नेपालमा ‘औद्योगिक बैंक’को आवश्यकता कति ?

 Krishna Shrivastav

वीरगंज । उत्पादनमा जोड दिँदै निर्यात प्रतिस्थापन गर्नुपर्ने विषय सडकदेखि सदनसम्म उठ्ने गरेको भए पनि नेपालमा उद्योगमा मात्रै लगानी गर्ने र लगानी जुटाउने ‘औद्योगिक बैंक’ छैन । सामाजिक अभियन्तादेखि सांसद र मन्त्रीहरु आफूहरु जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ भाषणका क्रममा उत्पादनमुखी अर्थतन्त्रका कुरा गर्न भ्याउँछन् तर त्यसलाई व्यवस्थित गर्ने र व्यावसायिक बनाउने संयन्त्रबारे बेखबर छन् । त्यसैले मुलुकलाई औद्योगिकरणमा लैजान औद्योगिक बैंकको टड्कारो आवश्यकता देखिएको छ । उद्योगीहरु औद्योगिक बैंक ल्याउन ढिला भइसकेको बताउँछन् । नेपालको पायोनियर औद्योगिक घराना पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ उत्पादनमुखी देश बनाउनुपर्छ भन्ने गरिए पनि देशका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यी ५ कारणले नेपाली कामदार राख्न मान्दैनन् विदेशी ठेकेदार

 Krishna Shrivastav

वीरगंज । नेपालमा विदेशी लगानीमा सञ्चालित वा विदेशी निर्माण कम्पनीले ठेक्का पाएका परियोजनामा अधिकांश विदेशी मजदूर नै हुन्छन् । ठूला तहका कर्मचारीदेखि मजदूरसम्म उनीहरुले आफ्नै देशबाट झिकाउँछन् । नेपाली कामदारहरु एकदमै कम हुन्छन् । विदेशी नागरिकहरुले नेपालमा २ प्रक्रियाबाट श्रम इजाजत लिन्छन् । पहिलोः कामदार चाहिने संस्थाले पत्रिकामा विज्ञापन गर्छ र आवश्यक जनशक्ति नेपालबाट पूरा नहुने भएपछि विदेशबाट ल्याउन पाउँछ । दोस्रोः कामदार चाहिने संस्थाले कामका लागि चाहिने जनशक्ति विदेशबाट ल्याउने गरी नेपालका सरकारी निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्छन् र सोही अनुसार आफूलाई चाहिने जनशक्ति विदेशबाट ल्याउने गर्छन् । गृह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिलर प्रतिनिधिलाई सुरक्षा मापदण्डबारे आयल निगमको कडा निर्देशन

 Krishna Shrivastav

वीरगंज । नेपाल आयल निगमले इन्धनसँग सम्बन्धित सुरक्षा मापदण्डका विषयमा काठमाडौँ उपत्यकामा रहेका एक सयभन्दा बढी डिलरका प्रतिनिधिहरुसँग छलफलमा गरेको छ । निगमले विहिबार थानकोट डिपोमा सय वटा डिलर सञ्चालकहरुलाई बोलाइ सुरक्षा तथा मापदण्डका विषयमा अन्र्तक्रिया कार्यक्रम गर्नुका साथै प्रशिक्षण दिएको हो।पछिल्लो समय ग्यास विस्फोटका घटनाहरु बढेपछि निगमले पेट्रोलियम पदार्थको सुरक्षा र मापदण्डको कार्यन्वयन गर्न कडा निर्देशन समेत दिएको छ ।निगमको आपुर्ति विभागका विरेन्द्र गोइतले डिलर सञ्चालकहरु तथा डिलरमा काम गर्ने कर्मचारीलाई प्रशिक्षण दिनुका साथै अन्तरक्रिया कार्यक्रम गरेको बिजपाटीलाई बताए। ‘काठमाडौँ उपत्यका भित्र भएका पेट्रोलपम्महरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर

देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौँडा सिमेन्टको उत्पादन बन्द

 Krishna Shrivastav

वीरगंज । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ । विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उहाँले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जापानले बनायो शक्तिशाली पनडुब्बी ‘हाकुगी’

 Krishna Shrivastav

वीरगंज । शान्तिपूर्ण देश जापान अहिले धेरै परिवर्तन भएको छ । चीनका चुनौतीहरूले जापानलाई परिवर्तन गर्न बाध्य बनाएको छ । पहिले, जापानले आफ्नो राष्ट्रिय रक्षा नीति परिवर्तन गर्यो र अब आफ्नो पनडुब्बीहरूको फ्लीट परिवर्तन गर्दैछ । एसिया निक्केईको रिपोर्ट अनुसार जापान चुपचाप आफ्नो पनडुब्बी क्षमता बढाउनमा लागिरहेको छ । उसले आफ्नो फ्लीटमा केही यस्ता पनडुब्बीहरू समावेश गरिरहेको छ जुन निकै खतरनाक छन् । यो स्तरोन्नतिपछि जापानले चीनसँग प्रतिस्पर्धा गर्न सक्नेछ । जापानको रक्षा मन्त्रालयले कावासाकी भारी उद्योगले तयार गरेको नयाँ पनडुब्बी हाकुगी प्राप्त गरेको छ । हाकुगी जापानी भाषामा सेतो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रभु साहको आम आदमी र माओवादी समाजवादी बिच एकीकरण हुने

 Krishna Shrivastav

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ । शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन ।


बलिवुडका चर्चित निर्देशक एवम लेखक प्रदीप सरकारको निधन

 Krishna Shrivastav

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक एवम लेखक प्रदीप सरकारको निधन भएको छ । परिणीता र मर्दानी जस्ता चलचित्र निर्देशन गरेका प्रदीप सरकारको शुक्रबार मुम्बईमा निधन भएको हो । ६७ वर्षीय प्रदीप सरकार लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । उनी डायलासिस गराइरहेका थिए । परिणीता र मर्दानी बाहेक, प्रदीप सरकारले लफंगे परिन्दे, लगा चुनरी मे दाग, डब्बा गुल र हेलिकप्टर ईला जस्ता फिल्महरू निर्देशन गरेका थिए । यसबाहेक उनले कोल्ड लस्सी र चिकन मसाला, एरेन्ज्ड म्यारिज, फोर्बिडन लभ, दुरंगा जस्ता वेब सिरिज पनि बनाएका छन् । निर्देशन गर्नुअघि उनी विज्ञापन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेट्रोल छर्केर महिलालाई आगो लगाउन खोज्ने पक्राउ

 Krishna Shrivastav

सुर्खेत । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ । घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको अवस्था सामान्य रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

 Krishna Shrivastav

काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे । घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्छ । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिरहामा इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

 Krishna Shrivastav

लहान । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अब चितवनबाटै लाइसेन्स वितरण सुरु गर्ने

 Krishna Shrivastav

चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिने बताए । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताए । उनले भने, “आजै हामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भिस्वा बंजारीको सशस्त्र पुलिस निरिक्षक सुनिल दासको बिदाई

 Krishna Shrivastav

पर्सा । राजन कुमार बानिया । पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिकमा रहेको सशस्त्र प्रहरी बल बिअोपी भिस्वा बंजारीको सशस्त्र पुलिस निरिक्षक सुनिल दासको एक समारोहका बिच शुक्रबारको दिन स्थानियहरुले दोसाल फुलमाल अबिर लगाएर बिदाई गरेका छन। सशस्त्र पुलिस निरिक्षक दासले १० महिना सम्मको बसाइँमा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम ,र खुला सिमानाका बाट चोरी तस्करी नियन्त्रण कार्यमा सराहनिय काम गरेको र जनताको दुखसुखमा साथ दिएर शान्ति सुरक्षामा अमन चैनको साथ अनुभूति दिलाउन सफल हुनु भएकोले। स्थानिय हरुले सशस्त्र प्रहरी निरिक्षक दासको भब्य स्वागत साथ बिदाई बिदाई गरेका छन। सशस्त्र प्रहरी निरिक्षक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इस्लाम धर्मावलम्बीको मुख्यपर्व रमजान सुरु

 Krishna Shrivastav

वीरगन्ज । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिमरा गाेल्डकपमा आज वीरगन्ज खेल्दै

 Krishna Shrivastav

वीरगंज । बाराकाे सिमरामा जारी १३ ओैं जितपुरसिमरा गाेल्डकप फुटबलमा आज शुक्रबार वीर युनाईटेड क्दब र बागमती युवा क्लब सर्लाही बिच खेल हुदैछ । सिमरा रंगशालामा जारी प्रतियोगिताकाे दाेश्राे दिन यी दुई टिम बिचकाे खेल साँझ हुनेछ । वीरगन्ज युनाईटेड बि डिभिजन र बागमती युवा क्लब सि डिभिजनको क्लब हो। यसअघि बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा आयाेजक नवजनजागृती युवा क्लब सिमरालाई ३-१ ले हराउँदै भरतपुर फुटबल क्लब चितवनले विजयी सुरुवात गरेकाे थियाे । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बित

 Krishna Shrivastav

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको भिडिओ प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो । हिरासतमा रहेको अभियुक्तका सरोकारवाला मानिससँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिनुभयो । सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबूत–प्रमाण संकलन गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

 Krishna Shrivastav

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ। पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए। उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरीएको उनले बताए। उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ।


आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक बस्दै

 Krishna Shrivastav

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने बैठकलाई सारेर शुक्रबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ। हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै छन्। सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्वी नवलपरासीमा क्षयरोग उपचारमा चुनौती

 Krishna Shrivastav

वीरगंज । पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ । “हो हामी क्षयरोग अन्त्य गर्छाै” भन्ने मूल नाराका साथ विश्व क्षयरोगको अवसरमा पत्रकारहरुसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुर जिल्लामा चुनौती रहेको बताइएको हो । नवलपुरमा हालसम्म पाँच सय २९ जनामा क्षय रोग देखिएको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष क्षय रोगका बिरामीको संख्या नबढेको स्वास्थ्य कार्यालय नवलपुर जिल्लाका प्रमुख केशव चापागाईंले बताउनुभयो । समयमा नै रोग पत्ता लागे समयमा नै उपचार गर्न सकिने तर उपचार समयमा नभए अन्य व्यक्तिहरुलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला