पर्साको पर्सागढी नगरपालिका बडनिहारबाट एक थान सालको गोलिया बरामद

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बडनिहारस्थित डेरी रोडबाट एक थान सालको गोलिया बरामद भएको छ । सब डिभिजन वन कार्यलयबाट खटिएका वन कर्मचारीको टोलीले उक्त परिमाणमा सालको गोलिया बरामद गरेको छ । सव डिभिजन वन कार्यलय बडनिहारका फरेस्टर पुरुषोत्तम पटेलको कमाण्डमा खटिएको वनकर्मीको टोलीले तस्करले वन क्षेत्रबाट रुख कटान गरि मोटरसाइकलमा लैजादैँ गरेको अवस्थामा बरामद गरेको थियो । सब डिबिजन बन कार्यालय बडनिहारको बन क्षेत्र बाट सालको रुख कटान गरि गोलिया बनाई मोटरसाईकलमा तस्कर हरुले ल्याउदै गरेको अवस्थामा गय राति बनकर्मिको टोलिले बरामद गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहिरोमा परेर छोराको मृत्यु, बाबु सम्पर्कविहीन

 Krishna Shrivastav

वीरगंज । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु हराइरहेका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरेशका बाबु ६७ वर्षीय केशरबहादुर हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी सुरेशको मृत्यु भएको बताए। पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते छन्। निरन्तर वर्षा भइरहेकाले हराइरहेका वृद्धको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए। उनका अनुसार पहिरोमा गम्भीर घाइते राजकुमार राईलाई उपचारका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सीताबारे ‘आदिपुरुष’ डायलगकाे भारतमै विरोध, टिकटको पैसा फिर्ता माग्दै ट्विटरमा ह्याजट्याग ट्रेण्ड

 Krishna Shrivastav

वीरगंज । आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनिएको संवादको भारतमै विरोध भएको छ । भारतकी चर्चित समीक्षक दीक्षा शर्माले ‘आदिपुरुष’ निर्माताले मनलाग्दी गरेकाे बताएकी हुन् ।‘फिल्ममा सीतालाई भारतकी छोरी भनिएको छ । मतलव फिल्मले त्यो जमानामा भारतको कुरा गरिररहेको छ । अरे भारत शब्द हामीलाई राजा भरतकै नामबाट मिलेको थियो, जो रामायणको समयमा जन्मिएकै थिएनन् । यस्तै शीर न पुच्छरको डायलगका कारण यसलाई नेपालमा बन्देग गरिएको हो’, दिक्षाले भनेकी छन् । भिडियोमुनि आएका तीन हजारभन्दा बढी कमेन्टमा भ्युअर्सले उनको भनाइमा सहमति जनाएका छन् । ‘आदिपुरुष’ हेरेपछि लाग्यो, भारतमा यो फिल्मलाई कसरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा हतियार र गोलीसहित दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहटको मौलापुर नगरपालिकामा सवारी जाँचको क्रममा सुरक्षाकर्मीले एकथान कटुवा पेस्तोल, गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । घटना शुक्रबार साँझको भए पनि जिल्ला प्रहरीले आइतबारमात्र सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटेको प्रहरीले मौलापुर–५ स्थित आईटी चोकमा विभिन्न सवारी र पैदल यात्रुहरु जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको यूपि ५७ एफ ३२३८ नम्बरको खरानी रङको हिरोहोन्डा स्प्लेन्डर मोटरसाइकल जाँच गर्दा सिट मुनि लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १ थान फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार हतियारसहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिने व्यक्ति पक्राउ

 Krishna Shrivastav

वीरगंज । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको सुनापती गाउँपालिका-१ का २३ वर्षीय सुमन चौलागाईंलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईजंको दुईपाग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो। नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ। अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरिएको काठमाडौं

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित

 Krishna Shrivastav

वीरगंज । कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो। निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन्। साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति समेत गठन गरिसकेको छ। समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिए स्वास्थ्यकर्मीहरूलाई थप कारबाही अगाडि बढाउने जनाइएको छ। गत जेठ ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि गएकी एक ६ वर्षीया बालिकालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज देशका ६ प्रदेशमा वर्षा हुने

 Krishna Shrivastav

वीरगंज । आज देशका छवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरू, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


जीतपुरसिमराको पथलैयामा सिभिल इन्जिनियरिङ कक्षा संचालन

 Krishna Shrivastav

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा पहिलो पटक पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज देखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ ।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको शुभारम्भ गर्नुभएको छ । प्राविधिक कक्षा शुभारम्भ भएसंगै ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्न सक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो । बिद्यालयमा ४८ जना बिद्यार्थीलाई पढाउँन सक्ने कोटा प्राप्त रहेको उहाँले बताउँनुभयो । बिद्यालयको आफनै बस सञ्चालनमा रहेकाले जितपुर, सिमरा, अम्लेखगंज, पिलुवा लगायतका ठाउँका बिद्यार्थीहरुले सिभिल इन्जिनीयरिङ्ग पढ्न आउँन सक्ने बिश्वास प्रधानध्यापक मण्डलले ब्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकामा ईन्जिनीयरिङ्ग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कहिलेकाहिँ किन फर्फराउँछ आँखा, के यो शुभ-अशुभको संकेत हो त ?

 Krishna Shrivastav

वीरगंज । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं : १. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । २. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ । ३. धमिलो

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

चियासँग बिस्कुट खाँदा हुन सक्छ यस्तो समस्या

 Krishna Shrivastav

वीरगंज । कतिपय मानिसलाई चियासँग बिस्कुट नभै नहुने पनि हुन्छ । चियासँग हरेक समय बिस्कुट खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । आमरुपमा बिस्कुटमा मैदा, चिनी तथा तेलको प्रयोग गरिएको हुन्छ । जसले गर्दा त्यसमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ । त्यसैले चियासँग बिस्कुटको सेवन गर्नाले शरीरमा क्यालोरीको मात्रा बढ्न सक्छ । जसले गर्दा मोटोपनको शिकार पनि भइन्छ । त्यस्तै बिस्कुटमा चिनीको मात्रा अत्यधिक हुने भएकाले यसले दाँतमा पनि नोक्सान पुर्‍याउन सक्छ । त्यसैले अत्यधिक मात्रामा चिनीको सेवन गर्नाले गिँजामा समस्या देखिन सक्छ । यसरी नै चियासँग हरेक समय बिस्कुट खाँदा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

गर्मीमा मौसमी फलफूलको फाइदा

 Krishna Shrivastav

वीरगंज । अहिले गर्मी एकदमै बढिरहेको छ । हामीले जाडोको तुलनामा गर्मीमा धेरै स्वास्थ्यको ख्याल राख्नुपर्ने चिकित्सकको भनाइ हुन्छ । गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ । त्यसैले यस समयमा शरीरको विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । दैनिक गर्मी बढेसँगै धेरै जनामा खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइरहने जस्ता समस्या देखिन सक्छन् । यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ । घाममा धेरै समय बस्दा वा बाहिर हिँड्दा प्यास लाग्यो भने जहाँ पायो त्यहीको पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्नसक्छ । हाम्रो शरीरलाई जहिले पनि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय फिल्मको प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक

 Krishna Shrivastav

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ । पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।


पर्साको दुई ठाउबाट मोटरसाइकल र गाजा समेत तीन जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । सशस्त्र प्रहरी ले पर्साको दुई ठाउँ बाट मोटरसाइकल मा लोग गाँजा सहित तीन जना लाई पक्राउ गरेको छ। जिराभवानी गाउँपालिका बाट सशस्त्र प्रहरीले लागू औसध गाँजा सहित एकजना लाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जिराभवानी बाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले जिराभवानी गाउँपालिका वार्ड न.३ परसवा चौर स्थित नियमित चेकजाँच गर्ने क्रममा बि अार २२ एप ८७३५ नम्बरको मोटरसाइकलमा भारत जाँदै गरेका भारत बिहार पश्चिमी चम्पारण भवटा पन्चायत गोपाल पुर बस्ने वर्ष ५५ को

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका दुवै भन्सार कार्यालय असफल

 Krishna Shrivastav

वीरगंज । देशको समग्र आयात, निर्यात घटेपछि वीरगन्जका दुवै भन्सार कार्यालयले यस आर्थिक वर्षमा लक्ष्य अनुरुप राजस्व उठाउन असमर्थ हुने भएका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले यस वर्ष पाएको वार्षिक राजस्व असुलीको ६० प्रतिशत भेटाउन पनि मुस्किल पर्ने संकेत देखिएको छ । वीरगन्ज भन्सार कार्यालयले जेठ महिनामा २३ अर्ब ४२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ५९.३८ प्रतिशत अर्थात् १३ अर्ब ९० करोड रुपैयाँ मात्र असुली गरेको छ । सो भन्सारले चालु आवको जेठ महिनासम्ममा २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बुद्ध एयरको उडानमार्फत भैरहवा जान लागेकी महिलाको साथबाट ४८ लाख बरामद

 Krishna Shrivastav

वीरगंज । काठमाडौंबाट भैरहवा जान लागेकी एक यात्रुको साथबाट ४८ लाख रुपैयाँ नगद बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार बेबि कुमारी गुरुङको ह्याण्डक्यारीबाट उक्त रकम बरामद गरिएको हो। उनी बुद्ध एयरको उडानबाट भैरहवा जान लागेकी थिइन। डीआइजी चन्दका अनुसार उक्त रकमको श्रोत खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ। विमानस्थलमा रहेको प्रहरीको ह्याण्ड चेकिङ एरियाबाट उक्त रकम बरामद गरिएको हो।


डेढ करोड मुल्यको कपडासहित दुई भारतीय पक्राउ

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित ट्रक र दुई जना मानिस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए। प्रहरीले सिराहाबाट हेटौँडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा उक्त ट्रकलाई राकेर चेकजाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

 Krishna Shrivastav

वीरगंज । भारतबाट तस्करी गरि ल्याइएको मोबाइल र घडी ठूलो परिमाणसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ वदननगरस्थित एक घरत्राट १९ लाख रुपैया मुल्य बराबरको मोबाइल र घडीसहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अमवा विसुनपुरका ३३ वर्षिय मनोज कुमारलाई पक्राउ गरेको हो । वदननगरका मनोज साहको घरमा डेरा लिई बस्दै आएका भारतीय नागरिक मनोज कुमारको कोठामा प्रहरीले खानतलाशी गर्दा विभिन्न ब्राण्डका ५९ थान मोबाइल र १८५ पिस घडी बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । मनोज कुमारको कोठामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स