Krishna Shrivastav
शिक्षा भन्दा ठुलो धन केही नभएको : उपराष्ट्रपती यादब
Krishna Shrivastav

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा भन्दा ठुलो धन केही नभएको बताउँनुभएको छ । गृह जिल्लामा रहेको गढीमाई मन्दिरको दर्शन गर्न बारा आउनु भएका उपराष्ट्रपति यादवले महागढीमाई नगरपालिकाले आईतबार बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले आफू सामान्य परिवारको ब्यीक्त भएको बताउँनुभयो । आफुले धनको रुपमा पाएको पढाई लेखाईले नै देशको उपराष्ट्रपति बन्न सफल भएको बताउँनुभयो । देशको शिक्षा र स्वास्थ्यलाई बिकासको पहिलो प्राथमिकतामा राखेर यस क्षेत्रको उत्थानकोलागि पहल गर्ने जानकारी दिनुभयो । एक दिनको बसाई पछि काठमाण्डौ फर्किने उहाँको कार्यक्रम रहेको छ ।उपराष्ट्रपतीको स्वागतमा मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार