आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको यातायात कार्यालयमा अनलाइन प्रणाली लागु

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल गाैतमले बताए। मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगन्जमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाे गाैतमले जानकारी दिए। अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएपछि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ। सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी) नवीन किशोर प्रधानले बताए । खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । १६ कात्तिकमा बागलुङको बरेङ गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका– ४ कि मनिषा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ

 Krishna Shrivastav

आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ के मुटुमा खराबी हुँदै गएको कुनै संकेत हुन्छ ? धेरैले यस्तो प्रश्न सोध्ने गर्छन् । स्वभाविक हो, मान्छेलाई आफ्नो स्वस्थ्यबारे ख्याल हुनु । त्यसमा पनि मुटुको प्रसंगमा मान्छेहरु अरु डराउने गर्छन् । हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ । प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै

Breaking News, देश, समाचार  संग सबंधीत छ |

तिहार र छर्ठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन पर्साका सिडिओ रेग्मीको आग्रह

 Krishna Shrivastav

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तिहार र छठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन जिल्लाबासीसंग आग्रह गरेका छन् । सगरमाथा टेलिभिजन र राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगन्जमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले चाडपर्वको समयमा बढी घटनाहरु हुने प्रवृत्ति रहेकोले यसको नियन्त्रणमा समाजको पनि दायित्व र भूमिका हुने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्सामा पछिल्लो समयमा सुरक्षा निकायलाई नै चुनौती बढेकोले सुरक्षा कडा पार्नु पर्नेमा जोड दिए ।महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले प्रहरी प्रशासन नागरिकको सुरक्षामा ध्यान दिनुभन्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अपहरणमा परेका व्यक्तिको ३ घण्टामै उद्धार , अपहरणकारी पक्राउ ।

 Krishna Shrivastav

वीरगंज पर्साको कालिकामाई गाउँपालिका – ४ प्रशुरामबाट अपहरणमा परेका नथुनी साह कलवारलाई भारतको भेलाहिबाट पर्सा प्रहरीले उद्धार गरेको छ । आईतबार बेलुका ६ :०० बजे कलवार अपहरणमा परेका थिए । ६ बजे अपहरणमा परेका कलवारको राती ९ बजे पकाहामैनपुर गाउँपालिका -१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर पर भारतको भेलाहीबाट भारतिय प्रहरीको सहयोग एवं ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले कलवारलाई सकुशल उद्धार गरेर नेपाल ल्याइएको पर्सा प्रहरी उपरीक्षक कोमल साहले बताए । अपरण गरेको आशंकामा प्रहरीले अपहरणकारी आमोद चौरसियासहित एक जनालाई पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

 Krishna Shrivastav

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको खेलको पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे । दोश्रो हाफमा पुलिस क्बलका प्रविण थापा र विवेक सन्तोषीले एक÷एक गोल गरे । खेलको अन्तिम समयमा कोलकाताका अमन मुन्सीले सान्त्वना गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत आज झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ । यही कात्तिक २५ गतेसम्म

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश प्रहरी ऐन कार्यान्वयन नभए सिंहदरबारअगाडि अनशन बस्छौँ : मधेश सरकार

 Krishna Shrivastav

वीरगञ्ज । प्रहरी तथा कर्मचारी समायोजनको विषयमा दबाब दिन मधेस सरकार पुनः सक्रिय भएको छ। २०७५ सालमै प्रदेश प्रहरी ऐन मधेस प्रदेश सभाबाट पारित भए पनि संघीय सरकारको उदासिनताले हालसम्म ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै सो ऐन कार्यान्वयनमा ल्याउनका लागि प्रदेश सरकार सक्रिय भएको हो। कर्मचारी समायोजन तथा प्रदेश प्रहरी ऐन कार्यान्वयनको विषयमा माग सम्बोधन नभए संघीय राजधानी काठमाडौँ पुगेर सिंहदरबारअगाडि अनशनमा बस्ने प्रदेश सरकारले चेतावनी दिएको छ। मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते

 Krishna Shrivastav

वीरगञ्ज । साेमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् । घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ । भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् । आज पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ओबीसी महासङ्घ पर्साद्वारा नारायणी अस्पतालमा फलफूल वितरण

 Krishna Shrivastav

वीरगंज नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घ पर्साले मङ्गलवार वीरगञ्जको नारायणी अस्पतालमा फलफूल वितरण गरेको छ । अस्पतालको जनरल वार्डमा भर्ना रहेका बिरामी र तिनका कुरुवाहरूलाई महासङ्घ पर्साका अध्यक्ष देवनाथ महतोको नेतृत्वमा गएको टोलीले फलफूल वितरण \ गरेको हो । हिन्दुहरूको ठूलो पर्व दीपावली र छठको उपलक्ष्यमा फलफूल वितरण गरेको महासङ्घले बिरामीहरूको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएको अध्यक्ष महतोले बताए । महतोका अनुसार अस्पतालमा बिरामीहरूको उपचारमा कुनै लापरबाही नहोस् भनेर फलफूल वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्था र अस्पतालले उपलब्ध गराइरहेको सेवा सुविधाको बारेमा जानकारी लिइएको थियो । फलफूल वितरण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको छौडादानोमा बाराका एसपी काफ्लेको पुतला दहन, निर्दोषलाई फसाउन खोजी रहेको आरोप

 Krishna Shrivastav

वीरगञ्ज । भारतको विहार राज्यस्थित पूर्वी चम्पारणाको छौडादानोमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेको सोमबार पुतला दहन गरिएको छ । सयौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले एसपी काफ्लेले निर्दोषहरूलाई फसाएको भन्दै उनको पुतला जलाउनुका साथै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।गत कार्तिक १३ गते बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या गरेको आरोपमा बारा प्रहरीले छौडादानोको तीनकोनिया निवासी कामेश्वर सहनीको नाम जोडिएपछि आन्दोलित भएका स्थानीयले एसपी काफ्लेको पुत्ला जलाएका हुन् । रुपेश हत्याकाण्डमा प्रहरीले सहनीलाई सुटर समूहका सदस्य भएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज गोल्डकप फुटबल’ मा आज साेमबार नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच खेल हुदैछ। आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए। यसअघि आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गाेलले सहजै पाखा लगाउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे। अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ। मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वायु प्रदुषण बढ्दै गएपछि भारतकाे दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा आइतबारराति एक घरमा डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। स्थानीय जयकिशोर चौधरीको घरमा आइतबारराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए। मल्लका अनुसार बाँकी कोठाभित्र रहेका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नारायणी अस्पतालको अध्यक्षमा कांग्रेसका युवा नेता धिरज गुप्ता

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ता रौनयिार नियुक्त भएका छन् । संघ सरकार मातहत रहेको मधेस प्रदेशकै सबै भन्दा ठूलो नारायणी अस्पतालको विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भएका हुन् ।गुप्ता वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायीबासी हुन् । यहि कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुगमन तथा योजना महाशाखाले जनाएको छ ।संघ सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत छन् । मन्त्री बस्नेतले गुप्तालाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेका हुन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु

 Krishna Shrivastav

वीरगंज।’।’ ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १०

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महानगरले कडाई गरेपछि सिर्सिया नदीको प्रदुषण रोक्न तात्न थाले उद्योगहरु

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाही पछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् । महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदुषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् । नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनी पछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्वेता रक्तदान अभियानबाट अहिलेसम्म ४ हजार भन्दा बढि रगत संकलन

 Krishna Shrivastav

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना गरी ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल भएकाे छ । गत शनिबार कार्तिक १८ गते नेपाल रेडक्रश सोसाइटी भक्तपुरले प्राविधिक सहयोगमा, स्थानिय युवा अनिल लामाको सहजिकरण, रिभर बे बीच रिसोर्ट – सुकुटेका सञ्चालक महेन्द्र श्रेष्ठ,सिन्धु पर्यटन व्यवसायी संघ का अध्यक्ष नारायण श्रेष्ठ , श्री नवप्रतिभायुवा क्लब बलेफीका अध्यक्ष राजु श्रेष्ठतथा रक्तदाता अभियान्ताहरूको विशेष सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । करिब तीन बर्षदेखि स्वास्थ्य क्षेत्रमा विशेष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा साह हाजिर,अध्यक्षले गरे स्वागत

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भई अाज बाट कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु ले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धोबिनी गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान सहित उपाध्यक्ष मन्जु देवी कुर्मी , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल,वडाध्यक्ष बन्धु साह ,राजकिसोर पटेल, अबास मियाँ , मनाउर मियाँ ,शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, वडा सदस्य मदन सहनी,कमल ठाकुर,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

News

वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल