Krishna Shrivastav
जगरनाथपुरकाे ८ औं गाउँ सभा सम्पन्न
Krishna Shrivastav

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक बर्ष २०७९/०८० काे लागि केही याेजनाहरु संशाेधन गरेकाे हाे । गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाले केही याेजनाहरु संशाेधन गर्नुकाे साथै केही ऐन समेत सर्वसहमत पारित गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । गाउँ सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष यादवले अव विकास निर्माणकाे कामलाई गति दिनु पर्ने वताए । उनले चालु आर्थिक मसान्त सक्न अब मात्र ३ महिना मात्र बाकी रहेकाेले आ आफ्नाे ठाउँबाट