काठमान्डौँमा फोहोर गरेको भन्दै महानगरले राप्रपा दियो १ लाखको जरिवाना पूर्जी

 Krishna Shrivastav

काठमान्डौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ,

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

निर्वाचन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय बैठक सम्पन्न

 Krishna Shrivastav

र्पसा । आउँदो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय र्पसामा सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूको समन्वय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित सुरक्षा संयन्त्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस प्रतिनिधिहरू, विद्यार्थी संगठनका नेताहरू तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा निर्वाचन प्रक्रियालाई सुरक्षित बनाउन आवश्यक रणनीतिहरू तयार पारिएको छ। सहभागीहरूले त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिकाको पूर्ण पालना गर्नुपर्ने, निर्वाचनको दौरानमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरिएको छ। साथै, विद्यार्थी परिचयपत्र सम्बन्धित विद्यार्थीहरूलाई मात्र वितरण गर्ने, सुरक्षा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनकपुरधाममै घर भएका सांसदले समेत प्रदेशसभाबाट बुझ्छन् घरभाडा बापतको रकम

 Krishna Shrivastav

जनकपुरधाम । जनकपुरधाममै घर भएका मधेस प्रदेशसभाका सदस्यहरुले समेत घरभाडा बापत मासिक रुपैयाँ बुझ्ने गरेका छन्। नेपाली कांग्रेसबाट धनुषा ३ (१) बाट निर्वाचित रामसरोज यादवको घरदेखि प्रदेशसभाको दुरी डेढ किलोमिटरभन्दा पनि कम छ। जनकपुरधाममै आफ्नो घर भएपनि उनले प्रदेशसभा सचिवालयबाट मासिक १५ हजार रुपैयाँ घर भाडा बापत बुझ्ने गरेका छन्। नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पनि घरभाडाबापत मासिक १५ हजार रुपैयाँ बुझ्ने गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नं। ३(२) बाट निर्वाचित ठाकुरको घरपनि जनकपुरधाम उपमहानगरमै रहेको छ। महोत्तरी निर्वाचन क्षेत्र नं। २(२) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा),

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दोस्रो वीरगन्ज गोल्डकपको उपाधी पुलिसले उचाल्यो

 Krishna Shrivastav

वीरगन्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ । आर्दशनगर रंगशालामा भएको खेलमा टाईब्रकेरमा नेपाल पुलिस क्लबले ३–० गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराएको हो । खेलको सुरुमा हाबि देखिएको मच्छिन्द्र फुटबल क्लबले दोस्रो हाफमा कमजोर रुपमा देखिएको थियो । पहिलो हाफमा लगातार दबाबमा देखिएको पुलिसले खेलको १२ औ मिनेटमा मच्छिन्द्रका खेलाडी समिरराज थोकरले गरेका थिए । खेलको पहिलो हाफ सम्म एक गोलले अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा भने बराबरीमा पुगेको थियो । खेलको ५८ औ मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी बिकाश विकले गोल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

निःशुल्क जलन तथा प्लास्टिक रिकन्स्ट्रक्टिव सर्जरी शिविर सम्पन्न

 Krishna Shrivastav

वीरगंज | परिवर्तन नेपाल फाउण्डेशन, सुषमा कोइराला मेमोरियल अस्पताल, र इन्टरप्लास्ट नेपालको संयुक्त आयोजनामा निःशुल्क जलन तथा प्लास्टिक रिकन्स्ट्रक्टिव सर्जरी शिविर शनिबार सम्पन्न भएको छ। शिविर परिवर्तन नेपाल फाउण्डेशनका अध्यक्ष श्री सुशील पटेल कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सुषमा कोइराला मेमोरियल अस्पतालका डा. राजु भण्डारी, डा. खगीन्द्र सर, सामाजिक अभियन्ता प्रकाश थारू, वीरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसिया, ग्राफिटी डिजिटल मिडिया प्रा.लि. का सञ्चालक राहुल कुशवाहा, प्रारूप एजुकेशन फाउण्डेशनका दिलीप प्रजापति, पोखरिया एफएमका सञ्चालक छथु साह, मानवसेवा आश्रमका देवेश मानवसेवा, सामाजिक अभियन्ता किसु सर्राफ, बिकी सर्राफ, ओम झा,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको सिम्रौनगढबाट लागू औषधसहित एक जना पक्राउ

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित रानिवास मन्दिर नजिकैबाट लागू औषधसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले शनिबार बिहानको समयमा सिम्रौनगढ नगरपालिका–२ खजानी टोलका ३५ वर्षीय किशोरी प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले कुशवाहालाई जाँच गर्दा ट्रामाडोल ३२ ट्याबलेट र एभिल ६ पिस बरामद गरेको छ। प्रहरीका अनुसार कुशवाहा लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा थिए। उनलाई नियन्त्रणमा लिन विभिन्न तरिकाबाट खोजी गरिएको र अन्ततः पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक पछाईले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विदेशमा भएका व्यक्तिको फेक आईडी बनाएर ठगी, पैसा माग्न विभिन्न पसलको क्यूआर कोड प्रयोग

