• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उद्योगी व्यवसायीलाई स्थानीय सरकारको साझेदार बनाउन जीतपुरसिमरा उद्योग वाणिज्य संघको माग

  • वीरगंज संजाल
  • ४ असार २०८०, सोमबार १९:१९
  • २०४९

    वीरगंज । उद्योग, वाणिज्य, पर्यटन र रोजगारसँग जोडिने बिषयमा नगर उद्योग वाणिज्य संघलाई एउटा साझेदारको रुपम स्वीकार गर्दै नीति र बजेट तर्जुमा गर्न जितपुरसिमराका उद्योगी व्यवसायीले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघले ३ बुँदे ध्यानाकर्षणपत्र मार्फत सोमबार उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई नगरक्षेत्र भित्र हुने सामाजिक कार्यमा उद्योग वाणिज्य संघलाई स्थानीय सरकारको साझेदार संस्थाको रुपमा अंगिकार गर्न आग्रह गरेको हो । संघका अध्यक्ष मोहन शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जितपुर सिमराको विकास निर्माणका कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्र्दै बजारको उचित व्यवस्थापन गर्न मेयर पौडेलसँग माग गरको छ ।

    संघले बाटो निर्माणको समयमा सवारी साधन सहजढंगबाट संचालन हुनेगरी कार्यगर्न, सडकको विचमा वा किनारामा रहेको नालामा ढकन लगाउन र सरसफाईमा प्रभावकारी रुपमा अगाडी बढाउन उपमहानगरपालिकाको ध्यानाकर्षण गरेको छ । विद्युतको पोल लगाउन र बजार क्षेत्रको विद्युतिकरणलाई व्यवस्थित गरी नगरको सौन्दर्यकरणमा समेत ध्यान दिन मेयर पौडेललाई आग्रह गरिएको छ । संघले बुझाएको ध्यानाकर्षण पत्रमा कोभिड १९ को कारण उद्योग व्यापारको क्षेत्रमा नकरात्मक प्रभाव परेको र पछिल्लो समयमा मूलुकमा देखापरेको आर्थिक मन्दीको मारमा उद्योग व्यवसाय धारासायी हुने अवस्था देखिएको बिषयंम परिस्थितिमा जीतपुरको गुदरी बजार र सिमरा लगायतको स्थानमा नगरपालिकाको स्वामित्वमा रहेका व्यापारीक सटर र कवलहरुको भाडा तिर्ने म्याद २०८० पुष मसान्त सम्म बढाउन र त्यसमा छुट तथा सहुलियत दिन संघले उपमहानगरपालिकासँग आग्रह गरेको छ ।

    उपमहानगरपालिकाले उठाउदै आएको विभिन्न करको कारण अप्ठारोमा परेका उद्योग व्यवसायलाई सहजढंगले व्यापार गर्ने वातावरण बनाउन, करको दर भन्दा दायरा फराकिलो बनाई स्थानीय सरकारले लिने करका शिर्षकहरु समेत समयानुकुल बैज्ञानीक र जनमैत्री बनाउन संघले मेयर पौडेलसँग आग्रह गरेको छ । नगरको विकासको मूल स्रोत राजश्व र करलाई व्यवस्थित र पारदर्शी रुपमा लागु गर्न नगर उद्योग वाणिज्य संघको समेत सहभागीता रहनेगरी एक राजश्व तथा कर व्यवस्थापन सम्वन्धि एक विज्ञहरु रहेको समिति गठन गर्न मेयर पौडेलको ध्यानाकर्षण गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताउनु भयो । जीतपुरसिमरामा औद्योगीक प्रर्दशनी, मेला, महत्सोव, कृषि, पर्यटन तथा सास्कृतिक मेलाहरु गर्न उद्योग वाणिज्य संघलाई स्थानीय सरकारले साझेदारको रुपमा राख्न समेत आग्रह गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