अमेरिकामा चर्को गर्मी, धेरै राज्य ‘लू’को चपेटामा

 Krishna Shrivastav

वीरगंज । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी बढिरहेको छ। सम्पूर्ण दक्षिण-पश्चिममा लू खतराको स्तरमा पुग्ने चेतावनी जारी गरिएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ। लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ। क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने जनाइएको छ। अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा

 Krishna Shrivastav

वीरगंज । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो। ‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ’, स्थानीय जयबहादुर ऐरले भने,’नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ।’बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए। कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्वतको कुश्मामा जीप दुर्घटना : एक बालिकाको मृत्यु, ११ जना घाइते

 Krishna Shrivastav

वीरगंज । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दक्षिण कोरियामा भीषण बाढी : ३३ जनाको मृत्यु, १० बेपत्ता

 Krishna Shrivastav

वीरगंज । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा करेन्ट लागेर पाँच जना बोलबम यात्रीको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ । बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ । यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो ।


भारतीय नोट साट्न अतिरिक्त शुल्क तिर्नुपर्ने समस्या

 Krishna Shrivastav

वीरगंज । केही दिन यता भारतीय नोट राखेका सर्वसाधारण समस्यामा परेका छन् । विगतमा सहजै साटिने भारतीय रुँपैया अहिले स्थानीय बजारमा व्यापारीहरुले लिन नमानेपछि उनीहरु समस्यामा परेका छन् । केही व्यापारीले भारतीय नोट स्वीकार गर्न तयार भए पनि १० देखि २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितहरुले गुनासो पोखेका छन् । राजविराज ७ स्थित हाट बजारमा किनमेल गर्न भारतीय नोट लिएर पुगेकी राजविराज ५ की सुधा झाले पीडा पोखिन, ‘बजारमा व्यापारीले भारु साट्न मान्दैनन् ।’ कोही कोही व्यापारीले स्वीकार गरे पनि ५ सय भारतीय नोटको ७ सय नेपाली मात्र मूल्यांकन गर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सोमबारदेखि विदेशी टेलिभिजन च्यानल नेपालमा बन्द हुने

 Krishna Shrivastav

वीरगंज । सोमबारबाट नेपालमा प्रसारण भइरहेको सबै सशुल्क विदेशी टेलिभिजन च्यानल बन्द हुने भएका छन्। संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो। अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागु भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो। गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले टेलिभिजन

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषाको बटेश्वर गाउँपालिकाको भित्रको जग्गाको कित्ताकाट खुल्यो

 Krishna Shrivastav

वीरगंज । धनुषाको बटेश्वर गाउँपालिकाको कित्ताकाट वर्गीकरण खुलेको छ । बटेश्वर गाउँपालिकाको जग्गाको वर्गीकरण गरेर फाइल नापी कार्यालय धनुषालाई बुझाएपछि कित्ताकाट खुलेको हो । गत शुक्रबार नापी कार्यालय धनुषामा एक कार्यक्रम आयोजन गरी गाउँपालिकाका अध्यक्ष राम आशिष महतोले नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रलाई पालिका भित्रको जग्गा वर्गीकरणको फाइल हस्तान्तरण गरेका थिए । कृषि क्षेत्र, घडेरी लगायत अन्य क्षेत्रहरु छुटाएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत संतोष शर्माले बताए । आज आइतबारदेखि बटेश्वर गाउँपालिका भित्रका जग्गाको कित्ताकाट खुलेको छ । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो । जसको कारण जग्गा अंशवण्डा,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुर जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा दिने

 Krishna Shrivastav

वीरगंज । जनकपुर–जयनगर रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । आज बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उदघाटन गरेपछि रेल भंगहासम्म रेल चल्ने छ । कुर्थादेखि भंगहासम्म थप १७ किलोमिटर रेल सेवा आजदेखि संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुने छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सोमबारदेखि बढी पानी पर्ने सम्भावना

 Krishna Shrivastav

वीरगंज । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि हिजोदेखि केही मात्रामा कम वर्षा भएको छ । मनसुन हिजो र आजलाई सामान्य छ । शनिबार र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको उत्तर प्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको मृत्यु भएको छ। उत्तर प्रदेश मेरठ जिल्लाको राली चौहान गाउँमा गए राति करिब आठ बजे यो घटना भएको हो। बोलबम यात्री सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा १० जना घाइते भएका थिए । भने पाँच जनाको मृत्यु भएको हो। यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग(अलग सवारी दुर्घटनामा चार जना बोलबम यात्रुको मृत्यु भएको थियो।


रौतहटमा एकै रात १० घरमा चोरी

 Krishna Shrivastav

वीरगंज । रौतहट जिल्लाको दक्षिणी भेग राजदेवी नगरपालिकामा एकै रात १० घरमा चोरी भएको छ । गएराती सेन्धमारी गरेर लाखौं मूल्य बराबरको चोरी गरेर लगेका हुन् । सो नगरपालिकाको वडा नम्बर ७ मुडवलवामा चोरी भएको हो ।प्रहरी स्रोतका अनुसार स्थानीय पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव, मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, र इजन राय यादवको घरबाट सने फोरेर सामानहरु चोरी भएको हो । उनीहरुको घरबाट लाखौंको चोरी भएको पीडित परिवारले जनाएको हो । चोरीको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको योजना र पुन: थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आईटी आर्मीले दोश्रो बार्षिक उत्सव श्रावण ५ गते मनाउने

 Krishna Shrivastav

वीरगंज । पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) को रिड संगठन मानिने आइटी आर्मीको दोश्रो वार्षिक कार्यक्रम भव्यताका साथ मनाउने भएको छ। आज केन्द्रीय कार्यलय कोटेश्वमा बसेको पधाधकिरी बैठकले निर्णय गरेको छ। यही श्रावण ५ गते वार्षिक मनाउने आजको बैठकले निर्णय समेत गरेका हुन आजपा अध्यक्ष प्रभू साहले बताएका हुन। देशमा केहि वर्ष देखी यो संगठनले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, बेथिति, कुशासनका विरुद्धमा तथा आर्थिक, सामाजिक र राजनीतिक बिषय लगायत “देशलाई संकटबाट जोगाउन यो संगठनले महत्त्वपूर्ण कार्यहरू गर्दै आएका हुन्। आइटी आर्मीको केन्द्रीय संयोजक चन्द्रभुषण साहले बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालमा विपन्नहरूको उपचारका लागि २ सय ५५ बेड निःशुल्क गर्न परिपत्र

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको छ ।मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको हो । केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई निःशुल्क बेड दिन थालिसकेको मन्त्रालयले जनाएको छ । परिपत्र अनुसार वीरगञ्जमा रहेको नारायणी अस्पताललाई २ सय ५५ बेड गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न भनिएको छ । हालसम्म देशभरिका १६ वटा अस्पतालले निःशुल्क बेड दिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको वीरगंज महानगरमा सबैभन्दा बढी एचआइभी संक्रमित

 Krishna Shrivastav

वीरगंज । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालको एआरटी सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम अवस्थामा एएचएफ नेपालले एक वर्षमा गरेका गतिविधिका विषयमा शनिबार वीरगन्जमा एक कार्यक्रम गगरेर स्थानीय परियोजना परामर्श समितिलाई जानकारी गराएको छ । एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँइका अनुसार नारायणी अस्पतालको एआर टी सेवाबाट हाल १ हजार २८४ जनाले नियमित रुपमा सेवा लिइरहेका छन् । जसमध्ये पर्सा जिल्लाका मात्रै सबैभन्दा धेरै ७५२ जना रहेका छन् । बारा जिल्लाका ३४२ जना, रौतहटका ९८, सर्लाहीका ८५ जना, मकवानपुरका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोशीमा खसेको ट्रक बाहिर निकालियो

 Krishna Shrivastav

वीरगंज । सप्तकोशी नदीमा खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक निकालिएको हो । क्रेनको सहयोगमा ट्रक नदीबाट निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो । कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीनजनालाई सकुशल उद्धार गरिएको थियो।


वीरगंज ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर उत्पन्न समस्याका बारेमा शनिबार सर्वपक्षीय बैठक बसेर छलफल गरिएको छछ । वीरगन्जको होटल मकालुमा बसेको सर्वपक्षीय बैठकले परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा देखिएको समस्या सामधानका लागि संयुक्त पहल गर्ने निर्णय गरेकोे छ । बैठकले त्रिभुवन विश्वविद्यालयले अन्य जिल्लामा सारेको परिक्षा केन्द्र पुन ठाकुराम बहुमुखी क्याम्पसमै फिर्ता ल्याउन त्रिभुवन विश्वविद्यालयका केन्द्रिय प्रतिनिधीसंग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकमा सहभागी ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जानकारी दिए । त्यसअघि बैठकमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स