Krishna Shrivastav
कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन
Krishna Shrivastav

बारा | बाराको कलैयास्थित प्रादेशकी अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको बुधबार समुद्घाटन गरिएको छ ।उपपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवनिर्मित ब्लड बैंक भवनको समुद्घाटन गरिएको हो । छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैंक भवनको निर्माण गरिएको हो । उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्य समाजमा अतिनै आवश्यक र उच्च मूल्यको हुने बताउँदै कलैयामा ब्लड बैंक स्थापनाले जिल्लाका हजारौं बिरामीहरूलाई सहज रुपमा रक्त आपूर्ति हुने विश्वास व्यक्त गरे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष