लागूऔषध ओसारपसारको आरोपमा भारतीय नागरिक सदुला र रजनिससहित पाँच जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । प्रहरीले आइतबार एकै दिन लागूऔषधसहित पाँच जनालाई मकवानपुरबाट पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका – १५ चुरिया माई पिपल चौताराबाट १० किलोग्राम गाँजा सहित भारत मोतिहारी थानाआधापुर पोस्ट ग्राम औरया जमुनाभर बस्ने २२ वर्षीय सदुला अन्सारी र भारतको मिर्जापुर बस्ने २४ वर्षीय रजनिस सिंहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना.६ ख.६७५४ नम्बरको बसमा सवार अन्सारी र सिंहको झोलाबाट प्रहरीले ५/५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटे चेक पोइन्टबाट ९ किलोग्राम लागूऔषध गाँजा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पछिल्लो वर्षभन्दा पनि यसवर्षको व्यापारमा निकै कमी

 Krishna Shrivastav

वीरगञ्ज । तिहार तथा छठ पर्व नजिकिदैँ जादाँ वीगरञ्जको घण्टाघरमा कुम्हाले समुदायलाई माटोका भाँडा बनाएर बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउन उनीहरु व्यस्त बनेका छन् ।उनीहरुले माटोको विभिन्न प्रकारको भाँडा बनाउने तथा भारतबाट किनेर ल्याउने गरेका छन् । तिहारमा माटोको दियो, कलश, ढकनी, चौमुखे ९ चारवटा मुख भएको० दियो र हात्ती लगायतका समाग्री बिक्री वितरण गर्ने गर्दछन् । वीरगञ्जको घण्टाघरमा ५ दिनदेखि भाँडाको पसल संचालन गरेका सर्लाहीका बिनोद साहलाई व्यापार नै नहुने हो कि भन्ने चिन्ताले सताएको बताउँछन् । पछिल्लो वर्षभन्दा पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेकपा माओवादी केन्द्र बाराद्वारा प्रधानाध्यापक स्वर्णकारको हत्यारालाई करावाहीको माग

 Krishna Shrivastav

वीरगञ्ज । नेपाल कम्यु्निष्ट माओवादी केन्द्र बाराले बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डको छानविन गरि सत्यतथ्य पत्ता लगाई अपराधीलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्र बाराले कात्तिक १३ गते स्वर्णकारको कायरतापूर्ण ढंगले दिउँसै गोली हानी हत्या गरिएको भन्दै उक्त घटनाप्रति घोर भत्सर्ना गरेको जनाएको छ । नेकपा माओवादी केन्द्रका बारा जिल्ला अभियान संयोजक प्रल्हाद बुढाथोकीले यथाशिघ्र घटनाको सत्यतथ्य छानविन गरि अपराधीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । विज्ञप्तीमार्फत मृतक स्वर्णकारप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अहमदिया संघ नेपालले भुकम्प पिडितहरुलाई खाना खुवाउँदै

 Krishna Shrivastav

वीरगन्ज, । अहमदिया संघ नेपालले गत शुक्राबर गएको भूकम्पबाट पिडितहरुलाई दुई दिनदेखि खाना खुवाउनुका साथै राहत सामग्री सहयोगपनि गरिरहेको छ ।जाजरकोटमा भूकम्पप्रभावित क्षेत्रमा घरबाहरविििहन भएका पिडितहरुलाई दुई दिनदेखि खाना पकाएर खुवाउनुका साथै पिडितहरुतलाई राहत सामग्री स्वरुप लत्ता कपडा, त्रिपाल, खाद्यान्न समेत वितरण गरेको अहमदिया संघ नेपालले जनाएको छ । अहमदीया संघ नेपालको युवा समूहका नईमुदिन अहमद र उपाध्यक्ष हिजकील अहमदको नेतृत्वमा जाजरकोटमा राहत सामग्री वितरण गरिएको संघले जनाएको छ ।भूकम्प क्षेत्रमा गत शनिबारदेखि पुगेर जनश्रमदानपनि गरिएको युवा संघका उपाध्यक्ष हिजकील अहमदले बताए ।


दिपक थापाले गरे बाराको बिओपी बरैनिया नाका मा कडाइ

 Krishna Shrivastav

बारा । सीमा सुरक्षामा रहेका प्रहरीले तस्करहरुसंग पैसा लिएर तस्करीको लाइन् चलाएको समाचार सबै मिडियामा दैनिक प्रकाशित भएको हामीले हेर्दै आएका छौ। तिहारका  बेला सीमा नाकाको थप सुरक्षा तथा तस्करी नियन्त्रण गर्न माथिलो तहको निर्देशनलाई हेर्दै अहिले बरैनिया नाका पर्ने  सशस्त्र प्रहरी बल बाराको बिओपी बरैनियाले थप कडाइ गरेको छ। थप कडाइ गरेको अवस्थामा हिजो राती को समय  सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको बिओपी बरैनियाले २ लाख ५५ हजार बराबरको कपडा को साथै कुखुरा मोटरसाइकल चामल  प्याज सरफ बिभिनन माल समान बरामद गरेकाछन । बरैनिया

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तिहार मान्न घरगाउँ फर्किनेहरु पनि यातायात व्यवसायीबाट ठगिने क्रम जारी

 Krishna Shrivastav

भक्तपुर । रुषा थापा । काठमाडौंको नयाँबसपार्क , कलंकी, बल्खु, कोटेश्वर, जडीबुटी, भक्तपुरको जगाती, साँगालगायतमा अहिले तिहार मान्न घरगाउँ फर्किनेको संख्या बढेको छ । दशैंमा समेत बसको टिकट नपाएर वा छुट्टी नपाएर घरगाउँ नफर्किएकाहरु अहिले तिहारका लागि भने घरगाउँ फर्किन थालेका छन् । सर्वसाधारण बसबाट आफ्नो गाउँघर जान्छन् । तर, भाडाको बारेमा उनीहरुलाई थाहा छैन । न त कतै भाडा बारे टाँसिएको नै हुन्छ । यसले गर्दा यातायात व्यवसायीहरुले यात्रुसँग मनोमानी ढंगले भाडा उठाइरहेका छन् । आयल निगमले पटकपटक पेट्रोल र डिजेलको मूल्य घटाइसकेको छ । तर, सरकार र यातायात

मुख्य समाचार, विचित्र संसार  संग सबंधीत छ |

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

 Krishna Shrivastav

वीरगंज । पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन् । सखुवा प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमनमा निस्किएका अध्यक्ष यादवले खोलाबाटै एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् । अध्यक्ष यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर उनले नियन्त्रणमा लिएर प्रहरी चौकी रंगपुरलाई बुझाएका छन् । अध्यक्ष यादवले नियन्त्रणमा लिएको उक्त ट्याक्टर अहिले प्रहरी चौकीमै राखिएको छ । बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चिकित्सकको लापरबाहीले एक बिरामीको मृत्यु, हस्पिटल बन्द गरी सञ्चालक र चिकित्सक फरार

 Krishna Shrivastav

वीरगञ्ज । रौतहटस्थित एक निजी क्लिनिकमा बिना सुविधा पाठेघरको शल्यक्रिया गर्दा बिरामी महिलाको मृत्यु भएको छ । रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा चन्द्रपुर नगरपालिका–७ बनबोहरीकी नुर्जहान खातुनको मृत्यु भएको हो । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही अनुसार सोमबार खातुनलाई इमर्जेन्सी हस्पिटलमा शल्यक्रियाका लागि भर्ना पनि गरियो । यद्यपि शल्यक्रिया पश्चात् अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अत्यधिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

 Krishna Shrivastav

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ। गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो। अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दोहोरो शतकीय पारी खेले। उनले २०१ रन बनाए । १२८ बलको सामना गरेका म्याक्सवेलले १० छक्का र २१ चौका प्रहार गरे। जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।


पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा ८ महिनापछि पेसीमा

 Krishna Shrivastav

काठमाडौं पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा करिब ८ महिनापछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको छ। उक्त मुद्दामा २०७९ फागुन ३ गते अन्तिमपटक संवैधानिक इजलासमा पेसी तोकिएको थियो। त्यसपछि साधारण तारेख मात्र तोकिएको मुद्दाको पेसी बुधबार प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको संवैधानिक इजलासमा तोकिएको हो। काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको मुद्दा ११ वर्षभन्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन रहेको छ। बुधबार उक्त मुद्दाको पेसी प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासमा रहेको छ। क्रमसंख्याअनुसार उक्त

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एमाले सचिवालय बैठक बस्दै

 Krishna Shrivastav

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बुधबार) सचिवालय बैठक डाकेको छ। बैठक मध्याह्न १२:४५ बजे सुरु हुने एमालेले जनाएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा हालै कर्णाली प्रदेशमा गएको भूकम्प, भूकम्पपछि उद्धार तथा राहत र भूकम्पपीडितको न:स्थापनाका विषयमा पार्टीको धारणा बनाउनेबारे छलफल हुने जनाएको छ। बैठकमा पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।


भूकम्पपीडितका लागि पर्यटन मन्त्रालयअन्तर्गतका संघ संस्थाबाट ४ करोड सहयोग

 Krishna Shrivastav

वीरगंज । जाजरकोट भूकम्पका प्रभावितलाई सहयोगका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम संकलन गरेका छन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको छ। यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन्। यस्तै, गोरखा ब्रुअरी प्रालिले पनि राहत कोषमा १ करोड सहयोग रकम जम्मा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रहरीले पनि न्याय नगरिरहेको रामआशिष भन्छन्- २० वटा कागजमा औँठा छाप लगाएर भागे इकागज |

 Krishna Shrivastav

वीरगंज । धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुन् । उनी दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश भएका हुन् । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उनले अप्रत्यासित घटना सामना गर्नुपर्‍यो । राति ९ बजेको समयमा उनी फिल्मीशैलीमा कुटपिट र लुटपाटमा परे । सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

 Krishna Shrivastav

वीरगंज । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। सुरुमा पीडितका तर्फबाट बहस भएको थियो। मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ। वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ। सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ। जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा दुई जना घाइतेपनि भएका छन् । म‌ंगलबार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्ज गाेल्डकपकाे पहिलाे सेमिफाइनलमा आज वीरगन्ज र पुलिस क्लब भिड्दै

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज गोल्डकप फुटबलको पहिलाे सेमिफाइनल खेल आज बुधबार हुदैछ।आदर्शनगर रंगशालामा दिउँसाे २.३० बजेदेखि सुरु हुने पहिलाे सेमिफाइनल खेलमा आयाेजक भेट्रान सिटी क्लब वीरगन्ज र नेपाल पुलिस क्लब भिड्नेछन्। नकआउट चरणामा वीरगन्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कोलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । यसअघि मंगलबार भएको खेलमा झापा एफ.सी.लाई २–० गोलले हराउँदै आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियाे । मंगलबारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंको सामना गर्नेछ ।संकटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यस कारणले सुख्खा हुँदैछ सुख्खा बन्दरगाह भन्सार वीरगन्ज !

 Krishna Shrivastav

वीरगन्ज । सुख्खा बन्दरगाह भंसार कार्यालय वीरगन्जमा बेथितिले सिमा नाघेपछि भंसार बिभागले श्रावण देखी असोज महिना सम्म तोकेको राजस्व संकलन गर्न असफल भएको छ। बिभागले यस आ.व मा श्रावण देखी असोज सम्म १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य तोकेको भएता पनि १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार मात्र राजस्व संकलन भएको छ । भंसार प्रमुख डा. रामप्रसाद मैनाली कार्यलयमा प्राय नबस्ने गरेको र उनको रवाफ देखाउने बानीको कारणले कर्मचारी र व्यापारीहरु बीच समन्वय नभइ मनमौजी पाराले जस्ले जहाँ पायो त्यही कुम्ल्याउने प्रवृती बढदै गएको कारण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आरती साह प्रकरणमा हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

 Krishna Shrivastav

वीरगंज । आरती साह मृत्यु प्रकरणमा धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । आरतीका परिवारमाथि कुटपिट गरेको आरोप लागेका एसपी खड्कालाई गृह मन्त्रालयको निर्देशनपछि हेडक्वार्टर तानेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ। यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो। आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग