साँघुरो ठाउँमा पालैपालो सुतेर रात कटाए भूकम्प पीडितले

 Krishna Shrivastav

जाजरकोटका भूकम्प पीडितहरुलाई बासको समस्या भएको छ । पर्याप्त त्रिपालसमेत नभएकाले उनीहरु साँघुरो ठाउँमा पालैपालो सुतेर रात कटाएका छन् । नलगाड नगरपालिका-७ बगरकी ३३ वर्षीया सरस्वती सुनुवारले बाटो किनारको एउटा घुम्ती पसल (ढ्याब्ली) भित्र तीन-चार जना पालैपालो सुतेर रात कटाएको बताइन् । भूकम्पले घर पूरै चर्किएको र ढुंगामाटो पनि खसेकाले घरभित्र गएर बस्नसक्ने अवस्था छैन । ‘राति भूकम्प गएको थाहै पाइएन । ढुंगा खसेर टाउकोमा लागिसकेछ । भाउजु मनमाया सुनुवार उठेर ‘धामी आयो-धामी आयो’ भन्दै कराउनुभयो । पछि पो भूकम्प आएको थाहा भयो,’ उनले भनिन् । त्यसपछि घर बाहिर निस्किएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

 Krishna Shrivastav

काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा नेपालकी रशिला दोस्रो

 Krishna Shrivastav

वीरगंज । नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी अल्ट्रा च्यालेन्जमा महिलातर्फ रशिला दोस्रो भएकी हुन् । उनले ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् । ६ घण्टा ५३ मिनेट ४६ सेकेण्ड समयमा दौड पूरा गरेकी बेल्जियमकी अउरोर डासियर पहिलो भइन् ।नेपालबाट रशिलासँगै छोकी शेर्पा पनि सहभागी भएकी थिइन् । छोकी चौथो भइन् । रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमित जसो सहभागिता जनाउँदै आएकी छन् । भाग लिएका अधिकांश दौडमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक हुँदै

 Krishna Shrivastav

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुने जानकारी गृह मन्त्रालयले दिएको छ। आज आइतबार बिहान ९.३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा, प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सम्पन्न हुने उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प को क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुनेछ ।


वीरगञ्ज गोल्डकप : आयोजक भेट्रान क्लबको विजय सुरुवात

 Krishna Shrivastav

वीरगञ्ज । प्रथम वीरगञ्ज गाेल्डकप फुटबल प्रतियोगितामा आयाेजक भेट्रान सिटी क्लबले विजयी सुरुवात गरेकाे छ। शनिबारदेखि आदर्शनगर खेल मैदानमा सुरु प्रतियोगिताकाे उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफसीलाई टाइबेकरमा ३-१ ले पराजित गर्दै आयाेजक भेट्रान सिटी क्लबले विजयी सुरुवात गरेकाे हाे । जितसँगै भेट्रान सिटी क्लब सेमिफाइनलमापनि प्रवेश गरेकाे छ। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गाेलरहित बराबरी भएपछि खेलकाे अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियाे । टाइबेकरमा दिल्लीका गाेलरक्षक हर्षित बिष्टले भेट्रान सिटीको तर्फबाट पहिलाे प्रहार गरेका कप्तान कृष्ण शाक्यकाे प्रहारलाई राेक्दै गाेल हुनबाट बचाएपनि त्यसपछिका भेट्रानका जनक कार्की, सुसन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घण्टाघर लिंकरोडबाट पत्रकारको मोटरसाइकल चोरी, चोर सिसि क्योमरामा देखिए

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिकैको लिंकरोडबाट एउटा मोटरसाइकल चोरी भएको छ । नारायणी एफएमको अगाडिबाट रातो रंगको सुजुकीको कम्पनीको जिक्सर ना ५० प ९३२९ नम्बरको मोटरसाइकल आज विहानको समयमा चोरी भएको हो । चोरी भएको मोटरसाइकल पत्रकार निरज पिठाकोटे मगरको रहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बताए । एफएमको अगाडि पार्किङ गरेको अवस्थामा जिन्स पाइन्ट, सेतो सर्ट र कालो रंगको मास्क लगाएको युवकले मोटरसाइकल चोरी गरेको सिसिटिभिको क्योमरामा देखिएको छ ।


विश्व प्रसिद्ध गढीमाई क्षेत्रमा चिडियाखाना स्थापना गरिने

 Krishna Shrivastav

वीरगंज। महागढीमाई नगरपालिका र नगर प्रमुख उपेन्द्र प्रसाद यादवको व्यक्तिगत पहलमा बारा जिल्लाको विश्व प्रसिद्ध मंदिर गढीमाई क्षेत्रमा चिडियाखाना स्थापना हुने भएको छ। विश्व प्रसिद्ध गढीमाई मंन्दिर क्षेत्रको चौतर्फी बिकासको लागि आन्तरिक तथा बाहिरि पर्यटक भित्र्याउनका लागि नगरपालिकाले बन्यजन्तुलाई पालन गर्न चिडियाखानाको स्थापन गर्ने महागढीमाई नगरपालिकाले वन तथा वातावरण मन्त्रलाय पत्र लेखेका छन । महागढीमाई नगरपालिकाले बन्यजन्तुलाई पालन गरेर चिडियाखानाको रुपमा स्थापना गर्न गरेको निर्णय अनुसार वन तथा वातावरण मन्त्रलायले पर्सा निकुञ्जलाई एकिन राय उपलब्ध गराउन र नगरपालिकामा ब्यवस्थापन गर्न परिपत्र पनि गरेका छन । यो निर्णय यदि सादर भयो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- सहयोग गर्न तयार छौं

 Krishna Shrivastav

जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १४१ जना भन्दा बढीको मृत्यु भएको छ ।


जाजरकोट भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल

 Krishna Shrivastav

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’ उनका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको उनले बताए ।


जाजरकोटमा अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे घाइते

 Krishna Shrivastav

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् । खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा १२८ बढीको मृत्यु भइसकेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जाजरकोट भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

 Krishna Shrivastav

वीरगञ्ज । जाजरकोट केन्द्रबिन्दु भए गए राति गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्र निर्माणमा युवाकाे भुमिका बिषयक वक्तृत्वकाला प्रतियाेगिता सम्पन्न

 Krishna Shrivastav

पर्सा । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार “राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता सम्पन्न भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे । दिव्य कन्या माद्यमिक विद्यालय बिरन्चीबर्वामा भएकाे प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मावि भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् । प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारी र पाँचौं पुरस्कार कालिका कन्या आधारभूत विद्यालयलाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । । कालिकामाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली खेलाडीले विश्वकपमा छनोट

 Krishna Shrivastav

युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे । युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो । विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए । हेर्नुहोस् तस्वीरहरु


भारतले तिहारअघि नै नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

 Krishna Shrivastav

नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो । भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रप्रसाद ठाकुरले भारतले दिनेमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगावै ल्याउने गरी खरिद प्रक्रिया थालेको बताए । ‘हामीले कही दिन अघि गरेको प्रस्तावमा भारत चिनी उपलब्ध गराउन सहमत भएको छ,’ सहसचिव ठाकुरले अनलाइनखबरसँग भने, ‘तिहार अघि नै २०

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

(Untitled)

 Krishna Shrivastav

वीरगंज । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार बिहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो । त्यसपछि उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा प्रहरीले वीरगञ्जबाट समात्यो भन्सार छलीको चकलेट यात्रा डेली कात्तिक १७, २०८० शुक्रबार 88 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button अ अ अ वीरगञ्ज । भारतबाट तस्करी गरी वीरगञ्जमा ल्याइएको करिब ९० हजार रुपैयाँ मूल्यको विदेशी चकलेट प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका – ७ रेल्वे रोडस्थित रामबाबु प्रसाद कलवारको घरमा भण्डारण गरी राखिएको चकलेट प्रहरीले बरामद गरेको हो । कलवारको घरमा एक कारोबारीले कोठा भाडामा लिई लुकाएर राखेको डयाडी बम चकलेट–२१० डिब्बा, विलानो चकलेट–१८७ डिब्बा, सफटी टाईम चकलेट–३७ डिब्बा, कुकिज चकलेट– ४८ डिब्बा, स्पेन बम चकलेट–१६ डिब्बा र चोका फ्रि चकलेट–१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद चकलेटको बजार मूल्य अन्दाजी ९० हजार ४९० रुपैयाँ रहेको प्रहरीको भनाई छ । चकलेट आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । Previous Article Next Article भर्खरै जसपा नेपालद्वारा भेडियारीमा पार्टी प्रवेश कार्यक्रम, ३ सय जनाले गरे जसपामा प्रवेश पर्सा : तिन थान सालको काठको गोलियासहित साइकल बरामद पर्सागढीका किशुन देव यादवले गरे जसपा प्रवेश, काङ्ग्रेसलाई ठूलो झट्का पर्सा प्रहरीले वीरगञ्जबाट समात्यो भन्सार छलीको चकलेट वीरगञ्ज महानगपालिकाद्वारा ३ महिनामै १६ करोड २६ लाख राजस्व सङ्कलन सम्वन्धित समाचार पर्सा : तिन थान सालको काठको गोलियासहित साइकल बरामद वीरगञ्जकाे बजारमा म्याद गुज्रिएको बडवाइजर बियर बिक्री हुँदै एक करोड बराबरको सामग्रीसहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा छठ पर्वलाई मध्यनजर गरी सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न पर्सा–बाराका उद्योगको सहमत लेखकबाट अधिक जसपा नेपालद्वारा भेडियारीमा पार्टी प्रवेश कार्यक्रम, ३ सय जनाले गरे जसपामा प्रवेश पर्सागढीका किशुन देव यादवले गरे जसपा प्रवेश, काङ्ग्रेसलाई ठूलो झट्का वीरगञ्जकाे बजारमा म्याद गुज्रिएको बडवाइजर बियर बिक्री हुँदै युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

 Krishna Shrivastav

वीरगञ्ज । भारतबाट तस्करी गरी वीरगञ्जमा ल्याइएको करिब ९० हजार रुपैयाँ मूल्यको विदेशी चकलेट प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका – ७ रेल्वे रोडस्थित रामबाबु प्रसाद कलवारको घरमा भण्डारण गरी राखिएको चकलेट प्रहरीले बरामद गरेको हो । कलवारको घरमा एक कारोबारीले कोठा भाडामा लिई लुकाएर राखेको डयाडी बम चकलेट–२१० डिब्बा, विलानो चकलेट–१८७ डिब्बा, सफटी टाईम चकलेट–३७ डिब्बा, कुकिज चकलेट– ४८ डिब्बा, स्पेन बम चकलेट–१६ डिब्बा र चोका फ्रि चकलेट–१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद चकलेटको बजार मूल्य अन्दाजी ९० हजार ४९० रुपैयाँ रहेको प्रहरीको भनाई छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वा सुगौलीबाट साईकल सहित ३ थान सालको काठ बरामद

 Krishna Shrivastav

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ बरामद गरेको छ । सब डिभिजन बन कार्यालय रंगपुरटाडीबाट जम्दार अर्जुन चौधरीको नेतृत्व खटिएको गस्ती टोलीले उक्त सालको गोलिया बरामद गरेको हो । उक्त काठ २९ क्युफिट रहेको र काठको बजार मुल्य १ लाख ४० हजार पर्ने रेन्जर कपिलदेव यादवले बताउनुभयो । गादी, चाभी, थरहठी घाटबाट राष्ट्रिय बन कटान गरि काँचो सालको गोलिया देउरबना तर्फ लगिदै गर्दा गस्ती टोलीलाई देखेर उनीहरु फरार भएको जम्दार चौधरीले बताउनुभयो ।काठको चोरीतस्करीमा प्रयोग गरिएको ३ थान साईकल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नारायणी एफ.एम.१०३.८ मेगाहर्जको १८ औं बर्ष प्रवेशको अवसरमा भोली रक्तदान आयोजना हुने

 Krishna Shrivastav

मध्य तराईको पहिलो समुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं बर्षमा प्रवेशको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफ.एम.२०६३ साल कार्तिक ४ गते शनिबार लक्ष्मी पूजाको दिनबाट प्रसारण शुरु गरेको थियो । १७ औं बर्षसम्म निरन्तर साथ, सहयोग र समर्थन गर्नुहुने श्रोता, विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद सहित अभार प्रकट गर्दै एफ.एम.ले भोली शनिबार बिहान ७ बजेदेखि एफ.एम.स्टेशनको ठिक अगाडि रहेको होटल कुमु प्यालेसमा रक्तदान कार्यक्रमको आयोजना गरेको एफ.एम.का

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह