पाँच दिनयता संक्रमित ह्वात्तै बढे

 Krishna Shrivastav

वीरगंज । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ । गत

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एक्कासि प्रदूषणले ढाक्यो

 Krishna Shrivastav

काठमाडौं । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो । दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शनिवार- १४ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पोखरिया युवा कल्बको आयोजनामा होली मिलन तथा शुभकामना अदानप्रदान कार्याक्रम पोखरियामा सम्पन्न

 Krishna Shrivastav

पर्सा ।राजन कुमार बानिया ।पोखरिया युवा कल्बले आयोजना गरेको होली मिलन समारोह तथा शुभकामना अर्दानप्रदान कार्याक्रम शुक्रबार पर्साको पोखरिया नगरपालिकामा रहेको शिवमंदिरको प्रागंणमा सम्पन्न भएको छ। पोखरिया युवा कल्ब द्वारा आयोजना गरिएको होलीमिलन समारोह तथा शुभकामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व जिल्ला बिकास समिति पर्साका सभापति जनार्धन सिंह क्षेत्रीले भने आपसी भाईचारा कायम राखन को लागि होली मिलन समारोह राखिएको छ। होली मा प्रेम साटा साट गरि शान्ति पुर्ण तरिकाले होली खेलन आग्रह समेत गरेका छन । कोरोनाको महामारी लाई मधयनजर गरि होलीमा आ-आफ्नै घरमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रेडियो बिन्दास आफ्नो १० औं वार्षिकत्सवको अव्सर बृहत रक्तदान कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बीरगंज । वीरगंजबाट प्रसारित रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफ्नो १०औं वार्षिकत्सवको पूर्व सन्ध्यामा आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। विरगंजको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ५१ जनाले रक्तदान गरेका छन। कार्यक्रममा पब्लिक एफ एम का डाइरेक्टर राजेन्द्र सिंह राजपूत, प्रेम बहादुर गुरुङ, सुरज कु. पटेल, बद्री साह कानु, श्री भगवान चौरसिया,सोनु कुमार गुप्ता,सागर , कृष्ण महतो, म. साहेब अंसारी, प्रकाश राज पाण्डे, अजय पण्डित, गुडु कुमार रंगोली, पानालाल पटेल, संदीप सरफ, चन्द्रिका हँसमुख, बिनोद कुमार, अहमद हुसेन, फुलसरीफ हावारी, राजीव कुमार झा, बलिराम प्रसाद दास, वीणा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय महावाणिज्य दूतावास वीरगञ्ज द्वारा आज़ादीका अमृत महोत्सव स्वतन्त्रता दौड प्रतियोगिता

 Krishna Shrivastav

वीरगञ्ज । राहुल कुमार गुप्ता । भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार बिहन एक स्वतन्त्रता दौड संगै “आज़ादीका अमृत महोत्सव (India@75)” को उत्सव शुरु गरेको छ। उक्त कार्यक्रमलाई भारतीय महावाणिज्य दूतावास वीरगन्जका वाणिज्यदूत नितेश कुमार र पर्साको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ द्वारा संयुक्त रूपमा झण्डा देखाई स्वतन्त्रता दौड संगै “आज़ादी का अमृत महोत्सव (India@75)” को शुरुवात गरिएको छ। उक्त दौड कार्यक्रममा नागरिक समाजका सदस्य, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, डाक्टर र एनजीओका सदस्यहरूको सहभागिता र्हेको थियो । त्यहाँ भारतीय महावाणिज्य दूतावासका सबै सदस्यहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए। ४ किलोमिटरको

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोरोना त्रासः सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिने

 Krishna Shrivastav

बीरगंज । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए। सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत असईलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै मृत्यु

 Krishna Shrivastav

जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ । जनकपुर बर्दिबास सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर १० स्थित लाल गढमा ट्रकले असई मदन कापरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका छन् । असई मदन कापर प्रदेश नम्बर दुईको मुख्यमन्त्री मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत थिए ।शुक्रवार बिहान करिब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गैर व्यवसायिक व्यवहार गरेको भन्दै सिन्धुलीका एसपी आभुषण तिम्सिना तानिए

 Krishna Shrivastav

काठमाडौँ | प्रहरी प्रधान कार्यालयले सरुवा भएको दुई महिनामै सिन्धुलीका प्रहरी प्रमुख (एसपी) आभुषण तिमिल्सेनालाई हेडक्वाटर तानेको छ। बिहीबार प्रहरी महानिरीक्षक शैलेश थापाले एसपी तिम्सिनालाई हेडक्वाटर तानेका हुन्।सिन्धुलीको नयाँ प्रमुखका रुपमा गोविन्द अधिकारीलाई पठाइएको छ। प्रहरी प्रधान कार्यालयले गत पुष २३ गते सिन्धु्ली, पर्सा लगायत विभिन्न जिल्लाहरुमा नयाँ प्रहरी प्रमुख पठाएको थियो। तिम्सिनाको व्यवसायिक आचरणमा प्रश्न उठेपछि हेडक्वाटर तानिएको प्रहरी प्रधान कार्यालय श्रोतले बताएको छ।


प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्न सुरु गरिसक्नुभोः महन्थ ठाकुर

 Krishna Shrivastav

जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन्। उनले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताए। शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु अगाडि समेत बढाइसकेको ठाकुरले बताए। प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

टाउको काटेर हत्या गरेको आरोपमा दुईजना पक्राउ

 Krishna Shrivastav

जनकपुरधाम | सर्लाहीमा टाउको काटेर हत्या गरेको आरोपमा दुुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका वडा नं. ९ का ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। बुधवार रातीदेखि बेपत्ता भएका मलंगवा नगरपालिका वडा नं. १० का ३० वर्षीय सुशील रायको टाउको काटेको अवस्थामा बिहीबार वडा नं. ९ स्थित खेतमा शव फेला परेको थियो। दुवैजनालाई बिहीबार साँझ नै पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।मृतक र आरोपित तीनै जना लागू औषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्रिय अनुसन्धानमा १ सय ४ जनालाई रोजगारीको अवसर, एसईई पास गरेकाले पनि भर्ना पाउने

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय अनुसन्धान विभागमा रोजगारीको अवसर खुलेको छ। कुल १ सय ४ जनाको संख्यामा भर्ना माग गरिएको हो।तीन पदको लागि आज शुक्रबार भर्ना माग गरिएको छ। अनुसन्धान अधिकृत (राजपत्र तृतीय श्रेणीसरह), अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीय श्रेणी सरह) र सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणीसरह)मा भर्ना खुलाइएको हो। अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना, सहायक सूचकमा ५१ जना माग भएको छ।जसअनुसार अनुसन्धानको लागि कम्तीमा स्नातक गरेको, अनुसन्धान सहायकको लागि प्रवीणता तह पास गरेको र सहायक सूचकको लागि एसएलसी वा एसईई पास गरेको हुनुपर्ने आज विभागले जारी गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतीय नागरिकसँग भागेकी कञ्चनपुरकी महिला मृत फेला

 Krishna Shrivastav

वीरगंज | कञ्चनपुरकी एक महिला भारतमा मृत फेला परेकी छन्। बेलौरी नगरपालिका-४ रिछाहाकी २४ वर्षीया भागरती रानाको भारतको उत्तरप्रदेश जिल्ला लखिमपुर सम्पूर्णा नगरमा शव फेला परेको प्रहरीले जनाएको छ। उनी चैत ६ गते घरबाट सोही ठाउँका अन्दाजी ३० वर्षीय विक्रम कुमारसँग भागेकी खुल्न आएको प्रहरीले जनाएको छ।घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी चैत ८ गते परिवारले प्रहरीकहाँ निवेदन दर्ता गराएको थियो। सोहीअनुसार भारतीय प्रहरीसँग समन्वय गरेर बुझ्दा १० गते उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।मृतकको शव नेपाल ल्याइसकेको छ।

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

सीमानाकामा भइरहेको अबैध गतिविधि रोक्न रात्रि चेकजाँचमा कडाई।

 Krishna Shrivastav

बीरगंज । सशस्त्र प्रहरी बल अमरपट्टीले रात्रि चेकजाँचमा तिब्रता दिएको छ। सशस्त्र प्रहरीका निरीक्षक निरन्जन कार्कीले सीमानाकामा भइरहेको अवैध गतिविधि ,चोरी, तस्करी बढी रातिको नै मोका छोपी भइरहेकोले भारतको सीमा सुरक्षा बल एसएसबीसंग समन्वय गरी राति भरीनै चेकजाँच गरिने कार्यमा तीव्रता बढाएका छन्। साथै भारत छिमेकी मुलुक भएको नाताले भारतमा कोरोना संक्रमणको दर वृद्धि भएसंगै नेपालमा पनि असर देखिन थालेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या बढेपछि रोजगारीका लागि छिमेकी मुलुक पुगेका नेपाली फर्किन थालेका छन् । यसले संक्रमण नेपालमा पनि फेरी भित्रिने हो कि भन्ने आशंका गरिएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतको सनराइज अस्पतालमा आगलागी : १० जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज | भारतको मुम्बईमा रहेको एक अस्पतालमा आगलागीमा परी दश जनाको ज्यान गएको छ । मुम्बईको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आगलागीमा परी दश जनाको मृत्यु भएको हो । मलको पहिलो तलामा आगलागी त्यहाँको स्थानीय समय रातको साढे १२ बजे शुरु भएको थियो ।अस्पतालमा रहेका कोरोना संक्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  


दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…

 Krishna Shrivastav

वीरगंज | माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आफूमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन्।भूकम्पपीडितका नाममा १० देखि ३० हजार राहत दिएर उनीहरूको नागरिकता संकलन गरिएको थियो । तर, त्यही नागरिकताका आधारमा कम्पनी खोलेर अर्बौँ कारोबार गरी करोडौँको राजस्व छली भएको छ । यस्तै गिरोहले बाराका विपन्न दलितका नाममा कम्पनी खोलेर एक अर्ब चार करोड राजस्व छली गरेको थियो। भूकम्पबाट अतिप्रभावित दोलखामा जेठ–असार ०७२ मा राहत दिने भन्दै गिरोहले तामाकोसी किनारको माझीबस्तीबाट नागरिकता संकलन गरेको थियो ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सहिद परिवारको गुनासोः नियुक्ति पत्र पायौँ, जागिर पाइएन

 Krishna Shrivastav

जनकपुरधाम  | मधेस आन्दोलनका सहिद परिवारका एक जना सदस्यलाई योग्यताका आधारमा रोजगार दिने निर्णयअनुसार २८ जनाले मात्र जागिर पाएका छन्। प्रदेश २ सरकारले ५३ सहिद परिवारलाई नियुक्ति पत्र दिएको थियो। बाँकी २५ सहिद परिवार नियुक्ति पत्र पाएको डेढ वर्षभन्दा बढी समय मधेस भवन धाउन बाध्य छन्। मधेस आन्दोलनको क्रममा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनमा सहिद हुने परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा नै गरेका थिए। संघीयता आएपछि गठित प्रदेश २ मा मधेसवादी दलकै सरकार बन्यो। सरकार बनेपछि सहिद परिवारका व्यक्तिलाई योग्यताअनुसार जागिर दिने घोषणा गरेको थियो। केहीले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावर मर्ने क्रम बढ्यो

 Krishna Shrivastav

वीरगञ्ज | सवारीसाधनको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जका जनावर मर्ने क्रम बढेको छ। बिहीबार एउटा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ। बाराको महागढीमाई नगरपालिकास्थित हुलाकी सडकखण्डमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ। महागढीमाई नगरपालिका वडा नम्बर २ स्वस्थानी पेट्रोलपम्प नजिकै सडक छेउमा चितुवाको बच्चा मृत अवस्थामा फेलापरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। चितुवा कसरी मर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको मिश्रले बताए। राजमार्गमा तीब्र गतिका सवारीसाधनको ठक्करबाट निकुञ्जका जनावरहरु मर्ने गरेको पाइएको छ। यसअघि सोमबार पनि दुई वटा चित्तलको बच्चा मृत अवस्थामा फेला परेका थिए। बाराको जितपुरसिमरा उपमहानगरपालिका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला