्रत्येक १२ वर्षमा आयोजना हुने एक महा धार्मिक सभा हो। जनवरी

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टरको शक्तिशाली भूकम्प

 Krishna Shrivastav

वीरगंज । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताए । भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए ।


शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

 Krishna Shrivastav

वीरगञ्ज । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारी सेवामा एकसाथ पुगेकी बाराका चार दिदीबहिनीको सङ्घर्ष र सफलताको कथा

 Krishna Shrivastav

वीरगञ्ज । बाराको देवताल गाउँपालिकामा बस्ने शम्भु प्रसाद यादव र उनकी श्रीमती बबिता देवीको एउटा ठूलो सपना थियो—आफ्ना चार छोरीलाई सरकारी जागिरे बनाउने । उनीहरूको सपना हालै कान्छी छोरी गुन्जा यादव प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएसँगै पूरा भएको छ । मेहनत, लगन र पारिवारिक समर्थनको बलमा चारै दिदीबहिनीले सरकारी सेवामा आफ्नो स्थान बनाएर समाजका लागि प्रेरणाको स्रोत बनेका छन् । जेठी छोरी पूजा यादव हाल स्थानीय तहमा अधिकृत छैटौँ तहको पदमा कार्यरत छिन् । उनले आफ्नो मेहनतले परिवारको सफलताको आधारशिला तयार पारिन् । त्यस्तै, कविता यादव र पल्लवी यादवले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कीट विश्वविद्यालयका थप ४ जनालाई छानबिन समितिले बयानमा बोलायो

 Krishna Shrivastav

ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ। उच्च शिक्षा विभागका अनुसार कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । समाचार अनुसार उनीहरूलाइ फ्रेबुअरी २७ मा अतिरिक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष  संग सबंधीत छ |

त्रिभुवन विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित चार उज्वेक नागरिक पक्राउ

 Krishna Shrivastav

। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। गएराति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोजेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। पक्राउ पर्नेहरूमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ, र सरदोर त्रुस्अनोभ रहेका छन्। बरामद गरिएको सुनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल हुँदै सुन तस्करीका घटना पछिल्लो समय बढ्दै गएकाले सुरक्षाकर्मीहरू थप सतर्क

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको अवसरमा वीरगञ्जमा निकालियो ‘दृष्टि यात्रा’

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले आफ्नो ५० औँ स्थापना वर्ष (स्वर्ण महोत्सव) को अवसरमा ‘दृष्टि यात्रा’ कार्यक्रम सम्पन्न गरेको छ । विक्रम संवत् २०३१ मा स्थापना भएको अस्पतालले २०८१ सालमा आफ्नो ५० औँ वर्ष पूरा गरेको छ । पछिल्लो पाँच दशकदेखि आँखासम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले निकालेको दृष्टि यात्राले वीरगञ्जको मुख्य स्थानहरूको परिक्रमा गरेको थियो । परिक्रमा पश्चात् आयोजित कोणसभामा बोल्दै अस्पतालका अध्यक्ष राजेश कुमार केडिया र मेडिकल डाइरेक्टर डा. नितिन तुलस्यानले आधुनिक प्रविधिसहितको सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । “हामीले ५०

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज | सुरक्षागुल्म वीरगञ्जबाट खटिएको टोलीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा BR 05 AB 6694 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिक कन्हैया कुमार गुप्तालाई नियन्त्रणमा लिइएको हो। उनी भारत, पूर्वी चम्पारण, रक्सौलका ३४ वर्षीय बासिन्दा भएको खुलेको छ। प्रहरीका अनुसार गुप्ताले आफ्नो शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको थियो। यसरी बरामद रकम र सवारीसाधनको कूल मूल्य रु. ५ लाख पुगेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

देशमा आर्थिक बिकास र सुशासन ल्याउन अहोरात्र खट्दै छौ : मन्त्री गुप्ता

 Krishna Shrivastav

रौतहट । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बर्तमान सरकार देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गरिएको बताएका छन् । शनिबार रौतहटका पत्रकार संजय सहनी संग कुराकानी गर्दै मन्त्री गुप्ताले बर्तमान सरकार देशमा सुशासन कायम गर्न लागिपरेको दाबी गरेका हुन् । मन्त्री गुप्ताले देशमा हरेक स्थानीय तहमा सुसाशन कायम तथा बिकास निर्माणमा गति प्रदानका लागि स्थानीय हतको जनप्रतिनिधिको सुझाव र समन्वयमा कर्मचारी पठाई जनताको सेवा र पालिकाको बिकासमा दायाँबायाँ नगरि अहोरात्र खट्न निर्देशन दिने काम गरिरहेको बताए । कुनै दायाँबायाँ नगरि जनतालाई सेवा दिन ,खटाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको तिलावे नदीमा अज्ञात महिलाको शव फेला

 Krishna Shrivastav

पर्सा । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीस्थित तिलावे नदीमा शनिबार एक अज्ञात महिलाको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महिलाको ढाडमा जुत्ता बाँधेर नदीमा फालिएको आशंका गरिएको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। अहिले शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।


कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा मल्लिक

 Krishna Shrivastav

वीरगञ्ज| कर्मचारी मिलन केन्द्र पर्साको वार्षिक साधारणसभा तथा अधिवेशनबाट जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । केन्द्रको शनिबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनले मल्लिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव महिला उपाध्यक्षमा नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देव रहनुभएको छ । त्यस्तै सचिवमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपककुमार पटेल चयन हुनुभएको छ । सहसचिवमा राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालयका प्रमुख हिमाल लम्साल हुनुहुन्छ । कोषाध्यक्षमा कोष तथा लेखा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल पर्साको जिल्ला कार्यालय उद्घाटन

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय मुक्ति पार्टी नेपाल पर्साको जिल्ला पार्टी कार्यालय आजदेखि वीरगंज चिनिमिल आवास क्षेत्र अगाडि सञ्चालनमा आएको छ। जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, अनिरुद्ध प्रसाद कलवार, रेखा घिमिरे, जयलाल साह, सरीता कुमारी साह, जिल्ला नेता हजरत खां, हाकिम मियाँ, दिव्य प्रकाश चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले कार्यालयको उद्घाटन गर्दै मधेसी, जनजाति, थारू लगायत समुदायको अधिकार, पहिचान र सम्मानका लागि पार्टी संघर्षरत रहेको बताए। उनले राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्तिलाई सफल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ठाकुर राम क्याम्पस छात्रावासमा नेपाल विद्यार्थी संघद्वारा डस्टबिन राखियो

 Krishna Shrivastav

पर्सा । नेपाल विद्यार्थी संघ पर्सा जिल्ला समितिको अगुवाइमा ठाकुर राम बहुमुखी क्याम्पस छात्रावासमा 7 थान डस्टबिन राखिएको छ। शनिबार भएको कार्यक्रममा नेवि संघ पर्साका जिल्ला सचिव सुधान्सु प्र. चौरसियाको अध्यक्षतामा छात्रावासको विभिन्न स्थानमा डस्टबिन राखिएको हो। स्वच्छ र सफा वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले डस्टबिन व्यवस्था गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा नेवि संघका सह-कोषाध्यक्ष ओमपुकार दास, सह-सचिव लक्ष्मण मण्डल, जिल्ला सदस्य करण चौरसिया, साथै ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जय नेपाल चौरसिया, आकाश साह, अरविन्द गुप्ता, रोहण श्रीवास्तव, प्रभाकर चौरसिया, श्यामसुन्दर चौहान, पियान्शु चौरसिया, दिपक चौहान र धिरज चौहानको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

News

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

News

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

News

१३ लाख बढी मूल्यको काजु बरामद