Krishna Shrivastav
भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण
Krishna Shrivastav
वीरगंज |भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेकाे छ।दैनिक भास्करका अनुसार प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) निर्धारण गरिएको हो। निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो। मार्च १ देखि सुरु हुने दाेस्राे चरणकाे अभियानमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ। यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ। यसको साथसाथै ४५ देखि ६० वर्ष उमेरका व्यक्त हरूलाई पनि खोप दिइनेछ, जो गम्भीर रोगबाट पीडित छन्। केन्द्र सरकारका अनुसार करिव २ करोड यस