सुनको भाउ रेर्कड उन्मुख

 Krishna Shrivastav

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ। आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला छापावल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ। यसअघि गत आइतबार (चैत ५ गते)प्रतितोला छापावल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यो सुनको भाउले कायम गरेको हालसम्मकै उच्च स्तर हो। हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार २००

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै

 Krishna Shrivastav

वीरगंज । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ। त्यसैगरी पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। जसअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ। जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चौतर्फी दबाबपछि काममा फर्किए ठेकेदार

 Krishna Shrivastav

वीरगंज । चौतर्फी दबाबपछि बेनी अस्पतालको ५० शैया भवनको निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी काममा फर्किएका छन्। भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिए पनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि चौतर्फी ठेक्का तोडेर कालोसूचीमा राख्न दबाब पुगेपछि ठेकेदारले अपूरो काम पूरा गर्न जनशक्तिसहित आवश्यक साम्रगी पठाउन थालेको छ। आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिसस उपप्रमुख दिलकुमारी खत्रीसहितको सरकारी निकायका प्रतिनिधिले अवलोकन गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवम् ठेकेदार रवीसिंह श्रेष्ठले अलपत्र भवनलाई पूर्णता दिन अटेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

 Krishna Shrivastav

पोखरा । फेवाताल किनारमा अव्यवस्थित रूपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गा धनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, ‘जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौँ, अब समस्या समाधान हुन्छ ।’ उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्याङ्जा–पर्वत खण्डमा दुई पुल निर्माण

 Krishna Shrivastav

स्याङ्जा । कालिगण्डकी कोरीडोरअन्तर्गत स्याङ्जा–पवत खण्डमामा दुई वटा पुल निर्माण भएका छन् भने कोरिडोर निर्माणले तीव्रता दिएको छ । इन्जिनियर पबित्रमणी आचार्यले स्याङ्जा खण्डको १० किलोमिटरमा कालिगण्डकी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने आँधिखोला तथा गल्याङ नगपालिका–५ र पर्वतको बिहादी जोड्ने सेतिखोला पुल निर्माण भएको जानाकारी दिनुभयो । आँधिखोला पुल रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले साढे दुई वर्षमा सक्ने गरी २०७७ असार ३० गते सम्झौता गरेको हो । ५० मिटर लम्बाई भएको पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको हो । यस्तै, सेतिबेनीखोला ट्रष्ट ब्रिज मुक्तिनाथ/सुयान जेभिले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्वीटरको पेड ब्लुटिक फिचर विश्वब्यापी रूपमा उपलब्ध, मासिक ८ डलर शुल्क

 Krishna Shrivastav

वीरगंज । ट्वीटर अकाउन्टको पेड ब्लुटिक फिचर विश्वव्यापी रुपमा उपलब्ध भएको छ । ब्लु टिक फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्नेछ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ । व्यवसायहरुले गोल्ड चेकमार्क राख्न सकनेछन् । यसले ४००० क्यारेक्टरसम्मको ट्वीट समेत पोस्ट गर्न दिन्छ । अमेरिकामा मात्रै यो फिचर सार्वजनिक हुँदा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

 Krishna Shrivastav

वीरगंज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी ले मुस्लिम समुदायका लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। अल्कूफीले बताए एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४४ हो भने रमजानको नवौँ महिना हो । मौलाना मशहूद खां रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलित

 Krishna Shrivastav

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो । अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन् । अहिले पनि क्रान्तिकारीको तालाबन्दी यथावत रहेको छ । जसले गर्दा अमृतमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । उच्च अदालत पाटनले समेत यथाशिघ्र स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिसकेको छ । १५ दिनभित्रमा निर्वाचन हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न भनेको थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

 Krishna Shrivastav

काठमाण्डु – राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ। शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। वि.स. २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो । यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।


सिंहदरबार घेर्ने मिटरब्याज पीडितको पैदलयात्रा : प्रशासनको गाडी अस्वीकार गर्दै भीमफेदीको उकालो चढे

 Krishna Shrivastav

वीरगंज । झापासहित, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारालगायतका जिल्लाका करिब ७२ जना मिटरब्याज पीडित काठमाडौं जान भन्दै भीमफेदीको उकालो चढेका छन् । २ चैतमा महोत्तरीको बर्दिबासबाट सुरु पीडितहरूको पैदलयात्रा बुधबार साँझ हेटौँडामा आइपुगेको थियो । जिल्ला भूमि आयोग समिति मकवानपुरका अध्यक्ष विष्णु दाहालले गोरक्षश्वर मन्दिरमा बस्ने, खाने बन्दोबस्त मिलाइदिएपछि बिहीबार बिहान हेटौँडामै मिटरब्याजीहरूविरुद्ध प्रदर्शन गर्दै बेलुका भीमफेदी गाउँपालिकास्थित भीमफेदी बजारमा बास बसेका पीडितहरूको समूह यतिबेला उत्तरी क्षेत्रतर्फ अघि बढेको छ । भीमफेदी बजारबाट देउराला डाँडा हुँदै पीडितहरूको पैदलयात्रा इन्द्रसरोबरतर्फ लम्किरहेको छ । पैदलयात्रा सुरु गर्नुअघि पीडितहरूसँग मकवानपुरका प्रमुख जिल्ला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पशुपतिमा फेरि देखिए ‘भष्मे डन’, सुरु भयो फिल्मको छायाङ्कन

 Krishna Shrivastav

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सुरु भएको छ। गत शुक्रवार शुभमुहूर्त गरिएको फिल्मको छायाङ्कन आजबाट सुरु भएको हो। पशुपतिनाथ मन्दिर परिसरबाट सुरु गरिएको छायाङ्कनमा अभिनेता विपिन कार्कीको पहिलो सट खिचिएको छ। सुटिङ सेटबाट बाहिरिएको तस्विरमा विपिनलाई भष्मे डनको लुक्समा देख्न सकिन्छ। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ। खगेन्द्र लामिछाने भने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन। यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदम लिम्बूको मृत्यु

 Krishna Shrivastav

विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ। प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन्। सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए। तर, मंगलबार राति बेहोस भएपछि उनलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसमा बेथिति : विज्ञापन खुल्छ, जागिर पाइँदैन

 Krishna Shrivastav

जनकपुर । जनकपुर–कुर्था ब्रोडगेज रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारी माग्दा ३२ हजारभन्दा बढीले आवेदन दिए । रेल्वे कम्पनीले २९ भदौ २०७७ मा शाखा अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, स्टेशन मास्टर, सवइन्जिनियर, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी १३९ कर्मचारी मागेको थियो । बोदेबसाईन नगरपालिका–१०, सप्तरीका २४ वर्षीय रमण यादवले कार्यालय सहयोगी पदमा आवेदन दिएका हुन् । विज्ञापनको आवेदन शुल्कबाट एक करोड ३० लाख रुपैयाँ राजश्व संकलन गरेको रेल्वे कम्पनीले एकाएक विज्ञापन नै रद्द गर्यो । कम्पनीका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले आवेदकले तिरेको राजश्व फिर्ता गर्ने प्रतिवद्धता जनाएका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् । बिहीबार वीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठाकुरराम क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन थालियाे पहल

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्तभित्रै गराउन पहल थालिएकाे छ । देशभरिका क्याम्पसमा चैत ५ मा भएकाे स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने विवादका कारण स्थगित गरि क्याम्पस प्रशासनले जेठ १३ गते गर्ने निर्णय गरेकाे थियाे ।तर चुनाव पक्षधर विद्यार्थी संगठन र नेताहरुले भने निर्वाचन यहि चैत मसान्तभित्रै हुनुपर्ने माग राखेर क्याम्पसमा तालाबन्दी गर्नुका साथै बुधबारदेखि चरणबद्ध आन्दोलन पनि थालेका थिए । त्यसैलाई मध्यनजर गरि बिहिबार चुनाव पक्षधर विद्यार्थी नेताहरु र क्याम्पस प्रमुख डाक्टर उमेश चाैरसिया सहितको बैठक बसेर स्थगित निर्वाचन यहि चैत मसान्तभित्र गर्ने गरि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित

 Krishna Shrivastav

वीरगन्ज । वीरगमा बाली उपचार शिविर सम्पन्न भएकाे छ ।वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा बुधबार वीरगन्ज २१ परवानीपुर स्थित खेलमैदानमा बाली उपचार शिविर सम्पन्न भएकाे हाे । बुधबार बिहान १० देखि साँझ ५ बजे सम्म चलेको शिविरमा करिब १ सय ६० जना कृषकले विभिन्न बालीको समस्या लिएर आएको र जैविक विषादी लगायत रासायनिक विषादी तथा सुक्ष्म पोषक तत्वहरू र बिरुवा वृद्धि नियामकहरू उपलब्ध गराइएको वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् । कृषकहरूले शिविरमा आ-आफ्नो बाली नालीको डाँठ, पात, जरा (समस्या भएको भाग ) वा फोटो लिएर आए बमोजिम रोग र

Breaking News  संग सबंधीत छ |

‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा

 Krishna Shrivastav

वीरगन्ज । मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा परेको छ। २०७८ सालअघिसम्म जन्मेका छोरीमध्ये २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा परेको हो। प्रदेशमा जन्मेका छोरीहरूलाई बचाउन तथा उनीहरूलाई उच्च शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले प्रदेश सरकारले ०७६/७७ देखि नै ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो। कार्यक्रम सञ्चालनमा आएपछि प्रदेश सरकारले छोरीहरूको बिमा गर्नका लागि शिविर नै सञ्चालन गरेको थियो। उक्त शिविरमा गरिएका २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा परेको हो। किनभने शिविरमा बिमा गरिएको २० हजारभन्दा बढी छोरीले अहिलेसम्म

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारमा सहभागी हुने लाेसपाकाे निर्णय

 Krishna Shrivastav

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनकरूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो। सम्मानजनकरूपमा सरकारमा सहभागीताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए। उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले विभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ वर्ष गठबन्धनको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने बताए। बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला