गर्मी मौसममा स्वस्थ रहन के खाने ?

 Krishna Shrivastav

१. पानी : गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ । २. नरिवल पानी : गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ । ३. फलफूल

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । वृष टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । मिथुन व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । कर्कट सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

 Krishna Shrivastav

काठमाडौँ । चिकित्सकीय अध्यासका लागि लाइसेन्स नै नलिएका व्यक्तिहरुले छाला सम्वन्धी उपचारमा आफूलाई अब्बल डाक्टर भन्दै सेवा दिईरहेको पाईएको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले काठमाडौँका दुई व्युटीपार्लरको छामा मार्दा यस्तो भेटिएको हो । संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए। अनुगमन टोलीसंग उनीहरुले छालाको आफूहरुले पढेको ठाउँमा डाक्टर लेख्न मिल्छ भनिएकाले त्यसो गरेको बताएका

देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

 Krishna Shrivastav

१. गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । २.पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । ३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ । ४. प्याज: प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ । ५. ब्रोकाउली : यसमा पाइने

देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

 Krishna Shrivastav

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। बुधबार महालेखापरीक्षकको ६२औं प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु रकम सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ। महालेखाका अनुसार सरकारी कार्यालय तर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट भएको र

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

 Krishna Shrivastav

वीरगन्ज | पर्साको धोबीनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा बुधबार दिउँसो आगलागी हुदाँ स्थानिय धोबी मियाँको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । अगलागीबाट मियाँको फेसको र पूर्ण रुपले जलेर नष्ट हुनुको साथै घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान लगायतको सामग्री पनि जलेर क्षति भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक ज्योतिप्रकाश कार्कीले जानकारी दिए । विद्युत सर्किट सर्ट भएर वा चुल्होबाट आगो सल्किएर आगो लागेको हुन सक्ने आशंका गरिएपनि आगलागीको कारण भने अझै यकिन हुन नसकेको छैन । यसबारेमा तथा आगलागीबाट भएको क्षतिको विवरण संकलनको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

 Krishna Shrivastav

जनकपुरधाम | मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले डिभिजन वन कार्यालयको नेतृत्व सङ्घका कर्मचारीले गर्नेगरी मधेश प्रदेशका बहुसँख्यक डिभिजनल वन अधिकृतहरूले डिभिजनल वन अधिकृतहरूको बुढानीलकण्ठ घोषणापत्रमा हस्ताक्षर गरेकोमा आपत्ति व्यक्त गरेका छन् । काठमाडौँको बुढानीलकण्ठमा मंगलबार सम्पन्न आयोजित सातौँ राष्ट्रिय वन अधिकृतहरू ( डिएफओ) को सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा नम्बर ४ मा सङ्घीय वन ऐन २०७६ मा भएको व्यवस्था बमोजिम डिभिजनल वन अधिकृत भन्नाले नेपाल सरकारले खटाएको डिभिजल वन अधिकृत सम्झनुपर्दछ भनेकोले सो विषय हालसम्म कार्यान्वयन नहुँदा वन संरक्षणको कार्यमा कठिनाइ परेकाले उक्त कठिनाइ फुकाउन नेपाल

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

 Krishna Shrivastav

जनकपुरधाम । भारतले खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलबाडीलाई पक्राउ गरेको छ । भारतले उनलाई ‘नेपालमा बसेर’ खालिस्तानी आतंकवादी नेटवर्क सञ्चालन गरेर बसेका हरविन्दर सिंह सन्धु (रिन्डा) को प्रमुख सहयोगी भनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पन्जाबको लुधियानाका कश्मीर सिंह सन् २०१६ को नाभा जेलब्रेकबाट फरार भएका कडा अपराधीमध्ये एक मानिन्छन् । भारतको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई आइतबार पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, कश्मीर सिंहलाई बिहारको मोतिहारीमा प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । तर, उनलाई नेपालबाट पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाइएको हुन सक्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

 Krishna Shrivastav

काठमाडौं । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ। आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ। अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ। त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

 Krishna Shrivastav

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी मन्त्रालयतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको छ। बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी अर्थको ७०.६१ प्रतिशत बेरुजु रहेको देखाएको हो। दोस्रो नम्बरमा रहेको भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयको बेरुजु १३.४८ प्रतिशत रहेको छ। रक्षा मन्त्रालयको ३.५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ३.१६ प्रतिशत र परराष्ट्र मन्त्रालयको २.२१ प्रतिशत बेरुजु रकम रहेको महालेखाले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.८७ प्रतिशत बेरुजु देखिएको छ।


गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

 Krishna Shrivastav

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिलाई पुनर्गठन गरेको हो। समितिमा डा. विश्व पौडेलको स्थानमा अर्थविद् डा। पोषराज पाण्डेलाई नियुक्त गरिएको छ। पौडेलले राजीनामा दिएपछि समिति समिति पुनर्गठन गरि पाण्डेलाई ल्याइएको हो। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य रहेका छन्।


सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

 Krishna Shrivastav

काठमाडौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त गरेको छ बुधबार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो। सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यी हुन् सदस्यहरूः सत्य निरुपण तथा मेलमिलाप आयोग १. महेश थापा, अध्यक्ष २. अच्युत प्रसाद भण्डारी, सदस्य ३. टिका प्रसाद ढकाल, सदस्य ४. पदम बहादुर शाही, सदस्य ५. कुमारी कौशल्य ओझा, सदस्य बेपत्ता पारिएका व्यक्तिको छानबिन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

 Krishna Shrivastav

बीबीसी । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन होरु यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए। ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ। हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

 Krishna Shrivastav

वीरगन्ज | पर्साको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार राजश्व छलेर ल्याइएको ठूलो परिमाणमा गँहु र चामलको कनिका बरामद गरेको छ । बिन्दवाासिनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी नाकास्थित खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद गरेको हो । १०६ बोरामा रहेको ५३ क्वीन्टल गँहु र र २८ बोरामा रहेको ११ क्वीन्टल ६४ केजी चामलको कनिका बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार, तस्करहरुले भारतबाट भन्सार राजश्व छलेर ल्याएको गँहु र चामलको कनिकाको बोरा घरअगाडिको खेतमा जम्मा गरेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनाग्रस्त, चालक सकुशल

 Krishna Shrivastav

बारा । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी गाडी बुधबार बिहान रौतहटको देवाही गोनाही नगरपालिका–५ स्थित नारायणचोक नजिक दुर्घटनामा परेको छ। चपुरबाट कटहरिया हुँदै सिम्रौनगढतर्फ आउँदै गरेको बा २ झ ४३५४ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जानकारी दिएको छ। दुर्घटना बिहान करिब ११ः३० बजे नारायणचोकबाट २०० मिटर उत्तरतर्फ कटहरिया जाने सडक खण्डमा भएको हो। गाडीमा चालकबाहेक अन्य कोही सवार थिएन। स्कारपियो गाडीमा चढाइएका जनप्रतिनिधि चन्द्रपुरका हुन् कि कटहरियाका भन्ने यकिन नभइसकेको सूचना अधिकारी सुरेश यादवले बताएका छन्। उनका अनुसार कलैयामा एक कार्यक्रममा सहभागी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

 Krishna Shrivastav

वीरगन्ज | वैदेशिक रोजगारीसम्बन्धी कसुर मुद्दाका एक प्रतिवादीलाई वीरगन्जबाट प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी रहेका छन् । उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो । सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो । त्यहि पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कुर्मीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

 Krishna Shrivastav

वीरगन्ज | पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटटन गरिएको छ । पूर्र्वउद्योग मन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले विकास निर्माणका काममा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफ्नो गाँउठाँउको विकास भएमात्रै जनताले लोकतन्त्र र संघीयताको अनुभूती गर्न सक्ने उनले बताए । गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आफनै भवनमा अब वडा कार्यालय सञ्चालनममा आएपछि सेवा प्रवाहमा कर्मचारीलाई सहज हुने र त्यसबाट सेवाग्राहीहरुपनि लाभान्वित हुने बताए ।अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

 Krishna Shrivastav

वीरगन्ज | पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ । अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २२ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार नेपाललले हरेक महिना झै बैशाख महिनामा पनि सहयोग गरेको हो । संस्थाकी अध्यक्ष विद्या सरावगीले बुधबार चामल ६० केजी, दाल केजी, पिठो २० केजी,चिनी १० केजी, स्वाबिन १० केजी ,खानेतेल ५लिटरका साथै नून, सर्फ,साबुन ,फिनाईल ५लिटर आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।


समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या