Krishna Shrivastav
पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग
Krishna Shrivastav

फोक्सोको समस्याबाट ग्रसीत भई बिरामी भएका वीरगन्जका पत्रकार नेहाल खानलाई पत्रकार राघव साहलेपनि आर्थिक सहयाेग गरेका छन् । कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान दुई महिनाअघि सिकिस्त भएपछि नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नी अजमा खातुनपनि क्यान्सरपीडित भएर चितवनकाे भरतपुरमा उपचारत रहेकी छन् । मंगलबार पत्रकार साहले पत्रकार खानकाे घरमै पुगेर ५१ अजार रुपैयाँकाे चेक खानलाई प्रदान गरेका हुन् ।पर्दापास दैनिक पत्रिकाका प्रकाशक तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सदस्यसमेत रहेका साहले आँफुले गरेकाे सहयाेग प्रयाप्त