दश जना महिला स्वयंसेविकालाई ५० हजार दिएर बिदाइ

 Krishna Shrivastav

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने आश्वासन दिएका छन्। २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले उचित सम्मान नगरेको बताउँदै आफूले आफ्नो कार्यकालमा सेवा सुविधा बढाउने आश्वासन दिए। उनले राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई महान भन्ने गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताए। नेपालगञ्ज उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्जले महिला स्वयंसेविकालाई उचित सम्मान गरिरहेको बताए। नेपालगञ्जमा १ सय ६६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका थिए। त्यसमध्ये १० जना

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ग्रामीण क्षेत्रका महिला असुरक्षित गर्भपतनका लागि भारत जान बाध्य

 Krishna Shrivastav

वीरगंज । पर्साका ग्रामीण बासिन्दाका महिलाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित नै छन्। पर्सा जिल्लाका महिलाहरू स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन्। गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भने यो सेवा उपलब्ध अझै भइनसकेको स्थानीयले बताएका छन्। ग्रामीण क्षेत्रमा यो सुविधा नभएको कारण सुरक्षित गर्भपतनका लागि वीरगंज धाउनुपरेको उनीहरूले बताए। वीरगंजको मेरी स्टोप्समा यो सेवा निश्शुल्क उपलब्ध भएकोले ग्रामीण क्षेत्रका महिलाहरू त्यही जाने गरेका छन्। मेरी स्टोप्सबाहेक सरकारी अस्पताल नारायणी र अन्य निजी अस्पतालहरूमा भने यही सेवा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दलितको घरमा आगो लगाएर जमिन कब्जा गरेको भन्दै लहानका मेयर चौधरीविरुद्ध ‘मुर्दावाद’ को नारा

 Krishna Shrivastav

वीरगंज| दलितको घरमा आगो लगाएर जग्गा कब्जा गरेको आरोप लगाउँदै दलितहरुले सुरु गरेको विरोध प्रदर्शनलाई सशक्त बनाउँदै चर्काउन थालेका छन् । लहान नगरपालिकाका मेयर महेश चौधरीकोविरुद्ध सडक संघर्षमा उत्रेका दलितहरुले संघर्षलाई चर्काएका छन् । उनीहरुले हरेक दिन प्रदर्शन गर्दै मेयर चौधरीलाई कारबाहीको माग गरिरहेका छन् । लहान नगरपालिकाको वडा नम्बर १५ मा दुतीलाल मोचीको नाममा दर्ता रहेको १७ कठ्ठा जग्गा गैरकानुनी रुपमा मेयर चौधरीले कब्जा गरेको आरोप लगाउँदै संयुक्त दलित संघर्ष समितिले विरोध प्रदर्शन गरिरहेको छ । व्यक्तिको नाममा दर्ता रहेको जग्गा नगरपालिकाले गैरकानुनी ढंगले कब्जामा लिएपछि दलितहरु आक्रोशित भएका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लहानको नेपाल साईकल स्टोरमा भिषण आगलगी, लाखौँको क्षति

 Krishna Shrivastav

वीरगंज | सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ। लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको नेपाल साइकल स्टोरमा आईतबार अपरान्ह आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो। आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए। आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। आगलागीको कारण अझै खुल्न सकेको

Breaking News  संग सबंधीत छ |

सर्लाहीमा पनि खुल्यो यातायात व्यवस्था कार्यालय, लाईसेन्स बनाउन बर्दिवास वा जनकपुर आउनुनपर्ने

 Krishna Shrivastav

मधेश प्रदेशको सर्लाही जिल्लास्थित यातायात व्यवस्था कार्यालय सँचालनमा आएको छ । सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउनको लागि सर्लाही बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै आईतबारदेखि यातायात व्यवस्था कार्यालय सँचालनमा आएको हो । सर्लाहीको सदरमुकाम मलङ्वास्थित जिल्ला समन्वय समिति (जिसस) को भवनमा आईतबार यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गरी कार्यालय सँचालनको हरियो झण्डी देखाए । जिल्लामा यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन बिरगंज , गौर, बर्दिबास र जनकपुर लगायतका ठाउमा धाउनुपर्ने अवस्था रहेकोमा अबदेखि जिल्लामै सेवा कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

 Krishna Shrivastav

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

१७ अलौँको सिवान टोलस्थित महावीर झन्डा मेलामा प्रहरीले ज्यादती

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १७ अलौँको सिवान टोलस्थित शनिवार लागेको महावीर झन्डा मेलामा प्रहरीले ज्यादती गरेको स्थानीयहरूले आरोप लगाएका छन् । मेलामा शनिवार राति शान्तिपूर्ण तरिकाले नाच नाचिरहे पनि प्रहरीले अवरोध सृजना गर्दै लाठी चार्ज गरेको स्थानीयहरूले गुनासो गरेका हुन् । प्रहरीले ज्यादती गरेको भन्दै आइतबार अलौँका स्थानीयले त्यहाँस्थित हनुमान मन्दिर अगाडिको चोकमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले टायर बालेर प्रहरी र प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए । मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयले बताएका छन् । विवाद झडपमा परिणत भएपछि एक जना

Breaking News  संग सबंधीत छ |

बेवारिसे अवस्थामा रहेको राधादेवी मेमोरियल स्कूल महानगर र लायन्स क्लबले संयुक्त सञ्चालन गर्ने

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित राधादेवी मेमोरियल लायन्स स्कूल अबदेखि वीरगञ्ज महानगरपालिका र लायन्स क्लबले संयुक्त रूपमा सञ्चालन गर्ने भएको छ । विद्यालय सञ्चालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रकाबिच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कूल महानगर र लायन्सले संयुक्त रूपमा सञ्चालन गर्ने सहमती भएको हो । विगतमा बेवारिसे अवस्थामा रहेको स्कूललाई पुनर्जीवन दिएर नयाँ ढङ्गबाट गुणस्तरीय पठनपाठनको व्यवस्था मिलाउने गरी सञ्चालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले विद्यालय सञ्चालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महानगरको पहलमा नारायणी अस्पतालमा पोस्ट नेटल केयर वार्ड निर्माण गरिँदै

 Krishna Shrivastav

वीरगञ्ज । नारायणी अस्पतालमा प्रसूति पश्चात् हेरचाह गर्न आवश्यक पर्ने कक्ष (पोस्ट नेटल केयर वार्ड) निर्माण हुने भएको छ । हाल रहेको कक्षमा सीमित सङ्ख्यामा रहेको बेडमा बढ्दो चापका कारण प्रसूति भएका आमा र बच्चालाई राख्न कक्ष अपुग रहेकाले थप २५ जना सुत्केरी आमा र बच्चा राख्न मिल्ने गरी नयाँ कक्ष निर्माण गर्न लागिएको हो । पोस्ट नेटल केयर वार्डको निर्माणको जिम्मा वीरगञ्जमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले लिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले ४० लाखको लागतमा अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी)

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जस्थित मानव सेवा आश्रमलाई बोलेरो गाडी हस्तान्तरण

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा रहेको मानव सेवा आश्रमलाई आइतबार सवारी साधन हस्तान्तरण गरिएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्ययतामा मानव सेवा आश्रमको सेवालाई थप सरल र सहज बनाउन नयाँ बोलेरो गाडी हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मानव सेवा सकारात्मक तथा पुण्य कार्यमा थोरै भए पनि आफूले केही गर्न पाउँदा मन हर्षित भएको बताए । उनले मानव सेवाका लागि सम्पूर्ण जीवन नै समर्पित गरेका व्यक्तिहरूप्रति आभार समेत प्रकट गरे । यसअघिको कार्यक्रममा सहभागी हुँदा बखत मानव सेवा आश्रमलाई सहयोग गर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृतःपत्रकार त्रिपाठी

 Krishna Shrivastav

वीरगंज । वीरगंजका पत्रकार रितेश त्रिपाठी “नाफिज- कृषि पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजित सातौं महासभा तथा १४ औं वार्षिक सधारण सभाको अवसरमा पत्रकार त्रिपाठीलाई रु ५० हजार राशीको “नाफिज- कृषि पत्रकारिता पुरस्कार” प्रदान गरिएकाे हाे ।कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पत्रकार त्रिपाठीलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । पत्रकार त्रिपाठी हाल उकालोका वरिष्ठ सम्वाददाता रुपमा कार्यरत छन् । त्रिपाठी नेपाल आर्थिक पत्रकार संघ पर्साका पूर्व अध्यक्ष समेत हुन् । सोही अवसरमा ५० हजार राशिकै

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स’ को उद्घाटन

 Krishna Shrivastav

वीरगञ्ज । देश तथा विदेशमा घुम्ने आन्तरिक एवम् बाह्य पर्यटकलाई मध्यनजर गर्दै घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रा.ली. सञ्चालनमा आएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले शनिवार एक कार्यक्रमका बीच वीरगञ्जको घण्टाघरस्थित शर्मा मार्केटमा खुलेको प्रा.ली.को उद्घाटन गरेका हुन् । वर्तमान परिवेशमा सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन फरक–फरक क्षेत्रमा लगानी हुनु सकारात्मक पक्ष भएको अध्यक्ष अग्रवालको भनाई छ । ट्राभल्स एण्ड टुर्स प्रा.ली.को उद्घाटन गर्दै उनले व्यापारलाई बढाउन र अर्थतन्त्रलाई सुधार्नका लागि सरकारले कुनै पहल कदमी नचालेको प्रति असन्तुष्टी व्यक्त गरे । प्रा.ली.का सञ्चालक मोम्ताज आलमले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

स्रोत नखुलेको आठ लाख रकमसहित एक जना पक्राउ

 Krishna Shrivastav

सिराहा । सिराहा सशस्त्र प्रहरीले सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए । रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज ३२औं विश्व अपांगता दिवस

 Krishna Shrivastav

वीरगंज । आज ३२औं विश्व अपांगता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने रहेको छ । नेपालमा संविधानले अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित गरेपनि त्यस अनुसारको ब्यवहार भने हुन सकेको छैन । सरकारी कार्यालयदेखि सडकसम्म अपांगमैत्री नहुँदा अपाङ्गगता भएकाहरुले ठूलो सास्ती बेहोेर्नु पर्ने गरेको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय अपांगता

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लायन्स क्लबको दोस्रो क्याबिनेट बैठक वीरगञ्जमा सम्पन्न, यस्ता छन् क्याबिनेटले गरेका निर्णय

 Krishna Shrivastav

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोस्रो क्याबिनेट बैठक वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सम्पन्न क्याबिनेट बैठकले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउँमा ५८ वटा स्कुल निर्माण गर्ने निर्णय गरेको छ । लायन्स अन्तर्राष्ट्रियबाट ५० हजार डलर (६५ लाख) र नेपालभरीका लायन्स क्लबबाट ६५ लाख गरी १ करोड ३० लाख मा स्कुल बनाउने निर्णय क्याबिनेटले पास गरेको लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर लायन डिएन अग्रवालले जानकारी दिए । त्यस्तै मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ लायन्स

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

असुरक्षित हुदई वीरगंज ,पर्सा प्रहरी असफल !

 Krishna Shrivastav

वीरगन्ज । गएको कार्तिक १८ गते वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफ।एम।अगाडि मुख्य सडकमा पार्किङ गरि राखिएको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल बिहान ८ः३९ बजेको समयमा चोरी भयो । चोरी भएको मोटरसाईकल एफ.एमका सम्पादक निरज पिठाकोटे मगरको हो । उक्त दिन नारायणी एफ.एम.को १८ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । एफ।एमका सबै कर्मचारी कार्यक्रममा व्यस्त रहेको बेलामा चोरी भएको घटना बिहान ११ः३० बजेतिर मात्रै थाहा भयो । तत्काल प्रहरीलाई खबर गरेपछि अपराध

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अलौ सिवान्टोलमा चार राउण्ड गोली फायर

 Krishna Shrivastav

वीरगंज | पर्सा अलौ सिवान्टोलमा महावीर झण्डा मेलामा स्थानिय र प्रहरि बिच झडप ४ राउण्ड गोली फायर वर्षौं देखी बीरगन्ज महानगरपालिका वडा नं १७ मा लाग्ने श्री महावीर झण्डा मेलामा प्रहरि तथा स्थानीय बिच झडप भएको छ। नेपालमा नियम अनुसार १० बजे पछि ठूलो स्वरमा साउण्ड स्पिकर बजाउन निषेध गरिएको छ। तर वर्षौं देखी यस महावीर झण्डा मेलामा २ बजे सम्म प्रोग्राम हुने गरेको थियो। मेला समितिको भनाइ अनुसार प्रत्येक बर्ष बेर राती सम्म प्रोग्राम गर्दा कुनै किसिमको विवाद उत्पन्न न हुने गरी मेलामा प्रोग्राम हुने गरेको थियो। तर यस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको प्रारम्भ

 Krishna Shrivastav

पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको प्रारम्भ गरेको छ! मिति २०८०/०८/१५ गते बसेको युवा समाजको औपचारिक बैठकले मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक्ने भएकोले दहेज बहिस्कार अभियान सञ्चालन गर्न निर्णय गरिएको बताइएको छ!! समाजमा विकराल रूप लिँदै गएको दाइजोको कारण कैयौँ छोरीहरूलाई जिउँदै जलाईएको छ भने कतिपै छोरीहरू दिनहुँ ससुराल पट्टीको अमानविय व्यवहार खेप्दै आएकी छिन्! आफ्नो छोरीलाई दाइजोको चपेटा बाट जोगाउनका निम्ति कैयौँ परिवारले विदेशमै जीवन बिताउँदैछन् भने कतिपै आमाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला