Krishna Shrivastav
वीरगञ्जमा ६० जना शिक्षिकाहरुलाई स्तन क्यान्सर सम्बन्धि सचेतना
Krishna Shrivastav

वीरगञ्ज । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगञ्जकाे आयाेजनामा वीरगञ्जमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मावि वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे । विद्यालय शिक्षिकाहरुकाे लागि आयाेजित कार्यक्रममा स्तन क्यान्सर राेग विशेषज्ञ डा.