Krishna Shrivastav
झारफुकको नाममा ईन्जिनीयरको श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक धामी पक्राउ
Krishna Shrivastav

जनकपुरधाम । झारफुक र भूत भगाउने निहुँमा एक महिलामाथि बलात्कार गरेको आरोपमा एक धामी (झाँक्री) पक्राउ परेका छन् । दशैँमा अष्टमी तिथिको दिन धनुषाको औरही नगरपालिका वडा नं. १ पौडेश्वर बस्ने एक इन्जिनीयरकी श्रीमतिलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्ना बस्ने धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् । श्रीमतिलाई भूत प्रेतको साया भएको भन्दै ईन्जिनीयरले आफ्नो श्रीमतिलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार, विधि विधान गरी कालरात्रीको दिन उनलाई उनकै गाउँको श्मसान