 Krishna Shrivastav

काठमाडौं । विदेशमा रहेका व्यक्तिको नाममा फेसबुकको फेक आईडी खोलेर ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् । उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार पक्राउ परेका खकुरालले फेसबुकमार्फत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू पहिचान गर्थे । त्यसपछि उनीहरूका फेसबुक प्रोफाइल अध्ययन गरी परिवार, आफन्त, साथीभाइ पत्ता लगाउँथे । त्यसपछि सोही व्यक्तिको नाममा फेक फेसबुक आईडी बनाएर तस्बिर राख्थे । उनले ती

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट ६ महिनामा भित्रियो २५ हजार ५०० किलोलिटर इन्धन

 Krishna Shrivastav

वीरगन्ज,२२फागुनःनेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै ६ महिनायता डिजेलसँगै २५ हजार ५ सय किलोलिटर पेट्रोल र मट्टितेलसमेत भित्र्याएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार पाइपलाइनबाट पहिलोपटक गत वर्ष अक्टोबर ४ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल पहिलोपटक भित्रिएको थियो । गत वर्षकै डिसेम्बर ११ मा १० हजार किलोलिटर मट्टितेल र यस वर्षको जनवरी १० मा १० हजार किलोलिटर थप पेट्रोल भित्रिएको हो । यसअघि पाइपलाइनबाट डिजेल मात्रै आयात भइरहेको थियो । हाल पेट्रोल र मट्टितेल भित्र्याउन कुनै प्राविधिक समस्या नरहेको आचार्यले बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा मानव बेचबिखन कसूरमा संलग्न चार जना कारागार चलान

 Krishna Shrivastav

वीरगञ्ज । मानव बेचबिखन कसूरमा संलग्न चार जनालाई कारागार चलान गरिएको छ। वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न होटलहरूमा गरिएको चेकजाँचका क्रममा राम्रो आम्दानीको प्रलोभनमा पारी होटलमा आएका ग्राहकसँग अनैतिक क्रियाकलापमा संलग्न गराउने चार जनालाई पक्राउ गरी कारागार चलान गरिएको हो। कारागार चलान गरिएका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी गिनीलाल गुप्ता, भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नम्बर ६ बस्ने जय प्रकाश साह, महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर २ टिकुलियाका सुक्राति चौधरी, र बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर १४ की मिरा कुमारी महतो रहेका छन्। मानव

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला। मिथुन (का, कि, कु, घ,

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

४ लाख १३ हजार बराबरको अवैध घरेलु मदिरा प्रहरीद्वारा नष्ट

 Krishna Shrivastav

बारा | प्रहरी कारवाहीको क्रममा बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध मदिरा भट्टीहरूमा छापा मार्दै प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको छ। माघ २१ गते विभिन्न प्रहरी इकाइ कार्यालयहरूबाट खटिएको टोलीले ७ वटा अवैध मदिरा भट्टीमा छापा मारेर ४ लाख १३ हजार रुपैयाँ बराबरको मदिरा नष्ट गरेको हो। इ.प्र.का. महेन्द्रआदर्श, बाराले आदर्शकोतवाल गा.पा. वडा नं. ५ टेराकट्टीमा १,१०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ, जसको अनुमानित मूल्य ६६,००० रुपैयाँ रहेको छ। गंजभवानीपुर प्रहरी चौकीले महागढीमाई न.पा. वडा नं. ३ र १० मा ८०० लिटर कच्चा पदार्थ फेला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ, करिब १५ किलो सुन बरामद

 Krishna Shrivastav

बैंगलुरु । सुन तस्करीको आरोपमा बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री रान्या रावलाई पक्राउ गरिएको छ। कन्नड सुपरस्टार सुदीपको अपोजिटमा ‘मानिक्य’ (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री रावलाई १४.८ किलो सुनसहित पक्राउ गरिएको हो। यो सुन उनको लुगामा लुकाइएको थियो। आइतबार राति राव बैंगलुरु विमानस्थलमा आइपुग्दा भन्सार अधिकारीहरूलाई उनीमाथि शंका लागेपछि उनलाई हिरासतमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनी दुबईबाट आउँदै गरेको पत्ता लागेको छ र विमानस्थलका अधिकारीहरूले उनको लुगामा लुकाइएको सुनका बारहरू फेला पारेका छन्।स्रोतका अनुसार उनी हालैका दिनहरूमा धेरै पटक दुबई गएकी थिइन्, जसले गर्दा अधिकारीहरूलाई उनीमाथि

Breaking News, कला मनोरंजन, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संलग्नतामा क्रिप्टाे कारोबारीको १४ लाख डकैती

 Krishna Shrivastav

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने एक व्यक्ति लुटिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आरोपमा दुई प्रहरी, एक सशस्त्र प्रहरी र तीन सर्वसाधारणसहित सात जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लाखौं रुपैयाँ बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार १९ फागुन साँझ तिलिङ्गे टार क्षेत्रमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा धादिङ घर भई टोखा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कारागारमा बम कान्डका नाइके आलम : आफैं खाना बनाउँछन्, फिट हुन जिम गर्छन्

 Krishna Shrivastav

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रसारणको मिति कुर्दै प्रचार-प्रसारमा व्यस्त थियो । ट्रेलर सार्वजनिक गरेपछि व्यापारिक उडान लिने दाउमा निर्माता थिए । निमार्ण टिमदेखि कलाकारसम्म फिल्म सफलताको दौडाहामा रहँदा त्यति फिल्मको दौडलाई ‘ब्रेक’ लगाउने उद्देश्यसहित अर्को दौडमा निस्किए, मोहम्मद अफताब आलम । फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिकाएले त्यसलाई रोक्न माग गर्दै आलमले २४ माघमा उच्च अदालत पाटनमा रिट दायर गरे । निर्माण पक्ष फिल्मलाई ‘सुपरहिट’ बनाउने दाउमा थियो । तर, यता आलम भने त्यो फिल्मलाई ‘सुपर फ्लप’ बनाउने दाउमा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बिहेमा डिजिटल दक्षिणा: QR मार्फत १० हजार हस्तान्तरण

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह ।बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६, टोेल पटेर्वाबाट गएका प्रदीप कुमार शर्माको सर्लाही जिल्लाको बरहथवा दीपक पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा अनौठो दृश्य देखियो। आईएमई समूहका मधेश प्रदेश प्रमुख अशोक यादवले बेहुला-बेहुलीलाई QR कोडमार्फत १० हजार रुपैयाँ हस्तान्तरण गर्दै डिजिटल दक्षिणाको नयाँ परम्परा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे। उनले बिहे समारोहमा बोल्दै भने, “बिदेशमा डिजिटल लेनदेन सामान्य भइसकेको छ। अब नेपालमा पनि यसलाई तिव्र रूपमा विस्तार गर्न आवश्यक छ। देशलाई सिंगापुर जस्तो प्रविधिमैत्री बनाउन युवाले डिजिटल भुक्तानीलाई आत्मसात् गर्नुपर्छ।” यादवले थपे, “खल्तीमा नगद राखेर किनमेल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै

 Krishna Shrivastav

काठमाडौँ । नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नै राष्ट्रिय झन्डा सहितको पानीजहाज चलाउन सक्ने गरी विधेयक अघि सारेको छ । सरकारले केही दिनअघि मात्रै राष्ट्रिय सभामा विधेयक पेस गरेर अहिले राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको छ । नेपालमा लामो समय सामुद्रिक मार्गमा नेपाली झन्डासहित पानीजहाज चलाउने विषयमा चर्चामा थियो । तर चर्चा भएको वर्षौँपछि सरकारले कानुन बनाएर नै अघि बढ्ने योजनासहित विधेयक संसद्मा दर्ता गराएर छलफल अघि बढाएको छ । विगतमा सरकारले सामुद्रिक मार्गमा नेपाली झन्डासहितको पानी जहाज सञ्चालन मजाकको विषय बन्दै आएको थियो । तर अब सरकारले कानुनी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बजारमा एलपी ग्यास अभाव, उद्योगीले कमिशनको माग नछोडे सरकारले के गर्छ

 Krishna Shrivastav

वीरगन्ज । नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच सहमति जुट्न नसक्दा उपभोक्ताहरूले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका छन्। उद्योगीहरूले आफ्ना माग पूरा नभए ग्यासको बिक्रीवितरण नै बन्द गर्ने चेतावनी दिएका छन्। आफूहरूले पाउँदै आएको कमिशनलाई प्रतिशतमा रूपान्तरण गरिनुपर्ने र मूल्यअनुसार हेरफेर हुने स्वचालित प्रणालीमा लग्नुपर्ने लगायतका माग उनीहरूको रहेको छ। सरकार र सङ्घका प्रतिनिधिहरूबीच वार्ता भए पनि मुख्य विषयमा सहमति जुट्न नसकेको सङ्घका उपाध्यक्ष दिवान चन्दले बीबीसीलाई बताए। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अबको एक-दुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम घोषणा गरेका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

१३ लाख बढी मूल्यको काजु बरामद

News

पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

News

जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

News

सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

News

श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु